अन्तरबार्ता

शिक्षालाई समय अनुरुप परिवर्तन गर्नु पर्छः गीता राणा (भिडियो सम्वाद)

काठमाडौँ । यति बेला शैक्षिक संस्थाहरुको गतिविधिलाई लिएर धेरै नै बहस हुन थालेको छ । कहिले सरकारले ल्याएको नीतिका विषयमा हुन्छ भने कहिले सञ्चालित विद्यालयहरुको व्यबस्थापनका निम्ति हुन्छ । यी विषयलाई केन्द्रित गरेर केटिएम खबरले समग्र शैक्षिक गतिविधिलाई समेट्न विभिन्न बहसका कार्यक्रमहरु गर्दै आईरहेको छ ।यसै गरी समग्र शैक्षिक अवस्थाको बारेमा कुराकानी गर्नका लागि ग्यालेक्सि पब्लिक स्कुल कि फाउण्डर/प्रिन्सिपल एवं नेशनल प्याब्सन कि सँस्थापक अध्यक्ष गीता ...


ठुलो चाहना छैन तर वडा सदस्यको शसक्त दावेदार हुँः माओवादी स्थानिय नेता पौडेल

काठमाडौँ । आउदै गरेको स्थानिय चुनावलाई स्थानिय तहका नेता कार्यकर्ताले कसरी लिएका छन अझ सत्ताको नेतृत्व गर्दै गरेको पार्टी माओवादी केन्द्रका स्थानिय कार्यकर्ताले कस्तो प्रतिक्रिया दिन्छन । यसै विषयमा केन्द्रित रहेर काठमाण्डौ महानगरपालीका वडानं ७ का वडा कमिटि सदस्य, स्थानिय नेता हरिओम पौडेल (चट्टान) संग केटिएम खबरका लागि रवि भट्टराईले कुराकानी गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः यहालाई स्वागत छ । धन्यवाद ।स्थानिय तहको चुनाव सरक ...


यहाँ एजुकेशन हबको कुरा हुन्छ, नीतिका कारण राष्ट्रिय तहको शिक्षा प्रदर्शन गर्न दिईदैनः लामिछाने

काठमाडौँ । यति बेला शैक्षिक संस्थाहरुको गतिविधिलाई लिएर धेरै नै बहस हुन थालेको छ । कहिले सरकारले ल्याएको नीतिका विषयमा हुन्छ भने कहिले सञ्चालित विद्यालयहरुको प्रबद्धनका निम्ति हुन्छ । यी विषयलाई केन्द्रित गरेर केटिएम खबरले समग्र शैक्षिक गतिविधिलाई समेट्न विभिन्न बहसका कार्यक्रमहरु गर्दै आईरहेको छ ।यसै गरी समग्र शैक्षिक अवस्थाको बारेमा कुराकानी गर्नका लागि बासबारी, पिपलबोटमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलका डाइरेक्टर डि.आर. लामिछानेसंग केटि ...


माओवादी जनताको साथी हो, नीति र नेतृत्वको जिम्मा लिन तयार छः अधिकारी (अन्तरवार्ता)

काठमाडौँ । १९ बर्ष पछी हुन लागेको स्थानिय निकायको चुनाबी रौनक यति बेला चिया पसल देखि उच्च स्थानसम्म बहसको विषय बन्न थालेको छ । ०७४ बैशाख ३१ मा हुने भनिएको चुनावमा यति बेला कसलाई उम्मेदवार बनाउँने भन्ने विषयमा विभिन्न दलका नेता, कार्यकर्ताहरु केन्द्रित रहेका छन् भने यसमा सबैको चासो बढेको छ । यस्तै राजधानीको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ नगर पालिकामा पनि निर्वाचनको पुर्वसन्ध्यामा उम्मेदवारीको विषयमा कसको उम्मेदवार को रहला ? भन्ने कुरामा धेरैको लाग ...


शिक्षाको त्रिपक्षिय हितका लागि कार्य योजना बनाएको छुः प्याब्सन काठमाडौँ अध्यक्ष श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँका अध्यक्ष हुन हरि कृष्ण श्रेष्ठ । यसैगरी विद्या व्यायाम इंग्लिस हाई स्कुलका फाउण्डर/प्रिन्सिपल रहेका श्रेष्ठसंग केटिएम खबरले समग्र शिक्षा क्षेत्रको अवस्था तथा नयाँ शैक्षिक सत्रमा विद्या व्यायाम किन रोज्ने ? भन्ने विषयगत कुराकानी गरेको छ । प्रस्तुत छ केटिएम खबरका लागि श्याम कार्कीले उनै श्रेष्ठसंग गरिएको कुराकानीको सम्पादित अंशः के छ सर अहिलेको कार्यतालिका ?खासगरी ...


वाईसियल सेलाएको छैन, बौद्धिक युवा शक्तिलाई समेट्दै छौँः संयोजक ढुंगाना (भिडियो)

काठमाडौँ । तत्कालिन माओवादी पार्टीको भातृ संगठन हो वाईसियल । जतिबेला माओवादी युद्धबाट शान्ति प्रक्रियामा आयो त्यसपछी पार्टीको सामाजिक गतिविधिमा विशेष गरी युवा संगठनको रुपमा आफ्नो सक्रियता देखाईरहेको छ । यसै सन्दर्भमा अहिले वाईसियल गतिविधि कस्तो छ ? भन्ने विषयगत कुराकानीमा केन्द्रित रहेर वाईसियल स्वयम सेवक परिचालन संयोजक सुबित ढुंगानासंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः अ ...


