भिडियो

लोकप्रिय बन्दैछ अनौठो कुकुर बसयात्रा (भिडियो सहित)

दुनियाँमा केवल मानिसलाई मात्र बोक्ने सार्वजनिक सवारी साधन छैनन् । यस्ता बसहरु पनि छन् जसले मानिस होइन कुकुरलाई बोकेर सहर डुलाउँछन् । हो, बेलायतको लण्डनमा गत जनवरी १७ देखि कुकुरका लागि विशेष बसयात्रा सुरु गरिएको छ । मेल अनलाइनको खबरअनुसार उक्त कुकुर बसयात्राको नाम के नाइन हो । यो बस यात्राको माध्यमबाट कुकुर मालिकले आफ्नो कुकुरसँग समय बिताउने नयाँ अनुभव हासिल गर्न सक्नेछन् । अझ रोचक कुरा त के भने यो बसयात्रा पूर्णरुपमा निशुल्क छ । यो बसयात्राका दौर ...


हिमालय एयरलाइन्सले ल्यायो नयाँ विमान ( हेर्नुहोस् भिडियो )

१८ माघ, काठमाडौं । हिमालय एयरलाइन्सले नयाँ विमान भित्र्याएको छ । निजी क्षेत्रबाट अन्तराष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सले मंगलबार नयाँ विमान ल्याएको हो । विमान त्रिभुवन विमानस्थलमा आइपुग्दा पानीको फोहोरासहित स्वागत गरिएको थियो । नयाँ विमानमा १५८ सिट रहेको एयरलाइन्सले जनाएको छ । यससँगै कम्पनीसँग दुई विमान भएको छ । ...


विद्यार्थीको चौतर्फि विकासका लागि टेक्सस स्पोर्टस मिट सुरु (भिडियो)

२५ पुस । काठमाडौँको चाबहिल मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेजले स्पोर्टस मिट सञ्चालन गरि रहेको छ । हरेक बर्ष आयोजना हुने उक्त प्रतियोगितात्मक आयोजना यहि पुस २४ गतेबाट सुरु भएको छ र पुस २९ गतेसम्म चल्ने भएको छ । विद्यार्थीलाई खेलकुदको माध्यमबाट चौतर्फि विकासका गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त आयोजनामा म्याराथोन, क्रिकेट, बास्केटकल, फुटसल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन आदी खेलहरु हुनेछन् ।हामीले भन्दै आएका छौँ हाम्रो प्रमुख उद्देश्य ...


सूचना टाँसेर संसद बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौं, पुस १८ । व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको बैठक विपक्षी दलले अवरोध गरेपछि ४ बजे बस्ने गरेर स्थगित भएको थियो । तर यो समयमा सहमति जुटाउन कुनै छलफल नभएकाले सभामुख ओनसरी घर्ती मगरले सूचना टाँसेर बैठक मंगलबार दिउँसो १ बजेसम्का लाग ...


प्रधानमन्त्रीद्धारा आज चन्द्रागिरी केबलकारको उद्घाटन (भिडियो)

३० मंसिर, काठमाडौँ । आन्तरीक पर्यटनका लागि पछील्लो आकर्षणको केन्द्र बनेको छ चन्द्रागिरी केबलकार । चन्द्रागिरी थानकोटमा रहेको उक्त केबलकार केहि महिना अगाडी देखि सञ्चालन हुदै आएको छ । भालेश्वर महादेवको दर्शन गर्न र केबलकारको मज्जा लिन सधै झै भिडभाड हुने चन्द्रागिरी आज भने फरक खालको भिडभाड रह्यो कारण हो केही महिना अगाडी देखि सञ्चालनमा रहे पछी औपचारिक उद्घाटान भएको थिएन र आज प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को प्रमुख आतिथ्यता ...


प्रचण्ड र देउवा माथि विजुक्छेको आरोपः प्रचण्ड माओवादी नै हैनन्, देउवा भारतको इशारामा चल्छन

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन नारायणमान विजुक्छे । विचारमा स्पष्टता र सोही अनुरुपको व्यबहारमा समानता बोकेका विजुक्छे नेपाल प्रति भारतीय दृष्टिकोणको खरो आलोचक हुन । अहिलेसम्म सत्ता लिप्साको राजनितीबाट आफुलाई अलग राख्दै आएका उनी आफुलाई लागेका कुरा निर्धक्क राख्न सक्ने निडर नेताका रुपमा परिचित छन ।पछील्लो समय संविधानको सर्वस्विकार्यताको लागि भन्दै सरकारले संसदमा संविधान संशोधनको विधयक दर्ता गराए पछी उक्त विधेयक भारतीय इशारामा आएक ...


