टोटनहृयामको शानदार जित, चेल्सी माथि दबाव कायमै

२०७४ बैशाख २ गते २३:२० मा प्रकाशित


Tottenham-vs-Bournemouth-768x460काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेल अन्तर्गत बोर्नमाउथमलाई हराउँदै टोटनहृयामले प्रिमियर लिगमा लगातार सात जित हात पारेको छ र, लिग लिडर चेल्सीमाथि दबाव बढाएको छ ।

टोटनहृयामले बोर्नमाउमाथि ४-० को शानदार जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले १६ औं मिनेटमा मुसा डेम्बलेको गोलबाट अग्रता लिएको थियो । ३ मिनेटपछि नै सन चुङ मिनले गोल गरेपछि टोटनहृयामले पहिलो हाफमा २-० को अग्रता लियो ।

दोस्रो हाफको तेस्रो मिनेटमा नै हृयारी केनले गोल गरे । खेलको अन्त्यतिर जोनसनले गोल गरेपछि टोटनहृयाम ४-० ले विजयी भएको छ ।

जितपछि टोटनहृयामको ३२ खेलबाट ७१ अंक छ र लिगमा ६ खेल खेल्न बाँकी रहँदा लिग लिडर चेल्सी भन्दा ४ अंकले पछाडि छ । चेल्सी ३१ खेलबाट ७५ अंकसहित शीर्ष स्थानमा छ ।

You may also Like this

थप समाचार

एमालेले नै चुनाव हुँदैन भनेपछि होला त ?
एमालेले नै चुनाव हुँदैन भनेपछि होला त ?

१२ साउन, काठमाडौं । नेकपा एमालेले आगामी माघ ७ गते भित्रै प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुनेमा आशंका गरेको छ । एमालेले ...

विवेकशील र साझा पार्टीको पार्टी एकता घोषणा हुदैँ
विवेकशील र साझा पार्टीको पार्टी एकता घोषणा हुदैँ

१० साउन, काठमाडौं । विवेकशील नेपाली र साझा पार्टीबीच बुधबार पार्टी एकता घोषणा हुने भएको छ । बुधबार दिउँसो साढे एक बजे इन्द्रे ...

दुधेश्वर महादेवमा जलचढाउन आएका दुई दर्शनार्थीको मृत्यु
दुधेश्वर महादेवमा जलचढाउन आएका दुई दर्शनार्थीको मृत्यु

९ साउन । पर्साको दुधेश्वर महादेवमा जलचढाउन आएका दुई भारतीय दर्शनार्थीको ज्यान गएको छ । भारतको सिमावर्ती बजार रक्सोलबाट आएको ट ...

पत्रकार छक्कबहादुर मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग !
पत्रकार छक्कबहादुर मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग !

काठमाडौं, साउन ८ । नेपाल प्रेस युनियनले युनियन बाजुराका अध्यक्ष छक्कबहादुर मल्ललाई प्रहरीले घटनाको गहिराइमा नपुगी नियन्त्रण ल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...