चपली हाइट २ को टिजर सार्वजनीक

२०७३ असार ९ गते १२:५२ मा प्रकाशित


९ असार, काठमाडौँ । भदौ २ को रिलीज समय तोक्दै नेपाली चलचित्र ‘चपली हाइट २’को टिजर रिलिज गरिएको छ । उक्त चलचित्र अर्जुन कुमारको निर्माण र दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको छ ।

केहि दिनमा नै ट्रेलर रिलिज गर्ने भन्दै निर्माणपक्षले टिजर रिलिज गरेको हो । टिजरमा चलचित्रका कुनै पनि पात्र छैनन् । तर, यसको टिजरले धेरै कुराको अर्थ राख्छ । ‘चपली हाइट मार्ग’तर्फ लागेका २ कारलाई देखाउँदै टिजर तयार पारिएको छ ।

चपली हाइट मार्गमा हुने घटनाक्रमलाई चलचित्रले देखाउन खोजेको प्रष्ट हुन्छ । यसपटक निर्देशक दीपेन्द्र के खनालले २ नायिका र १ नायक राखेर चलचित्र बनाएका छन् । चलचित्रमा आयुष्मान देशराज जोशी, मरिष्का पोख्रेल, प्रतिमा आरएल रानाको मुख्य भूमिका छ । यो चलचित्र भदौ २ गतेबाट रिलिज हुँदैछ ।

You may also Like this

थप समाचार

शाहीका हत्यारालाई जन्मकैद !
शाहीका हत्यारालाई जन्मकैद !

३० असार, ताप्लेजुङ । कार्यसम्पादनकै क्रममा हत्या गरिएका वन रक्षक गणेश शाहीको हत्यारालाई जिल्ला अदालत ताप्लेजुङले सर्बस्वसहित ...

‘सी यू एगेन’ बन्यो युटुबमा सर्वाधिक हेरिने भिडियो (भिडियो)
‘सी यू एगेन’ बन्यो युटुबमा सर्वाधिक हेरिने भिडियो (भिडियो)

२८ असार । अहिले गीत वा कुनै भिडियोको सफलताको मापदण्ड युटुब बनेको छ । युटुबमा हेरिएको आधारमा कुन भिडियो चर्चित बन्यो भन्ने आँक ...

ट्रम्पका छोराले सार्वजनिक गरे रुसी अधिकारीसँगको इमेल
ट्रम्पका छोराले सार्वजनिक गरे रुसी अधिकारीसँगको इमेल

२८ असार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु ...

३१९ स्थानीय तहको मतपरिणाम आयो, एमाले पहिलो दल बन्न सफल
३१९ स्थानीय तहको मतपरिणाम आयो, एमाले पहिलो दल बन्न सफल

२२ असार काठमाडौं, । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । दोस्रो चरणमा ३५ जिल्लाका ३३ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...