नगरबासीहरु आफ्नो योग्य नेतृत्व चयन गर्न आतुर छन्, जीत माओवादी केन्द्रको हुन्छः फुयाल (भिडियो )

बैशाख ३१ को दिन तोक्दै सरकारले स्थानिय चुनाबको घोषणा गरि सकेको छ । यो संगै अहिले धेरैको ध्यान स्थानिय चुनावमा नै केन्द्रित भई रहेको छ । विभिन्न पार्टीका नेताहरु चुनाबि माहोलमा हुमिरहेका छन । यसै सन्दर्भमा केटिएम खबर डट कमले अबको चुनाबमा कस्तो उम्मेदवारलाई छान्ने ? भन्ने विषयमा केन्द्रित रहेर विशेष बहसका कार्यक्रम गर्दै आईरहेको छ ।अबको स्थानिय चुनाबमा कागेश्वरी मनोहरा नगरपालिकामा माओवादी केन्द्रको भुमिका कस्तो छ ? भन्ने कुरामा केन्द्रित रहेर माओवा ...


मसंग कुनै स्लोगन छैन तर गुन्डागर्दी जराबाट नै उखल्ने होः काठमाण्डौ प्रहरी प्रमुख जोशी

काठमाडौँ । देशै भरिका मान्छेहरुको सपनाको शहर हो काठमाण्डौ । राम्रा नराम्रा सबै मान्छेहरु यो शहरमा बस्ने गर्छन । शान्ति, शुरक्षा अमनचयनमा नेपाल प्रहरीको ठुलो भुमिका रहने गर्दछ । भर्खर मात्रै सरकारले नेपाल प्रहरी परिसर काठमाण्डौ प्रमुखको जिम्वेबारी वरिष्ठ प्रहरि उपरिक्षक (एसएसपी) छविलाल जोशीलाई दिएको छ । शंखरदेव क्याम्पसबाट एमविए गरेका जोसि २८ बर्ष देखि लगातार नेपाल प्रहरीमा रहेर जनताको सुरक्षामा खटिईरहेका छन । उनै जोशीसंग केटिएम खबर डट कमका लागि र ...


ढुक्क हुनुहोस अव लोडसेडिङ हुदैनः ऊर्जा मंत्री शर्मा (भिडियो कुराकानी)

काठमाडौँ । घण्टौँ लोडसेडिङ भएर हैरान भईरहेको वेला एकाएक दियो जस्तै बनेर उदाएका नेपाल सरकारका उर्जामन्त्री हुन जनार्दन शर्मा (प्रभाकर) । नेपालको पानी जनताको लगानी भन्ने मान्यतालाई आत्मसाथ गर्दै उर्जा क्षेत्रको विकाशबाट मात्र राष्ट्रको भाग्य र भबिष्य चम्कन सक्छ भन्ने विचार सगर्व प्रस्तुत गर्ने मन्त्री प्रभाकरसंग केटीएम खबर डट कमका लागि रवि भट्टराईले विशेष भिडियो संवाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो संवादको सम्पादित अंशः मन्त्री ज्यु विशेष संवाद ...


प्रचण्ड र शेरबहादुरसँगको मिलेमतोमै देश बिखण्डन गर्नुपर्छ भन्नेहरू कराइरहेका छन्ः नेता पोखरेल

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री आनन्द पोखरेलले नेपालबाट मधेस टुक्रने प्रयाप्त आधार नभेटेसम्म मधेसवादी दलहरुले विभिन्न माग राखेर बखेडा झिकि रहने बताएका छन । केटिएम खबरसंग कुराकानी गर्दै पोखरेलले सरकारको लाचारीका कारण देश बिखण्डन गर्नु पर्छ भन्नेहरु खुलेयाम गतिबिधिहरु गरि रहेको भन्दै नेता पोखरेलले कतै प्रचण्ड र शेरबहादुरहरु कै मिलेमतोमा देश बिखण्डनको कुरा भई रहेको त छैनन् ?, भन्ने आशंका ब्यक्त गरेका छ ...


नियोजित रुपमा मेरो चरित्र हत्या गरियोः सांसद खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा ओखलढुङ्गा क्षेत्र नम्वर २ का सांसद रामहरि खतिवडाले चौधलाख मुल्य बराबरको घडि चोरि गरेको भन्ने समाचारहरु एकाएक भिभिन्न सञ्चार माध्यम हुँदै सामाजिक संजालहरुमा वाहिर आइरहेको छ । आखिर खतिवडालाई लगाईएको अरोप सही हो त ?, किन यस्तो गम्भिर आरोप ऊनी माथि लगाई यो त ?, यी यावत विषयमा केटिएम खबर डट कमका लागि रवि भट्टराईले उनै सांसद खतिवडासंग विशेष संवाद गरेको छन् । विशेष सम्वादमा सांसद खतिवडा भन्छन् म मासिक दुई ...


परिवर्तनका निमित्त टियर ग्यास खायौँ, अब देश बनाउछौँ: तरुणदल काठमाण्डौ जिल्ला अध्यक्ष खड्का

काठमाडौँ । नेपाली कांग्रेस निकट भातृ संगठन तरुणदलका काठमाण्डौ जिल्ला अध्यक्ष हुन कृष्णजी खड्का । युवाहरुको भावना अनुसार संगठनलाई गती दिनुपर्छ भन्ने उद्देश्य राखेर राजनितीमा होमिएका खड्कासंग केटिएम खबरका लागी रवि भट्टराईले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही सम्वादको सम्पादित अंशः आरामै हुनुहुन्छ ?आरामै छु । केमा ब्यस्त हुनुहुन्छ ?तरुणदल कठमाण्डौको अध्यक्ष भएपछी समसामयिक राजनितीक क्रियाकलापमा र जनताका समस्या तथा अन्य सामाजिक गतिविधिमा ...