कार्यकर्ताले पार्टीको रोबट बन्नु हुदैनः नेवि संघ केन्द्रिय सदस्य शाही (भिडियो सम्वाद)

नेपाली कांग्रेस निकट भात्रिसंगठन नेवि संघसंग आबद्ध रहेर विद्यार्थी राजनितीमा होमिएका दैलेखी युवा तथा नेवि संघका केन्द्रिय सदस्य प्रेम बहादुर शाहीसंग केटिएम खबर डट कमका लागि रबि भट्टराईले भिडियो विशेष सम्वाद गरेका छन् । प्रस्तु छ सोही भिडियो कुराकानीको सम्पादित अंशः के मा व्यस्त हुनुहुन्छ ?व्यस्तता यस्तै समसामयिक बिद्यार्थी राजनितीलाई नै नियाली रहेको अबस्था छ । लामो समय देखि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नभएको अवस्था र त्यो निर्वाचन गराउन ...


सन् २०१६ का युट्युबमा सबैभन्दा लोकप्रिय १० भिडियोहरु (भिडियो सहित)

कुन भिडियोले समग्र इन्टरनेटको दुनियामा सबैलाई पछारेर सर्वाधिक लोकप्रिय बनिरहेको छ भन्ने कुरा पत्ता लगाउन गाह्रो हुन्छ । यद्यपि भिडियो स्ट्रिमिंग साइट युट्युबमा कति पटक भिडियो हेरियो भन्ने तथ्यांक भिडियोको लोकप्रियतामा एउटा मानक अवश्य बन्दछ । यसै सिलसिलामा यु ट्युबले यो वर्ष सन् २०१६ का टपटेन भिडियोको सूचि सार्वजनिक गरेको छ । भ्यूज, शेयर्स, कमेन्टस् तथा लाइक्स लगायतको आधारमा उसले टपटेन भिडियोको सूचि तयार पारेको हो । युट्युबका अनुसार यी १० वटा भिडि ...


मेरा लागि शेर बहादुर भन्दा निर्वाचित गराउने जनता सर्वपरीः रामहरि खतिवडा (भिडियो कुराकानी)

काठमाडौँ । आफ्नो तलब सुबिधा आफ्नो क्षेत्रका जनताको सेवामा खर्चने निर्णय पश्चात नेपाली राजनितिक बृतमा चर्चाको बिषय बनेका नेपाली काङ्ग्रेसका युवा नेता तथा ओखलढुङ्गा क्षेत्र नम्वर ४ का निर्वाचित सांसद रामहरि खतिवडासंग केटिएम खवर डटकमका लागि रवि भट्टराईले कुराकानी गरेका छन् । प्रस्तुत सो कुराकानीको संपादित अंशः आराम हुनुहुन्छ ?आरामै छु ।तपाईलाई नेपाली राजनितीक वृत्तमा मन पराईएको अनुहार मानिन्छ नि ?तपाईहरुले म प्रति गरेको शुभेक्षा र जसले मलाई मनपराउनु ...


नेपाल स्काउटका पदाधिकारी भ्रष्टाचार उन्मुखः राष्ट्रिय सहायक प्रशिक्षक अधिकारी

काठमाडौँ । नेपाल स्काउटसंग लगभग दुई दशक संलग्न सामाजिक कार्यकर्ता हुन देवदुत अधिकारी । उनको अन्य व्यक्तित्व पनि समाजमा परिचित छ तर स्काउटिङ् ब्यक्तित्वमा उहाँको राम्रो प्रभाव छ । उनै समाजसेवी नेपाल स्काउटका राष्ट्रिय साहायक प्रशिक्षक तथा सिन्धुपाल्चोक जिल्ला आयुक्त देवदुत अधिकारीसंग केटिएम खबर डट कमका लागि रवि भट्टराईले गरेको कुराकानीको संपादित अंशः  सन्चै हनुहुन्छ र ?म आरामै छु ।स्काउटिङ् भनेको के हो ?स्काउटिङ् एउटा शैक्षिक अभियान हो । यसमा ...


राम्रो लेख्दा पाठकले मर्न दिदैनन्ः अमर न्यौपाने (भिडियो सम्वाद)

काठमाडौँ ।  पानीको घाम उपन्यासबाट लेखन क्षेत्रमा उदाएका अमर न्यौपाने सेतो धर्तीबाट पाठक माझ लोकप्रिय हुन पुगे । करौडौ कस्तुरी उपन्यास पनि उनको पाठक माझ चर्चाको विषय छ । उनै आख्यानकार अमर न्यौपानेसँग केटीएमखबर डट कमका लागि रवि भट्टराईले गरेको विशेष सम्वादको सम्पादित अंशः आरामै हुनुहुन्छ ?आरामै छु । तपाई पाठकले रुचाइएको लेखक, लेख्न चाँही कसरी आउँछ ?सायद म लेख्न कै लागि जन्मेको थिएँ की ? मैले सबै भन्दा जानेको नै लेख्न हो । त्यसैले लेखनीलाई नै म ...


