टोटनहृयामको शानदार जित, चेल्सी माथि दबाव कायमै

२०७४ बैशाख २ गते २३:२० मा प्रकाशित


Tottenham-vs-Bournemouth-768x460काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेल अन्तर्गत बोर्नमाउथमलाई हराउँदै टोटनहृयामले प्रिमियर लिगमा लगातार सात जित हात पारेको छ र, लिग लिडर चेल्सीमाथि दबाव बढाएको छ ।

टोटनहृयामले बोर्नमाउमाथि ४-० को शानदार जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले १६ औं मिनेटमा मुसा डेम्बलेको गोलबाट अग्रता लिएको थियो । ३ मिनेटपछि नै सन चुङ मिनले गोल गरेपछि टोटनहृयामले पहिलो हाफमा २-० को अग्रता लियो ।

दोस्रो हाफको तेस्रो मिनेटमा नै हृयारी केनले गोल गरे । खेलको अन्त्यतिर जोनसनले गोल गरेपछि टोटनहृयाम ४-० ले विजयी भएको छ ।

जितपछि टोटनहृयामको ३२ खेलबाट ७१ अंक छ र लिगमा ६ खेल खेल्न बाँकी रहँदा लिग लिडर चेल्सी भन्दा ४ अंकले पछाडि छ । चेल्सी ३१ खेलबाट ७५ अंकसहित शीर्ष स्थानमा छ ।

You may also Like this

थप समाचार

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी
बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी

सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह ...

एकीकृत पार्टीका शीर्ष ९ नेताको वरीयता को-को परे ?
एकीकृत पार्टीका शीर्ष ९ नेताको वरीयता को-को परे ?

एमाले र माओवादी केन्द्रको औपचारिक एकतापछि आज गठन हुँदै गरेको एकीकृत कम्युनिष्ट पार्टीले शीर्ष ९ नेता रहने गरी ‘केन्द्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...