ईतिहाँसमा पहिलो पटक कोषाध्यक्ष स्तरिय भेला गर्दै छौः काठमाण्डौ कांग्रेस कोषाध्यक्ष पुडासैनी

काठमाडौँ । नेपाली कांग्रेसका काठमाण्डौ जिल्ला कोषाध्यक्ष हुन गोविन्द पुडासैनी । शुक्रबार हुने नेपाली कांग्रेसका कोषाध्यक्षहरुको ऐतिहाशिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्न संयोजकको भुमिकामा ब्यस्त छन । यसै पेरीफेरीमा रहेर ऐतिहासिक सम्मेलनको पुर्बसन्ध्यामा केटिएम खवरका लागि रवि भट्टराईले विशेष भिडियो संवाद गरेका छन । प्रस्तुत छ सोही संवादको संपादित अंशः पौष ८ गते तपाईहरुले नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको भेला गर्न लाग्नु भएछ , खास के को लागी ...


देश निर्माण गर्नु छ भने प्रचण्ड बाहेक अन्य विकल्प छैनः अखिल क्रान्तिकारी नेता भुसाल

काठमाडौँ । अखिल क्रान्तिकारीका केन्द्रिय सचिव हुन ईन्द्र भुसाल । सुरुका दिनमा माओवादी वाहेकको पार्टी निकट रहेर दुःख गरेको आफै स्विकार्छन तर जनताको मुद्धा माओवादी बाहेकले सम्वोधन गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेर नै माओवादी केन्द्र निकट विद्यार्थी राजनितीमा होमिएको बताउछन । उनै भुसालसंग केटिएम खबरका लगि रवि भट्टराईले भिडियो विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो कुराकानीको सम्पादित अंशः आराम हुनुहुन्छ ?म आरामै छु । विद्यार्थी आन्दोलनमा ह ...


संशोधन प्रस्ताव राष्ट्रघाती, यसको कुनै तुक छैनः एमाले सांसद सापकोटा (भिडियो सम्बाद)

काभ्रे क्षेत्र नम्वर४ बाट नेकपा एमालेलाई प्रतिनिधित्व गर्दै प्रत्यक्ष निर्वाचित सांसद हुन विदुर सापकोटा । लामो समय कम्युनिष्ट आन्दोलमा होमियका नेकपा एमाले नेता सांपकोटासंग केटिएम खवर डट कमका लगी रवि भट्टराईले भिडियो कुराकानी गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः विशेष संवादमा स्वागत छ धन्यवादआराम हुनुहुन्छ ?आरामै छु । सांसद जीबन कतीको व्यस्त हुँदो रहेछ ?जनप्रतिनिधि भएको हिसाबमा अत्ति नै व्यस्त भईदो रहेछ । खास गरी यो समय निर्वाचित जन ...


प्रचण्ड र देउवा माथि विजुक्छेको आरोपः प्रचण्ड माओवादी नै हैनन्, देउवा भारतको इशारामा चल्छन

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन नारायणमान विजुक्छे । विचारमा स्पष्टता र सोही अनुरुपको व्यबहारमा समानता बोकेका विजुक्छे नेपाल प्रति भारतीय दृष्टिकोणको खरो आलोचक हुन । अहिलेसम्म सत्ता लिप्साको राजनितीबाट आफुलाई अलग राख्दै आएका उनी आफुलाई लागेका कुरा निर्धक्क राख्न सक्ने निडर नेताका रुपमा परिचित छन ।पछील्लो समय संविधानको सर्वस्विकार्यताको लागि भन्दै सरकारले संसदमा संविधान संशोधनको विधयक दर्ता गराए पछी उक्त विधेयक भारतीय इशारामा आएक ...


कार्यकर्ताले पार्टीको रोबट बन्नु हुदैनः नेवि संघ केन्द्रिय सदस्य शाही (भिडियो सम्वाद)

नेपाली कांग्रेस निकट भात्रिसंगठन नेवि संघसंग आबद्ध रहेर विद्यार्थी राजनितीमा होमिएका दैलेखी युवा तथा नेवि संघका केन्द्रिय सदस्य प्रेम बहादुर शाहीसंग केटिएम खबर डट कमका लागि रबि भट्टराईले भिडियो विशेष सम्वाद गरेका छन् । प्रस्तु छ सोही भिडियो कुराकानीको सम्पादित अंशः के मा व्यस्त हुनुहुन्छ ?व्यस्तता यस्तै समसामयिक बिद्यार्थी राजनितीलाई नै नियाली रहेको अबस्था छ । लामो समय देखि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नभएको अवस्था र त्यो निर्वाचन गराउन ...


मेरा लागि शेर बहादुर भन्दा निर्वाचित गराउने जनता सर्वपरीः रामहरि खतिवडा (भिडियो कुराकानी)

काठमाडौँ । आफ्नो तलब सुबिधा आफ्नो क्षेत्रका जनताको सेवामा खर्चने निर्णय पश्चात नेपाली राजनितिक बृतमा चर्चाको बिषय बनेका नेपाली काङ्ग्रेसका युवा नेता तथा ओखलढुङ्गा क्षेत्र नम्वर ४ का निर्वाचित सांसद रामहरि खतिवडासंग केटिएम खवर डटकमका लागि रवि भट्टराईले कुराकानी गरेका छन् । प्रस्तुत सो कुराकानीको संपादित अंशः आराम हुनुहुन्छ ?आरामै छु ।तपाईलाई नेपाली राजनितीक वृत्तमा मन पराईएको अनुहार मानिन्छ नि ?तपाईहरुले म प्रति गरेको शुभेक्षा र जसले मलाई मनपराउनु ...