उद्धब बडालः जसले जनयुद्धमा आर्मीको महिनौँ यातना सहे तर निष्ठा छाडेनन् (भिडियो कुराकानी सहित)

गरिव किसान तथा निमुखा आमजनताको सेवा गर्छु भन्ने प्रणका साथ कम्युनिष्ट आन्दोलनमा धेरै लामो समय बिताएका कार्यकर्ता हुन उद्घव वडाल । बि सं २०२८ साल देखि निरन्तर कम्युनिष्ट आन्दोलनमा होमिएका बडाल तत्कालिन माओवादी युद्घ मै हुुँदा बि सं २०५६ सालमा माओवादी प्रवेश गरे । माओवादी आन्दोलनमा लागेकै कारण महिनौ आर्मीको कष्टरीमा यातना सहे तर पार्टी प्रतीको निष्ठा र लगाव कहिल्यै छाडेनन । उनै बडालसंग केटिएम खबर डट कमका लागि रबि भट्टराईले गरेको विशेष कुराकानीको स ...


बिचित्रको सोखः आफ्नै शरिरलाई अंगभंग गर्दै यसरी बनाएका छन् मानव निर्मित टाटु (भिडियो सहित)

मान्छेको शोख पनि अनेक थरिको  हुन्छ । सामान्य टाटु  त प्राय सबैजसोलेनै खोपेका हुन्छन् । गर गहना लगएर आकर्षक हुनका लागि शरीरका केहि भाग हरुपनि  प्रायले खोपेका हुन्छन् तर यहाँ भने शरीरलाइ र अनुहारलाइनै पुरै मोडिफाई गरिएको छ । अचम्म  नमान्नु होला यो वास्तविक जिबनमा गरिएको मानब निर्मित टाटु तल भिडियोमा छ, हेर्नुहोस्ः-   ...


हावा कुरा गरेर जनताले पत्याउनेवाला छैनन् : हिमाल शर्मा (भिडियो सम्वाद)

नेपाली विद्यार्थी आन्दोलनमा पच्चिसौँ वर्ष उत्साहपूर्वक समय बिताएका हिमाल शर्मा विभिन्न उत्तार चढावसगै अहिले माआवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष हुन् । राजनैतिक त्याग, तपस्या बलिदान र समर्पणका लागि लाखौँ युवाहरुका उर्जाका स्रोत बन्न सफल उनै हिमाल शर्मासँग ktmkhabar.com का लागि रवि भट्टराईले गरेका विशेष अन्तरवार्ताको संपादित अंश :- केटिएम खबरमा स्वगत छ । धन्यवाद । आराम हुनुहुन्छ ? आरामै छु । कसरी दिन वित्द ...


शिवलाई कोमल वलीको अन्तिम चेतावनी (भिडियो)

७ साउन, काठमाडौँ । भगवान शिवलाई अन्तिम चेतावनी दिदैँ सञ्चारकर्मि तथा गायिका कोमल वलीले नयाँ तिज गित "लास्टै चोटी हो" बजारमा लिएर आएकि छिन् । हरेक वर्ष तीज अवसरमा एउटा गित ल्याउने गायिका ओलीले यसपालि पनि लिएर आएकि छिन् । गितमा कोमल वली र पशुपती शर्माको स्वर तथा अभिनय रहेको छ । शब्द पशुपती शर्माको नै रहेको छ । ...


काठमाडौँको आर. एन. एसी. देखि दरबारमार्गसम्म जे देखियो ( भिडियो )

काठमाडौँ । काठमाडौँको ब्यस्त सडक मध्यको एक हो आरएनएसी । जहा धेरै सवारी साधन तथा मान्छेहरुको बाक्लो भिडभाड हुन्छ । आर. एन. एसी. देखि दरबारमार्गसम्म ktmkhabar.com ले भिडियो यात्रा गरेको छ । प्रस्तुत छ सो भिडियो यात्राः- ...


तेक्वान्दोमा रमाउदै विद्यार्थीहरु (भिडियो)

२ साउन, काठमाडौँ । विद्यालयहरुले अहिले विद्यार्थीहरुको कसरतमा ध्यान दिदै बिभिन्न अतिरिक्त क्रियाकलापहरुमा जोड दिइरहेको पाइन्छ । जसमा एक हो तेक्वान्दो । यस्तै अहिले बौद्धमा रहेको सामुदायिक स्कुल महेन्द्र बौद्ध स्कुलले विद्यार्थीहरुकोे कसरतलाई मध्यनजर गर्दै हरेक दिन स्कुल छुट्टि भए पश्चात अर्थात ४ बजे पछि तेक्वान्दो खेलको माध्यमबाट विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको छ । विद्यार्थीहरुको यो मोहलाई देखेर तेक्वान्दोलाई हामिले जोड दिएक ...


