प्रधानमन्त्रीद्धारा आज चन्द्रागिरी केबलकारको उद्घाटन (भिडियो)

२०७३ मंसिर ३० गते १९:३२ मा प्रकाशित


chandragiri-udhaghatan-with-pm

३० मंसिर, काठमाडौँ । आन्तरीक पर्यटनका लागि पछील्लो आकर्षणको केन्द्र बनेको छ चन्द्रागिरी केबलकार । चन्द्रागिरी थानकोटमा रहेको उक्त केबलकार केहि महिना अगाडी देखि सञ्चालन हुदै आएको छ । भालेश्वर महादेवको दर्शन गर्न र केबलकारको मज्जा लिन सधै झै भिडभाड हुने चन्द्रागिरी आज भने फरक खालको भिडभाड रह्यो कारण हो केही महिना अगाडी देखि सञ्चालनमा रहे पछी औपचारिक उद्घाटान भएको थिएन र आज प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को प्रमुख आतिथ्यतामा चन्द्रागिरी केबलकारको विशेष उद्घाटन गरिएको छ ।

chandragiri-kebulakar-grand-opening
कार्यक्रममा बन तथा भु संरक्षण मन्त्री, सामान्य प्रशासन मन्त्री, सांसद, कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
सरकारी ठुला ठुला विकासका आयोजनाहरु जे पनि समय भन्दा ढिला हुने, अपारदर्शी हुने जस्ता जनगुनसाहरु भएको हुँदा म अहिले देश भरी नै दौडिरहेको छु ती विकास आयोजनाहरु हेर्न, साथै अहिले यस्ता विकासका आयोजनाले सरकारलाई र ब्युरोक्रेसीहरुलाई एउटा चुनौतीहरु थपि दिनुभएको छ । त्यसका लागि धन्यबाद दिन्छु कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्प कमल दाहालले भन्नुभयो ।
चन्द्रागिरी केबलकारको उद्घाटन पछी प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को सम्वोधन हेर्नका लागि तल क्लिक गर्नुहोसः

You may also Like this

थप समाचार

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठम ...

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...