नेपाल स्काउटका पदाधिकारी भ्रष्टाचार उन्मुखः राष्ट्रिय सहायक प्रशिक्षक अधिकारी

काठमाडौँ । नेपाल स्काउटसंग लगभग दुई दशक संलग्न सामाजिक कार्यकर्ता हुन देवदुत अधिकारी । उनको अन्य व्यक्तित्व पनि समाजमा परिचित छ तर स्काउटिङ् ब्यक्तित्वमा उहाँको राम्रो प्रभाव छ । उनै समाजसेवी नेपाल स्काउटका राष्ट्रिय साहायक प्रशिक्षक तथा सिन्धुपाल्चोक जिल्ला आयुक्त देवदुत अधिकारीसंग केटिएम खबर डट कमका लागि रवि भट्टराईले गरेको कुराकानीको संपादित अंशः  सन्चै हनुहुन्छ र ?म आरामै छु ।स्काउटिङ् भनेको के हो ?स्काउटिङ् एउटा शैक्षिक अभियान हो । यसमा ...


चल्नका लागि समय आउनु पर्दो रहेछः गायक काफ्ले

पछिल्लो समयको हिट फिल्म ‘छक्का पञ्जा’को "हम्रा त तम्रा बाहेक को छ र ?” गीतबाट प्ले व्याक सिंगरको रुपमा स्थापित गर्न सहयोग गर्यो गायक कृष्ण काफ्लेलाई । “आशुमा डुबाउन्न भन्थ्यौ” गीतबाट आफ्नो गायन यात्रा सुरु गरेका गायक काफ्ले अहिले एक पछी अर्को हिट गीत दिन सफल भएका छन् । फिल्म किस्मत २ को “दिलमा राखे दिलमै फिट तिम्रो पिक्चर हिट” पनि उनको पछिल्लो हिट गीत हो । चलचित्र बृन्दावनको "ताला चाबी" ले पनि उनलाई चर्च ...


राम्रो लेख्दा पाठकले मर्न दिदैनन्ः अमर न्यौपाने (भिडियो सम्वाद)

काठमाडौँ ।  पानीको घाम उपन्यासबाट लेखन क्षेत्रमा उदाएका अमर न्यौपाने सेतो धर्तीबाट पाठक माझ लोकप्रिय हुन पुगे । करौडौ कस्तुरी उपन्यास पनि उनको पाठक माझ चर्चाको विषय छ । उनै आख्यानकार अमर न्यौपानेसँग केटीएमखबर डट कमका लागि रवि भट्टराईले गरेको विशेष सम्वादको सम्पादित अंशः आरामै हुनुहुन्छ ?आरामै छु । तपाई पाठकले रुचाइएको लेखक, लेख्न चाँही कसरी आउँछ ?सायद म लेख्न कै लागि जन्मेको थिएँ की ? मैले सबै भन्दा जानेको नै लेख्न हो । त्यसैले लेखनीलाई नै म ...


उद्धब बडालः जसले जनयुद्धमा आर्मीको महिनौँ यातना सहे तर निष्ठा छाडेनन् (भिडियो कुराकानी सहित)

गरिव किसान तथा निमुखा आमजनताको सेवा गर्छु भन्ने प्रणका साथ कम्युनिष्ट आन्दोलनमा धेरै लामो समय बिताएका कार्यकर्ता हुन उद्घव वडाल । बि सं २०२८ साल देखि निरन्तर कम्युनिष्ट आन्दोलनमा होमिएका बडाल तत्कालिन माओवादी युद्घ मै हुुँदा बि सं २०५६ सालमा माओवादी प्रवेश गरे । माओवादी आन्दोलनमा लागेकै कारण महिनौ आर्मीको कष्टरीमा यातना सहे तर पार्टी प्रतीको निष्ठा र लगाव कहिल्यै छाडेनन । उनै बडालसंग केटिएम खबर डट कमका लागि रबि भट्टराईले गरेको विशेष कुराकानीको स ...


बुनपा हाम्रो घर हो, घर बनाउन सबैले मेहनत गर्नुपर्छः रबिन अधिकारी (भिडियो कुराकानी)

काठमाडौँ । ६ वटा साविकको गाउँ विकास समिती मेलेर बनेको बुढानिलकण्ठ नगरपालिका काठमाडौँको उत्तरी भेगमा रहेको छ । स्थापना कालको दुई बर्ष पुरा गरिसकेको उक्त नगरपालीकामा त्यहाको बस्तु स्थिती के कस्तो रहेको छ ?, कसरी अगाडी बढिरहेको छ ?, अवको दिनहरुमा विकास निर्माणका कामहरुमा राजनैतीक दलका प्रतिनिधीहरुको कस्तो भुमिका रहन्छ ?, यस भित्र माओवादी केन्द्रको प्रतिनिधीहरुको आगामी दिनहरुका लागि कस्तो भुमिका रहन्छ ?, यी यावत विषयमा तथा समसामयिक विषयका लागि केटीए ...


मधेसी दल भारतको खेताला हुनः चित्र बहादुर केसी (भिडियो कुराकानी)

काठमाडौँ । राष्ट्रियताको सवालमा खरो रुपमा उत्रने नेता हुन राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी । संघियताको कटु आलोचक उनी संघियतालाई देशको क्यान्सर मान्दछन । देश संघियताको सकसमा रुमलिरहँदा केसीले मधेसी दललाई भारतको खेताला भएको आरोप लगाएका छन् भने नेपाललाई अन्तत सिक्किमीकरण गर्नका लागि भारतले नेपालमा नयाँ लेण्डुप दोर्जे खोजिरहेको बताएका छन् । उनै केसीसंग संघियताको सकस र पछिल्लो राजनैतीक घटनाक्रमको बारेमा केटीएम खब ...