भीषण बाढीमा बगेकी यी महिला,जसको उद्धार यसरी गरियो (भिडियो)

दक्षिण चीनको एक नदीमा भीषण बाढी आएपछि सो बाढीमा एक महिला बग्न पुगिन् । उनले सो भीषण बाढीमा एक बाँस वा काठको सहारामा चार घण्टासम्म करिब ६० किलोमिटर संघर्ष गरेर तिब्र दौडिरहिन् । भाग्यवस उनलाई उदारकर्ताहरुको एक कुशल टोलीले उदार गर्न सफल भएको छ । चीन प्रतिष्ठित समाचार संस्था सिन्हवा न्युज एजेन्सीले प्रसारण गरेको सो भिडियो अहिले संसारभर भाइरल भएको छ । हेरौ सो कारुणिक भिडियो ।  ...


अरबिन्द्रको घर घरमा ग्याँस पाइप

३१ असार, काठमाडौँ । अरबिन्द्र भट्टराईले अहिले ब्याङ्यात्मक नेपाली तिज गित घर घरमा ग्याँस पाइप लिएर आएका छन् । गितमा अरबिन्द्र भट्टराई र तुलसी घर्ती मगरको स्वर रहेको छ । शब्द, संगित अरबिन्द्र कै रहेको छ भने चिरञ्जिवी सापकोटाले सो गितको म्युजिक भिडियोलाई निर्देशन गरेका छन् । गितमा अरबिन्द्र, शुशिला (बिमली), चिरञ्जिवी, शुशिलको अभिनय गरेका छन् ।   ...


नेपालमा पहिलो पटक १ मिनेटको साइलेन्स मुभि तयार भयो (भिडियो)

३१ असार, काठमाडौँ । स्वदेश तथा बिदेशमा होस् अहिले नेपाली सर्ट मुभिको ह्वात्तै क्रेज बढेको देखिन्छ । धेरै बिषयबस्तुमा तयार भएको नेपाली सर्ट फिल्महरु अहिले हामीले युुटुबमा हेर्न पनि सक्छौ । यस्तै अहिले नेपालमा पहिलो पटक १ मिनेटको साइलेन्स मुभि 'लभ इज लाइफ' तयार भएको छ । जहा एक मिनेट १९ सेकेण्डसम्म कुनै सम्बाद बिनै पुर्णरुपमा कथा बन्छ । ट्रिक मिडियाद्धारा तयार भएको फिल्म बिहिबार हाइलाइट्स नेपालको युटुबबाट रिलिज गरिएको छ । सो फिल्ममा श्याम कार्की, आ ...


हाम्रो प्राथना

१४ असार, काठमाडौँ ।  बुढानीलकण्ठ क्षेत्र बिकास समिति अन्तर्गत अध्यनरत बिद्यार्थीहरुले बुढानीलकण्ठ मन्दिरको प्रांगनणमा सोमबार बेलुका प्राथणा गर्दै गर्दा केटियमखबर डट कमबाट खिचिएको भिडियो अंश:- ...


चपली हाइट २ को टिजर सार्वजनीक

९ असार, काठमाडौँ । भदौ २ को रिलीज समय तोक्दै नेपाली चलचित्र ‘चपली हाइट २’को टिजर रिलिज गरिएको छ । उक्त चलचित्र अर्जुन कुमारको निर्माण र दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको छ । केहि दिनमा नै ट्रेलर रिलिज गर्ने भन्दै निर्माणपक्षले टिजर रिलिज गरेको हो । टिजरमा चलचित्रका कुनै पनि पात्र छैनन् । तर, यसको टिजरले धेरै कुराको अर्थ राख्छ । ‘चपली हाइट मार्ग’तर्फ लागेका २ कारलाई देखाउँदै टिजर तयार पारिएको छ । चपली हाइट मार्गमा ह ...


यसरी बन्छ चूल्होमा प्रयोग हुने ग्यास सिलिन्डर (भिडियो सहित)

काठमाडौँ - पछिल्लो समयमा नेपालमा ग्यास सिलिन्डर पड्केर वा आगलागी भएर हुने दुर्घटनाका खबरहरु बारम्बार बाहिर आइरहेका छन् ।चूल्होमा प्रयोग हुने ग्यास सिलिन्डरको मापदण्ड र यसको उपयोगका बारेमा नजान्दा पनी दुर्घटनाहरु भैरहेका हुन्छन् ।ग्यास सिलिन्डर कसरी निर्माण भएको हुन्छ त ? यो बारेमा एलपी ग्यास सिलन्डिर निर्माणको भिडियोलाई यहाँ प्रस्तुत गरेका छौ ।   ...


