झापामा ५ किलो चरेससहित एक पक्राउ

२०७४ बैशाख २८ गते २०:०१ मा प्रकाशित


charesh-768x460२८ वैशाख, झापा । झापामा प्रहरीले पाँच किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

बिर्तामोड-१ स्थित पश्चिम बस स्टेण्डबाट विहीबार दिउँसो उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी केशव थेबेले जानकारी दिए ।धादिङ, गजुरी गाउँपालिका-४, किरान चौर घर भई हाल काठमाडौंको बालाजुमा डेरी सञ्चालन गरी बस्दै आएका ३८ वर्षीय सिंहबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई लागुऔषध नियन्त्रण व्युरो, काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७४ वैशाख २८ गते १८:२७ मा प्रकाशित

You may also Like this

थप समाचार

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए
मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए

काठमाडौं, कात्तिक २६ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्त ...

४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव
४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव

इतिहासमा चुनावः श्रृंखला-१ नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन ...

काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच
काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न रु चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर् ...

एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी
एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी

२० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...