योग समेत आयातित बिक्न थाल्दा दुःख लाग्छः डा. योगी विकासानन्द

काठमाडौँ । मनोक्रान्ति अभियानका प्रबर्तक हुन् डा.योगी विकासानन्द । संसार बदल्नु छ, सुरुवात आफैबाट गर्नु छ भन्दै हजारौँलाई जिउने कला सिकाई रहेका विकासानन्द कुशल उत्प्रेरक बक्ता हुन । मनोक्रान्ती अभियानका अभियानताहरुले धेरै विधामा विश्व किर्तिमान समेत राख्न सफल भईसकेका छन् । मनोक्रान्ति अभियानलाई अध्यात्मबाद र भौतिकबादको सहि प्रयोग गर्दै एक्काइसौँ शताब्दि सुहाउदो विचार धारा भएको बताउने उनी योग गुरु हुन् । पछिल्लो समय नेपालमा योगको निकै चर्चा हुने ...


राष्ट्रिय व्यापार संघले व्यावसायीक हकहितको साथै रचनात्मक कामहरु धेरै गरेको छः अध्यक्ष पण्डित

काठमाडौँ । व्यावसायीहरुको हकहितका लागि भनेर स्थापना भएको राष्ट्रिय व्यापार संघले व्यावसायीक हकहितका साथै रचनात्मक कामहरु धेरै गरेको छ । जस मध्य हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गरिरहेको छ । विभिन्न स्वास्थ्य सिवीरहरु पनि गरिहेको छ । यो संगै एउटा सरकारी स्कुलमा अध्यनरत १४ जना विद्यार्थीका लागि एक बर्षसम्म आवश्यक पर्ने सम्पुर्ण कापी, कलम लगायत आवश्यक सम्पुर्ण कुराहरु उपलब्ध गराइरहेको छ । प्राकृतिक विपत्तीमा पनि आर्थिक सहयोग गर्दै आइ ...


आयुर्वेद भनेको नेपालको धरोहर होः सन्जय लाल खरेल, प्रबन्ध निर्देशक मोक्ष आयुर्वेद (भिडियो)

काठमाडौँ । पछिल्लो समय आयुर्वेदप्रति मानिसको लगाव बढ्दै गइरहेको बेला ललितपुरको मैत्री मार्ग, बखुलण्डोलमा अवस्थित मोक्ष आयुर्वेद एण्ड पञ्चकर्म सेन्टरले विगत लामो समय देखी आफ्नो सेवाहरुलाई प्रभावकारी रुपमा अगाडी बढाइ रहेको छ । मांशपेशी, जोर्नी, छाला तथा हाड, तनावजन्य समस्याहरु, माइग्रेन, हरेक स्त्रि तथा बालरोग, पाइल्स तथा फिस्टुलाको उपचार साथै योग प्राणायाम, बिभिन्न किसिमका अभ्यङ, स्वेदन, स्नेहन, इनर्जी हिलीङ्ग प्रोग्राम स्वास्थ्य प्रबधनात्मक ...


संगीत मेरो लागि त जीवन नै होः संगीतकार श्रेष्ठ (भिडियो कुराकानी)

काठमाडौँ । २ दशक भन्दा बढी सांगीतिक क्षेत्रमा एवं रुपमा लागिरहेका संगीतकार एवं गायक सुरेन्द्र श्रेष्ठ अहिले सुर मेलोडी रेकर्डिङ्ग स्टुडियोका प्रवन्ध निर्देशक पनि छन । सोही स्टुडियोलाई कार्यथलो बनाई आफ्नो सांगीतिक यात्रालाई अझ मजबुत बनाई रहेका छन् ।चार पुस्ता देखि नै यही सांगीतिक क्षेत्रमा नै आफ्नो परिवार रहेको हुँदा आफुलाई सांगीतिक क्षेत्रमा रहनका लागि थप हौसला मिलीरहेको संगीतकार श्रेष्ठ बताउछन् । यसै सन्दर्भमा केटीएम खबर डट कमका लागि संगीतकार ए ...


संभावनाहरुको स्वर्ग हो नेपालः नेकपा एमाले नेता रामेस्वर फुयाल (भिडियो कुराकानी)

काठमाण्डौ क्षेत्र नम्वर तिनबाट नेकपा एमालेको प्रतिनिधित्व गर्दै प्रत्यक्ष निर्वाचित साम्सद हुन रामेश्वर फुयाल । अबको आवश्यकता आर्थिक क्रान्तिको हो, अलमलिएर बसेर हुनेवाला छैन भन्ने कुरालाई बिशेष जोडदिने उनै नेकपा एमालेका नेता तथा साम्सद रामेश्वर फुयालसंग ktmkhabar.com का लागि रबि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :- यहाँलाई स्वागत छ । नेपाल आमा को जय होस ,जयनेपाल अभिवादन । आरामै हुनुन्छ ? आराम छु । सिंहदरवार भित्र पुरानो सांम्सद भवनको अघिल्त ...


यो दशैमा छोरी एरिकालाई सम्झि रहेको छुः ऋषि धमला

काठमाडौँ । नेपालीहरुको महान पर्व विजयादशमी हाम्रो घर दैलोमा आइपुगिसकेको छ । असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यस चाडलाई हर्ष र उल्लासका साथ मनाइन्छ । सत्ययुगमा देवी दुर्गाले विभिन्न रुप धारण गरी भगवान्हरुलाई दुःख तथा पीडा दिइरहेका दैत्यहरुलाई संहार गर्दै भगवानहरुको बचाउ गरेकी थिइन् । त्यसैगरी द्वापर युगमा भगवान श्रीरामले रावणको संहार गरी असत्य माथि सत्यको विजय प्राप्त गरेका थिए । त्यही बेलादेखि असत्य माथि सत्यको जित हुने विश्वास सहित विजयाद ...