केकेले अनुलाई ‘डु यु लव मि’ भनेपछि (भिडियो सहित)

पछील्लो पटक म्युजिक भिडियोमा ब्यस्त भईरहेका मोडल केके अधिकारीको नयाँ म्युजिक भिडियो “डु यु लभ मी” सार्वजनिक भएको छ । केही फरक गेट अपमा देखिएका केकेको यो भिडियोमा २ वटा रुप देख्न सकिन्छ । गायक ओम प्रसाईको आवाजमा रहेको ‘डु यु लव मि’ बोलको गित बजारमा ल्याएका हुन् जसलाई शंकर अधिकारीले निर्देशन गरेका छन् । सो म्युजिक भिडियोमा केके र अनुको अभिनय रहेको छ भने छायांकन र सम्पादन गायक ओम प्रसाइ कै रहेको छ ।  गायक प्रसाई भन्छन य ...


‘प्रेमगीत’ हेर्नुभयो त ?, अब हेर्नुहोस् युट्युबमा (भिडियो सहित)

गत बर्ष दर्शकको मन जित्न सफल फिल्म ‘प्रेमगीत’ युट्युबमा आएको छ । उक्त फिल्म नेपाल रिलिजसँगै विदेश प्रदर्शनको क्रममा पाईरेसीको मारमा परेको थियो । अन्ततः ‘प्रेमगीत’ अफिसियल रुपमै युट्युवमा आएको छ । भिसिडी तथा ईन्टरनेट प्रदर्शनको अधिकार लिएको कम्पनि ओएसआर डिजिटलले ‘प्रेमगीत’ लाई विश्वव्यापी रुपमा ईन्टरनेट रिलिज गरेको हो । पाईरेसीको कारण फिल्म यसअघि नै बाहिरिए पनि युट्युवमा समेत फिल्मले दर्शकको मन जित्ने ओएसआरका त ...


यस्तो भनेका थिए नयाँ शक्ति नेपाल घोषणामा भट्टराईले (भिडियो सहित)

३ असार - काठमाडौँ । पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले गत आइतबार दशरथ रंगशालामा आयोजित सभामा नयाँ शक्ति नेपाल पार्टीको औपचारिक घोषणा  गरेका थिए । यसअघि नयाँ शक्ति अभियान नाम दिइएको उक्त पार्टीका संयोजक रहेका भट्टराईले घोषणा सभामा पार्टीका सदस्यहरुलाई सामूहिक सपथ ग्रहण पनि गराए ।घोषणा सभामा प्रमुख राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, भारतीय राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।  ...


प्रधानमन्त्री ओलीले यसरी भनेका थिए नयाँ शक्तिले एमाले बाहेक अरुलाई धक्का दिन सक्छ (भिडियो सहित)

३ असार, काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आफ्नो पार्टीबाहेकलाई धक्का दिन सक्ने बताएका छन् ।  नयाँ शक्तिको पार्टी घोषणा सभालाई संवोधन गर्दै ओलीले भन्नुभयो ‘म दल विशेष जान चाहन्न, मलाई लाग्छ यसले नेकपा एमाले बाहेकलाई धक्का दिन सक्छ ।’उहाँले पार्टी भर्खर बनेकाले यसको आलोचना गर्नु बेकार हुने भन्दै नयाँ शक्तिले अब बनेपछि के गर्छ हेर्नु पर्ने बताउनुभयो । उहाँले नया ...


लालबाबु पण्डित भन्छन् काला र गोरामा अहिले पनी विभेद छ जस्तो लाग्छ

२९ जेठ, काठमाडौँ ।  काठमाडौँको नयाबानेश्वर स्थित मसला कटेजमा गायक रामकृष्ण श्रेष्ठको तेश्रो एल्बम बयलीको सार्वजनीक गरियो । पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यततामा गत शनिबार एक कार्यक्रमका बिच सो एल्बमको विमोचन गरिएको हो । कार्यक्रममा बरिष्ठ गायक एवम् संगीतकार रामेश श्रेष्ठ, वरिष्ठ चिकित्सक एंव गीतकार डा. भोला रिजाल, गायिका रेखा शाह, गायक तथा नायक यश कुमार र गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा विमोचन ...


+2 मा कस्ता कलेज छान्ने?: न्यु मिलीनियम कलेजका क्याम्पस प्रमुख कमल सापकोटासंग गरिएको कुराकानी

काठमाडौँ — एस एल सीलाई नेपाली समाजमा आइरन गेटको रुपमा चिनिन्छ हाम्रो समाजमा तसर्थ एस एल सी पास गरिसकेपछी प्लस टु पढ्दा बिद्यार्थीले छनोट गर्ने बिषयले उसको भविष्यलाई निर्धारण गर्दछ तसर्थ प्लस टुमा बिषय छनोट गर्दा आफ्नो रुची, क्षमता लगायतका यावत कुराहरुलाई ध्यान दिन जरुरि छ । यि सबै कुराहरु भइरहदा पनी आम बिद्यार्थी तथा अभिभावकहरुमा कसरी सहि बिषय र कलेज छान्न सकिन्छ भन्ने कुरा नै दोधार भएको देखिन्छ । अभिभावको दवाव र इच्छामा बिषय छनोट गर्दा बिद ...


