चाबहिलमा लाइसेन्सको सेवा सुरु, कार/जिप/भ्यानको ट्रायल दिन पाइने

२०७४ चैत्र ८ गते २०:२९ मा प्रकाशित


काठमाडौँ । यातायात ब्यवस्था विभागले आइतबारबाट काठमाडौंको चाबहिलबाट पनि सवारी लाइसेन्स वितरणको काम सुरू गरेको छ । विभागले यसअघि स्वयम्भुको ठूलोभर्‍याङमा र भक्तपुरको जगातीमा कार्यालय खोलेर लाइसेन्स वितरण थालेको थियो ।

Nepal driving institude (1) copy

आइतबार चाबहिलस्थित नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन प्रालिबाट सेवा सुरु गरेको हो । ३ ठाउँमा यातायात कार्यालय खुलेपछि त्यस वरपरका बासिन्दालार्इ अब लाइसेन्स लिनकै लागि ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमै धाउनु नपर्ने भएको छ ।


आफू मातहतको ट्रायल सेन्टर नभएकाले सुरुवातमा चाबहिल कार्यालयले लाइसेन्स नवीकरणको काम गरेको थियो तर अब भने ट्रायल कार, जिप्, भ्यान वर्ग ‘बि’ को यातयात कार्यालय चाबहिल स्थीत सुकेधारा ट्रायल सेन्टरका प्रमुख गणेश प्रसाद पोख्रेल र ड्राइभिङ सोलुसन नेपालका अध्यक्ष रामचन्द्र श्रेष्ठले संयुक्त रुपम उद्घाटन गरि रिवन काटेर सेवा सुचारु गरेका हुन् । यस्तै लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन पनि कार्यालयले बुझ्ने जनाएको छ ।

Nepal driving institude (3) copy
यातयात कार्यालय चाबहिल स्थीत सुकेधाराबाट ट्रायल सेन्टर शंकमुल र थानकोटलाई पनि स्वीकृति गरेको छ र जनताको सेवा फेरी टाढा पुर्याउन लागेकोमा नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन प्रालिका अध्यक्ष नहकुल नेपालले दुख व्यक्त गरे ।


नयाँ कार्यालयका लागि ट्रायल सेन्टर निर्माण अन्य २ ठाउँमा भएको छ तर जनताले एक ठाउँमा फारम भरेर ४ घण्टा लाग्ने ठाउँमा जानु पर्ने बाध्यता हुने संकेत देखिएको छ यस प्रति विभाग गम्भीर बनेको छैन । विभागले नयाँ कार्यालयका लागि ट्रायल सेन्टर भाडामा लिन नखोजेको पनि होइन ।

Nepal driving institude (2) copy
सुजुकी ड्राइभिङ सेन्टरलाई एकलौटी रुपमा १० वर्षका लागि भाडा दिन विभागका अधिकारीहरू लागिपरेका छन् । यो प्रक्रिया पैसाको चलखेलका कारण सुजुकी ड्राइभिङ सेन्टरले थानकोट पुर्याउने भएको छ ।

You may also Like this

थप समाचार

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न
६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि  ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय ...

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार
फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...