दशैका लागि असारबाट नै व्यस्त रहन्छन् पुष्प व्यावसायीहरुः फ्यान अध्यक्ष कुमार कसजु श्रेष्ठ

काठमाडौँ । नेपालीहरुको महान पर्व विजयादशमी हाम्रो घर दैलोमा आइपुगिसकेको छ । असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यस चाडलाई हर्ष र उल्लासका साथ मनाइन्छ । सत्ययुगमा देवी दुर्गाले विभिन्न रुप धारण गरी भगवान्हरुलाई दुःख तथा पीडा दिइरहेका दैत्यहरुलाई संहार गर्दै भगवानहरुको बचाउ गरेकी थिइन् । त्यसैगरी द्वापर युगमा भगवान श्रीरामले रावणको संहार गरी असत्य माथि सत्यको विजय प्राप्त गरेका थिए । त्यही बेलादेखि असत्य माथि सत्यको जित हुने विश्वास सहित विजयाद ...


अब मुलुकको सम्वृद्धिका लागि र प्रगतिका लागि लड्न जरुरी छ: कांग्रेस नेता केसी

भाषण, झुट अनि दर्शनका लागि राजनीति हुनुहुन्न राजनीति जनताको सेवाको लागि हो, भेट्नासाथ हामीसँग यही वाक्यांशबाट कुरा सुरु गरेका नेपाली कांग्रेसका नेता राजेन्द्र केसी काठमाडौँ क्षेत्र न. दशबाट प्रचण्डलाई उछिनेर प्रत्यक्ष निर्वाचित सांसद  हुन् । उनै केसीसंग ktmkhabar.com का लागि रबि भट्टराईले गरेको कुराकानीको संपादित अंशः   स्वागत छ सर । धन्यवाद । आरामै हुनुहुन्छ र ? ठिक छ, आरामै छु । केमा व्यस्त हुनुहुन्छ र ? यही राजनीति मै व्यस्त छु । म ज ...


एस आर नर्सरी मेरो मेहनतको फल होः सुनील स्यांतान

काठमाडौँको धुम्वारही स्थित एस आर नर्सरीका सञ्चालक तथा पुष्प व्यावसायीको एक मात्र छाता संगठन फ्लोरी कल्चर एसोसियन फ्यान का केन्द्रिय सदस्य सुनिल स्यांतानसंग उहाँको अनौपचारीक जीवनका पाटा तथा समग्र पुष्प व्यावसायको अवस्थाको बारेमा केटीयम खबर डट कमका श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सो कुराकानीको सम्पादित अंशः यहालाई केटीएम खबरको विशेष सम्वादमा स्वागत छ । धन्यबाद केमा व्यस्त हुनुहुन्छ यो समयमा ? अहिले दौड धुुप भनेको दशै तिहार ...


सडक भनेको विकासको खुड्किलो होः एमाले नेतृ जयन्ती राई

पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएर सानै उमेर देखि नै कम्युनिस्ट आन्दोलनमा होमिएकी जयन्ती राई अहिले नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् । यतिमात्र उनको परिचय काफी छैन, उनि अहिले भोजपुरबाट एमालेको तर्फबाट समानुपातिक सभासद हुन् । तीन दशक भन्दा बढी समय कम्युनिस्ट आन्दोनमा होमिएकी एमाले नेतृ जयन्ति राईसंग ktmkhabar.com का लागि रबि भट्टराईले गरेको कुराकानिको संपादित अंश :- स्वागत छ तपाईलाई । धन्यवाद । आरामै हुनुन्छ नि ? एकदम ठिक छु अहिले । के मा ...


मनसुन पढेर बुबा रुनुभयो: सुबिन भट्टराई

काठमाडौँ । समर लभ, साया, कथाकी पात्र, जस्ता युवा पाठकहरुमाझ लोकप्रिय पुस्तकहरु पस्किएर युवा पाठक सामु अत्यन्तै रुचाईएका युवा आख्यानकार सुविन भट्टराई अहिले मनसुन नामक अर्को सशक्त पुस्तक बिमोचनको तयारीमा छन् । उनै युवा आख्यानकार सुबिन भट्टराईसंग ktmkhabar.com का लागि रविभट्टराईले गरेको कुरकानिको सम्पादित अंश :- यहाँलाई स्वागत छ । धन्यवाद ।  के मा व्यस्त हुनुहुन्छ ? अहिले मेरो नयाँ पुस्तक मनसुन आउँदैछ, मनसुन सकिएपछि मेरो मनसुन नामक पुस्तक ...


सबै खेलहरु भन्दा कराते, तेक्वान्दो पहिलो नम्वरमा आउछः हरीश्वर पोखरेल, उपाध्यक्ष तेक्वान्दो संघ

काठमाडौँ । तेक्वान्दो खेलमा ३ दशक पार गरिसकेका तथा राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा आफ्नो ख्याती कमाएका एक परिचित नाम हो हरीश्वर पोखरेल । पोखरेल अहिले तेक्वान्दो संघका उपाध्यक्ष पनि छन् । यसैगरी खेल नै मेरो जीवन हो, यस कै लागि लागिरहन्छु भनेर अहिले तेक्वान्दोलाई व्यवस्थित गर्नका लागि अर्जुन फिटनेश सेन्टर, नक्सालमा सञ्चालनमा ल्याएका छन् ।यिनै पोखरेलसंग केटीयम खबर डट कमका श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सो कुराकानीको सम्पाद ...


पैसाको प्रलोभनमा विद्यार्थी राजनीतिलाई बदनाम गर्नेलाई म छोड्ने वाला छैन: नेविसंघ अध्यक्ष महर

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको भर्खरै भएको अधिवेशनबाट निर्वाचित अध्यक्ष हुन नैन सिंह महर । डडेलधुराको ग्रामिण भेगमा जन्मिएका महर वि.सं. २०४६ साल देखि विद्यार्थी आन्दोलनमा सक्रिय छन् । उनै विद्यर्थी आन्दोलनका एक हस्ति तथा नेपाल विद्यार्थी संघका अध्यक्ष नैन सिंह महरसँग ktmkhabar.com का लागि रबि भट्टराईले गरेको कुराकानिको संम्पादित अंश :- स्वागत छ  धन्यवाद । आरामै हुनुहुन्छ ? ठिक छ, आरामै छु । यस्तो व्यस्त देखिनु हुन्छ, ...