बिक्कीले लिएर आए मैना

१९ जेठ, काठमाडौँ । २०६० साल देखि सांगीतिक क्षेत्रमा प्रबेश गरेका गायक बिक्की श्रेष्ठले धेरै गीतहरु बजारमा ल्याइसकेका छन् । उनको आवाजमा एक दर्जन भन्दा बढी गीत बजारमा आइसकेका छन् र अहिले उनै गायक बिक्कीको नया गित मैना बजारमा आएको छ । गीतमा गायक बिक्की श्रेष्ठको आवाज रहेको छ भने संगीत सुरज श्रेष्ठ र शब्द कुन्दन थापाको रहेको छ । सो गीतको भिडियो केहि साता अघि मात्र युटुब मार्फत रिलिज गरिएको थियो । गीतलाइ प्रशन्न पौडेलले निर्देशन गरेका छन भने दृश्य कैद ...


अनन्तले शुप्रियालाई यो मुटुमा तिम्रै नाम छ भनेपछी

१९ जेठ, काठमाडौँ । एबी फिल्मीको प्रस्तुतीमा तयार गरिएको नेपाली आधुनीक गित यो मुटुमा तिम्रै नाम छ को रिलीज गरिएको छ । जसमा अनन्त अधिकारीको र शुप्रिया कटवालले अभिनय गरेका छन् भने सो गितमा शिशिर योगी र सुधा रत्न रुकुमको स्वर छ । म्युजिक सन्तोष श्रेष्ठको रहेको छ ।जसमा पछिल्ला पुस्ताको माया, प्रेमलाई झल्काउन खोजिएको छ र यो गितको राम्रो प्रतिक्रिया आइरहेको छ सो गितका निर्देशक गणेश सुवेदीले जानकारी गराउनु भयो । ...


अव +2 मा कस्ता कलेज छान्ने:  टेक्सास कलेजका श्याम सुन्दर श्रेष्ठसंग गरिएको कुराकानी (भिडियो)

एस एल सीलाई नेपाली समाजमा आइरन गेटको रुपमा चिनिन्छ । एस एल सी पास गरिसकेपछी प्लस टु पढ्दा बिद्यार्थीले छनोट गर्ने बिषयले उसको भविष्यलाई निर्धारण गर्दछ तसर्थ प्लस टुमा बिषय छनोट गर्दा आफ्नो रुची, क्षमता लगायतका यावत कुराहरुलाई ध्यान दिन जरुरि छ । यि सबै कुराहरु भइरहदा पनी आम बिद्यार्थी तथा अभिभावकहरुमा कसरी सहि बिषय र कलेज छान्न सकिन्छ भन्ने कुरा नै दोधार भएको देखिन्छ । अभिभावको दवाव र इच्छामा बिषय छनोट गर्दा बिद्यार्थीको इच्छा विपरित भएमा त्यसले ...


‘तीन घुम्ती’को ट्रेलर सार्वजनिक, यस्तो छ गरिमाको पावरफुल क्यारेक्टर

काठमाडौँ, १६ जेठ - चलचित्र ‘तीन घुम्ती’को काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी त्रको ट्रेलर र २ गीत रिलिज गरिएको छ । चलचित्रका मुख्य ३ कलाकार गरिमा पन्त, ध्रुव दत्त र सुशान्त कार्की ट्रेलरमा देखिएका छन् भने बाबुराम ढकालले निर्देशन गरेका छन् । ट्रेलरमा नायिका पन्तको क्यारेक्टर पावरफूल देखिएको छ । एक महिलाको २ पुरुषसँगको प्रेमलाई चलचित्रमा देखाइएको छ । साथमा प्रजातन्त्रका लागि गरिएको विद्रोह पनि ट्रेलरमा समावेश छ । स्वर्गिय साहित्यकार ...


बहुप्रतिक्षित चलचित्र छक्का पञ्जाको पहिलो गित सार्वजनिक

काठमाडौँ, १५ जेठ -आमा सरस्वती गिता देवी फिल्मको प्रस्तुतीमा तयार गरिएको बहु प्रतिष्ठित चलचित्र "छक्का पञ्जा"को पहिलो गित "पुर्व पश्चिम रेल" यूटूबबाट आज सार्वजनिक गरिएको छ । सो गितमा अञ्जु पन्त र राजन राज शिवकोटीको स्वर रहेको छ । राजन राज शिवाकोटिको संगीत भएको यो गीतमा संगीत संयोजन राजन इशानले गरेका छन । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा प्रियंका कार्की, दिपकराज गिरी, केदार घिमि, जितुु नेपाल, बुद्धिमान तामाङ्ग लगायत अन्य कलाकार ...


