कालियान एमबापी च्याम्पियन्स लिगको नकआउटमा गोल गर्ने कान्छो खेलाडी

२०७३ चैत्र ३१ गते ०८:१९ मा प्रकाशित


americial stikerअमेरिकी स्ट्राइकर कालियान एमबापीले च्याम्पियन्स लिगको नकआउट चरणमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान रचेपछि फ्रेन्च क्लब मोनाकोले क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा बोरुसिया डर्टमुन्डलाई ३–२ गोलले पराजित गरेको छ।

जर्मनी क्लब बोरुसियालाई उसैको घरमा अग्रता बनाउन कालियानले २ निर्णायक गोल गरेका थिए। कालियान १८ वर्ष १ सय १३ दिनमा विहिबार बिहान मैदानमा उत्रिएका थिए। उनले खेल सुरु भएको १९ मिनेटमै फ्रेन्च क्लबलाई अग्रता दिलाएका थिए। मोनाकोलाई दोस्रो गोल बोरुसियाका स्वाँन भेन्डेरले उपहारको रुपमा आत्मघाती गोलबाट दिएका थिए।

भ्रमणकारी फ्रेन्च टोलीले यसैको नतिजापछि पहिलो हाफमा २–० को अग्रता बनाएका थियो। तर, दोस्रो हाफको ५७ मिनेटमा ओउसमाने डेमबेलेको गोलका कारण घरेलु टोलीले एक गोल फर्काउन सफल भएको थियो। ८४ मिनेटमा सिन्जी कागावाले पनि गोल गर्दै खेललाई फर्काउने ठूलो प्रयास गरेका थिए। तर, यसबीच अमेरिकी स्ट्राइकर कालियानले ७९ मिनेटमा गरेको गोलका कारण डर्टमुन्डलाई पराजय स्विकार्न कर लाग्यो।

बोरुसियाले दोस्रो लेगको खेल मोनाकोमा अप्रिल १९ मा खेल्नेछ। यसपछि सेमिफाइनल पुग्ने टिमको निर्णय हुनेछ। बोरुसिया र मोनाकोबीच मंगलबार राती खेल हुने जनाइएको थियो। तर, आफ्नो बस बाट खेल स्थलतर्फ आउने क्रममा बोरुसियाको गाडी अगाडि तीनवटा बिस्फोटक पदार्थ बिस्फोटन भएपछि खेललाई एक दिन पछाडि सारिएको थियो। यो घटनामा बोरुसियाका एक खेलाडी घाइते भएका थिए। उनी आज मैदानमा उत्रिएनन्।

You may also Like this

थप समाचार

पहिलो चरणमा कसरी हुँदैछ मतदान ?
पहिलो चरणमा कसरी हुँदैछ मतदान ?

४ मंसिर, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करीव ३१ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनु ...

छोराको पार्थिक शरीरमा दागवती दिँदा प्रचण्डले आँशु थाम्न सकेनन् (भिडियो)
छोराको पार्थिक शरीरमा दागवती दिँदा प्रचण्डले आँशु थाम्न सकेनन् (भिडियो)

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन् ...

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठम ...

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...