पैसाको अभावमा विद्यार्थीले जिपी कलेजको शिक्षाबाट वञ्चित हुनु पर्दैन: खिला सापकोटा

काठमाडौँ । यती बेला प्लस टुको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई अव कस्ता, कुन कलेज पढ्ने भन्ने विषयको चासो बनेको छ । यही सन्दर्भमा प्लस टु पछाडी कस्ता कलेज पढ्ने ? भनेर गिरीजा प्रसाद कोइराला मेमोरियल कलेज "जिपी कलेज" का क्याम्पस प्रमुख खिला सापकोटासंग ktmkhabar.com का श्याम कार्कीले भिडियो कुराकानी गरेका छन् । प्रस्तुत छ सो कुराकानीको सम्पादित अंशः   साइन्सको त रिजल्ट आइसक्यो अरु विषयको रिजल्ट आउने तयारीमा छ र यो संगै सरको व्यस्तता कस्तो छ ...


मैले देश र देश वासीको हित गर्छु भनेर नै राजनिती गरेको हुँ: पुर्ब पर्यटन मन्त्री कृपासुर शेर्पा

काठमाडौँ । लामोसमय निजामती सेवामा विताएका कृपासुर शेर्पा विभिन्न आरोह अबरोह पार गर्दै ,स्व. शुसिल कोईराला नेतृत्वको सरकारमा नेकपा एमालेको तर्फबाट पर्यटन मन्त्रालय सम्हालेका भेजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद हुन कृपासुर । उनै पुर्व पर्यटन मन्त्री कृपासुर शेर्पासंग ktmkhabar.com का लागि समसामहिक विषयमा रवि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश:-   स्वागत छ सर  एकदम आराम छु । के मा ब्यस्त हुनुन्छ ? अब सदन ...


मन्त्रीमा मेरो नाम आएकै हो, छलफल गरेरै गगन जीलाई छोडेको हुँ: भिमसेन दास प्रधान

काठमाडौँ । भर्खरै प्रचण्ड नेतिृत्वको सरकारमा मन्त्रि मण्डल गठन हुदै गर्दा, नेपाली कांग्रेसको सिटौला खेमाबाट मन्त्री हुने नाम चर्चामा रेहेका भिमसेन दास प्रधान, मन्त्रि बन्न त सकेनन् तर उनले युवानेता गगन थापालाई ठाउँ खाली गरिदिए । ज्युदो पार्टीमा गुट उपगुट हुनु सामान्य नै भन्न रुचाउथे । उनी काठमाण्डौ क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका सभासद हुन । उनै भिमसेन दास प्रधानसंग ktmkhabar.com का लागी समसामयिक विषयमा रबि भट्टराईल ...


देशमा न्याय नपाउदा पीडितले अन्तराष्ट्रिय अदालत जान पाउछन्ः अध्यक्ष एम्नेष्टी इनटरनेशनल

काठमाडौँ ।  नेपालमा मानवअधिकारको अवस्था र एम्नेष्टीको भूमिकाको विषयमा केटीएम खबरका लागि शिवशक्ति आचार्यले एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सुर्य बहादुुर अधिकारीसंग विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः नेपालको मानवअधिकारको पछिल्लो अवस्था कस्तो छ ? नेपालमा भुकम्प र अघोषित नाकाबन्दी भयो । त्यसपछी नेपाली जनजीवनमा एक खालको अप्ठ्यारो आयो । त्यो अप्ठ्यारोपन अन्त्य हुन नपाउदै सरकार परिवर्तनका श्रृंखलाहरु सुरु भएका छन् । ...


चलचित्र क्षेत्र नपढेका र काम नपाएका मान्छेहरु आउने ठाउ हैनः सुचित्रा श्रेष्ठ

काठमाडौँ ।  हिन्दु दर्र्शनमा भन्ने गरिन्छ,जहा नारीको पुजा हुन्छ त्यहा लक्ष्मीले वास गर्छिन तर अझै हाम्रो समाज नारीहरुको पुजा त परको कुरा यहा छोरा जन्माउने आशमा कयौँ नारीहरु गर्भ मै मारिन्छन् । नारी र पुरुष विचको विभेद अझै हाम्रो समाजबाट हटेको छैन । तर यही समाजमा यस्ता उर्जावान नारीहरु छन् । जो पुरुषहरु भन्दा अब्बल छन् । यसको उदाहण हो, पहिलो महिला नेपाली चलचित्र निर्देशक तथा चलचित्र निर्देशक समाज की महिला पहिलो अध्यक्ष सुचित्रा श्रेष्ठ । ...


अब म सरकारसंग केही चाहन्न: माहाविर पुन (भिडियो सम्वाद)

काठमाडौँ । एउटा समय थियो जुन समय माहाविर पुन हरेक पत्रपत्रिका, अनलाईन, रेडियो तथा टेलिभिजनहरुका हेडलाईन बनेका थिए । कारण हो उनले प्रविधि क्षेत्रमा पुर्याएको योगदान । उनको यही कार्यबाट म्यागेसेसे पुरस्कार विजेता पनि भए । म्याग्दी जिल्लामा जन्मिएका पुन आईएसीसम्म नेपाल मै पुरा गरेर बाँकी ब्याजलर र मास्टर्स अमेरिकामासक्काएर नेपाल फर्किएका हुन् । अहिले राष्ट्रिय अनुसन्धान केन्द्र बनाउका निमित्त चार वर्षसम्म सरकारको ढोका चिहाएर दिक्क भएका उनै प्रविधि अ ...