यस्तो छ सलमानको जुलाई ८ बाट रिलिज हुने ‘सुल्तान’ को ट्रेलर

बलिउड नायक सलमान खानको चलचित्र हेरेर रमाउने दर्शकका लागि खुसीको खबर छ । सलमानले अभिनय गरेको नयाँ चलचित्र ‘सुल्तान’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलर हेर्दा लाग्छ, यस चलचित्रलाई निर्देशकले सलमानको एक्सन र आँशुको मेल गराउने प्रयाश गरेका छन् । सुरुवातमै सलमानको आगमन विषेश लाग्छ । चलचित्रमा सलमान खान र नायिका अनुष्का शर्मा मुख्य भूमिकामा छन् । यस चलचित्रमा सलमान सुल्तान बनेका छन् भने अनुश्का आरफाको भुमिकामा छन् । दुबैले पहल ...


जिस्मको टिजर सार्वजनिक, अर्चना पनेरुलाई निर्वस्त्र देखाइयो

राजु गिरीको निर्देशनमा अर्चनाको पहिलो फिल्म जिस्मको टिजर सार्वजनिक भएको छ । सो फिल्ममा यस चलचि मुख्य भूमिकामा अर्चना रहेकी छन भने नायकका रुपमा सुरेन्द्र बुढा रहेका छन । निकै नै हट दृश्य देखाइएको यो चलचित्र असार ३१ गते सम्पूर्ण हलहरुमा लाग्ने तयारी भएको निर्देशक राजु गिरीले बताएका छन ।   ...


रमेशले लिएर आए जे जे गर्छ जवानीले गर्छ

काठमाडौ, २ जेठ - रमेश गिरीको अर्को आशालाग्दो लोक दोहोरी गीत जे जे गर्छ जवानीले गर्छ बजारमा आएको छ । रक्षा म्युजिक मार्फत बजारमा आएको उक्त गितमा रमेश गिरी र प्रतिमा कार्कीले स्वर दिएका छन् । उक्त गीतमा रमेश गिरीकै शब्द, संगित रहेकोछ भने, बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । पछिल्लो समय युट्युब तथा समाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको यो गितबाट गायक तथा संकलक गिरी एकदमै खुःसी छन् । ...


प्रिन्सिपल क्याफे : परिवर्तनका निमित्त सधै असन्तुष्ट हुनुपर्छ

झलक्क हेर्दा २५/३० को ठिटो, पढाइ सकेर कतै जागिरको खोजिमा होला या पढाइको शिलशिलामा सफल भविष्यको मिठो कल्पनामा डुब्दै दिमाग खियाइरहेको होेला, शायद शक्तिराज नेपाललाई बाहिर कतै कसैले भेट्दा यस्तै यस्तै अनुमान लगाउछन् होला । तर तिनै शक्तिराज नेपाल दुनियाले लगाउने अनुमान भन्दा फरक छन् । दुनियाले अपरिपक्क मान्ने उमेरमा नै परिपक्क काम गरेर सबैलाई चकित पारिरहेका छन् उनले । हो, उनै व्यक्ति हुन् शक्तिराज नेपाल । जो अहिले कपनटार स्थित साम्तेन मेमोरियल स्कुल ...


पबित्र मायाजाल अव बजारमा (भिडियो)

काठमाडौँ, बैसाख ३ — साथीभाई डिजिटल म्युजिक प्रालिले नया लोकदोहोरी गित पबित्र मायाजालको भिडियो सार्बजनिक गरेको छ । सो गितमा मुना थापा र भूमिराज माइलाको आवाज छ भने लय तेम्जिङ् पेम्बा लामा र आकाश ठिङ् लामाको छ भने शब्द प्रेम बिसी र चिनीमाया लामाको रहेको छ ।रामु विरहीका निर्देशनमा रहेको यो गीतमा छायांकन भने कारण चिसिरले दिनु भएको छ ।   ...


ज्योति मगरले आयुर्वेदिक औषधी खाएसी चट्टै भयो चट्टै

काठमाण्डौ, २६ चैत्र - लोकगित मार्फत आयुर्वेद्धिक औषधिको महत्वलाइ समेटेर तिर्सना म्युजिक प्रालीले लोक दोहोरी गित आयुर्वेदिक औषधी खाएसी चट्टै भयो चट्टै बोलको गित बजारमा ल्याएको छ । खुमन अधिकारी तथा ज्योति मगरको स्वरमा रहेको सो गितमा झलेन्द्र अधिकारीको शव्द तथा खुमन अधिकारी कै लयमा रहेको आयुर्वेदिक सम्बन्धीको गीत सन्देशमुलक तथा मनोरञ्जनात्मक देखिन्छ । बद्लिदो समय र व्यस्त जीवनका क्रममा मानिसहरुले धेरै रोग तथा स्वास्थ्य समस्या भोग्नुपरेको वर्तमान पर ...


बिनयले लिएर आए दिलमा त अर्कैलाइ

काठमाण्डौँ, २३ चैत्र - लामो समय देखि नेपाली लोक संगीतमा अनवरत रुपमा लागीपरेका गायक हुन विनय खत्री । उनै लोक गाएक खत्रीको नयाँ एल्बम ‘दिलमा त अर्कैलाई’ बजारमा आएको छ । आधा दर्जन भन्दा बढी लोक गीतमा स्वर दिइसकेका विनयलाई यो गीतले अझै उचाइमा पुर्याउने आशा गरिएको छ । बिनयसँगै उक्त गीतमा विष्णु माझी, सुगम घर्तीको स्वर रहेको छ । उक्त एल्बममा नेत्र अर्यालको शब्द रहेको छ । ‘मायाँमा पागल’को सफलता पछी विनय खत्रीले यो एल्बम बजारमा ल ...


यस्तो छ रेखाद्धारा निर्मित चलचित्र "रामप्यारी" को नया ट्रेलर (भिडियो)

२४ फागुन, काठमाडौं ।  नायिका रेखा थापाले निर्माण गरेको चलचित्र ‘रामप्यारी’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र २६ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरमा नायिका रेखा थापाको एक्सन विशेष देखिएको छ । रेखा चलचित्रमा महिला ट्याम्पु ड्राइभरको भूमिकामा पनि छिन् । तर, ट्रेलरमा रेखाको एक्सन अवतारलाई विशेष जोड दिइएको छ । बाइक उडाउनेदेखि खलपात्रसँग भिड्ने कुरामा रेखा अगाडि देखिएकी छ ...


नाच्ने हैन पशुपति शर्माको गीतमा

काठामाडौं । पञ्चेवाजामा गीत सुनेर मनोरञ्जन लिनेहरुका लागि पशुपति शर्माले एउटा कोशेली थपेका छन् । सम्झना लामिछाने मगरसँग मिलेर नयाँ गीत गाएका छन् पञ्चे बाजाको गीत ‘डल्ली’ । ‘यो कुनै मौलिक गीत होइन गाउँघरमा बजिरहने गीत हो ।’  कुरा गर्दै पशुपति शर्माले भने । ऐले नाच सबले मन पराउँछन्ब्या गरेछि बुढाले कराउँछन्यसै त डल्ली नाच हल्ली हल्ली… यस्तै यस्तै ठट्यौली शब्द छ यसमा । यहि भाकामा गाउँघरमा हुने बिहेमा केटाकेटीलाई न ...


Rashifal NCELL IME JME NCELL CUPS swipr Real ncell maruti siment

 स्वास्थ्यपुरा हेर्नुहोस्

१० फागुन, काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले आउने दशैंसम्ममा काठमाडौं उपत्यकाको घरङरमै मेलम्चीको पानी वितरण गरिने दाबी गरेका छन्। मेलम्ची खानेपानी आयोजनाको नि ...

१० फागुन । क्याल्सियम पाइने हुदा स्वास्थ्यका दृष्टिकोणले दुध पिउनु फाइदाजनक मानिन्छ । साथै दुध नपिउनुको पनि आफ्नै फाइदा छन् । दुध तथा दुधबाट बनेका खानेकुरा मानव शरिरको लागी आवश्यक ...

१० फागुन । यो कुरा सुन्दैमा पत्यार लाग्दैन । मानिस मरिसकेपछि उसको लासको केही काम लाग्दैन । त्यसैले संस्कार अनुसार जलाउने वा गाड्ने तथा अन्य तरिकाले अन्त्येष्टि गरिन्छ । तर अब भने म ...

८ फागुन । विभिन्न खाले जंगली जनावरलाई राखिने चिडियाखानाको नाम लिँदा नै बच्चाहरु खुसी हुन्छन् । नहोउन् पनि किन रु त्यहाँ अनेकथरीका जंगली चराचुरुंगी तथा जनावर देख्न जो पाइन्छ । तर के ...

 पत्रपत्रिकापुरा हेर्नुहोस्

फागुन १०, काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा ३१ वटा महिला हिंसासम्बन्धी र एक सय १० वटा घरेलु हिंसासम्बन्धी मुद्दा राष्ट्रिय महिला आयोगमा दर्ता भएका छन् । आयोगमा महिला हिंसातर ...

फागुन १० । फेब्रुअरी २१ मा विश्वमा भएका मुख्य घटनाः१८४८ – फ्रेडरिक एंगेल्सको जर्मन दार्शनिक कार्ल माक्र्सद्धारा लिखित कम्युनिस्ट मेनिफेस्टोको बेलायतमा प्रथम प्रकाशन भएको थियो ...