हावा कुरा गरेर जनताले पत्याउनेवाला छैनन् : हिमाल शर्मा (भिडियो सम्वाद)

नेपाली विद्यार्थी आन्दोलनमा पच्चिसौँ वर्ष उत्साहपूर्वक समय बिताएका हिमाल शर्मा विभिन्न उत्तार चढावसगै अहिले माआवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष हुन् । राजनैतिक त्याग, तपस्या बलिदान र समर्पणका लागि लाखौँ युवाहरुका उर्जाका स्रोत बन्न सफल उनै हिमाल शर्मासँग ktmkhabar.com का लागि रवि भट्टराईले गरेका विशेष अन्तरवार्ताको संपादित अंश :- केटिएम खबरमा स्वगत छ । धन्यवाद । आराम हुनुहुन्छ ? आरामै छु । कसरी दिन वित्द ...


साहित्यले समाज बदल्नका निम्ति चेताको सम्प्रेशण गर्न सक्छः साहित्यकार डा. ज्ञवाली

साहित्य भावनाको भङ्गालो मात्र हैन मन र मस्तिष्कको अनुभूति पनि हो अनि भूगोल समय र समाजको यथार्थ तस्विर हो । यसै पेरिफेरीमा रहेर लोकप्रिय कवि चर्चित समालोचक तथा प्रखर वक्ता डा. रामप्रसाद ज्ञवाली संग ktmkhabar.com का लागि रवि भट्टराईले गरेको अन्तरवार्ताको संपादित अंश:- सन्चै हुनुहुन्छ ? एकदमै ठिक छु ,आराम छु । नेपाली साहित्यमा तपाई छन्द कविको रुपमा विशेष चिनिनु हुन्छ नि ? म छन्दमा बढी लेख्छु मानिसहरुले यसरी नै चिन्नु हुन्छ स्वभाविक कुरा हो ...


माछा उत्पादनमा वृद्धि राष्ट्रिय अर्थतन्त्रमा संवृद्धिः युवा कृषि उद्यमी घोरासैनी

काठमाडौँ ।  नेपाल कृषि प्रधान देश हो । यहाँका धेरैजसो मानिसहरु परम्परागत कृषि व्यवसायमै आश्रित छन् । तर आज हामी यस्ता व्यक्ति संग कुरा गर्दैछौ जसले लगभग ३ करोडको लागानीमा व्यवसायिक ट्राउट माछा पालन व्यवसाय सञ्चालनमा ल्याएर राम्रै आम्दानी हासिल गरिरहेका छन् ।उनै युवा कृषि व्यवसायी रेन्वो ट्राउट माछा एसोसियशनका वरिष्ठ उपाध्यक्ष महेन्द्र घोरासैनीसंग मत्स्य पालन विषयमा ktmkhabar.com का लागि रबि भट्टराईले गरेको कुराकानीको संपादित अंश : केटिए ...


हामी कम्युनिटीलाई नै ट्रष्ट गर्छौ: अध्यक्ष हेल्प नेपाल नेटवर्क

आज भन्दा १६ वर्ष अगाडि औपचारिक रुपमा समाजमा केही दिन सकिन्छ, विपन्न वर्गका जनतालाई शिक्षा, स्वास्थ्य जस्ता सम्वेदनशील क्षेत्रमा केही सकारात्मक परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यले स्थापना भएको विशुद्ध सामाजिक स्वयम्सेवी संस्था हो हेल्प नेपाल नेटवर्क । आफ्नो उद्देश्यलाई पुरा गर्दै देशमा सकारात्मक कार्यहरु गर्दै आएको यो संस्थाको संस्थापक अध्यक्ष हुन् अरुण सिंह बस्नेत । उनै समाजसेवी बस्नेतसंग हेल्प नेपाल नेटवकको बारेमा www.ktmkhabar.com का लाग ...


एमालेका उपाध्यक्षहरू कामविहीन !

१६ असार, काठमाडौं । एमालेका केन्द्रीय उपाध्यक्षहरूले नयाँ जिम्मेवारी माग गरेका छन् । स्थायी कमिटीले सातवटै प्रदेशमा प्रदेश संगठन कमिटी गठन गरेपछि ‘बेरोजगार’ बन्ने स्थिति आएको भन्दै चारै उपाध्यक्षले नयाँ जिम्मेवारी माग गरेका हुन् । तत्कालीन उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक उपाध्यक्षको पद भने रिक्त छ । नवौँ महाधिवेशनबाट पारित एमाले विधानमा पाँच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन र संयोजन गर्ने जिम्मेव ...


महल छाडेर कुटी

आम मानिसका सपना प्रायः के हुन्छन्?। सानो परिवार, चिटिक्कको घर। मन परेको गाडी। वा अन्य केही यस्तै । तर एक युवाले  प्यारो परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधा त्यागेर कुटीको बास रोजेका छन्। उनी हुन् ३७ वर्षीय प्रभन्जनबहादुर सिंह। काठमाडौंको उच्च घरानियाँमा जन्मेका उनी विगत तीन वर्षदेखि आफ्नो घरबार त्यागेर पशुपतिनाथ क्षेत्रको मृगस्थलीमा साधु जीवन जिउँदै छन्। पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहका जेठा छोरा प्रभन्जनले २०७० ...


प्रधानमन्त्री ओलीले यसरी भनेका थिए नयाँ शक्तिले एमाले बाहेक अरुलाई धक्का दिन सक्छ (भिडियो सहित)

३ असार, काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आफ्नो पार्टीबाहेकलाई धक्का दिन सक्ने बताएका छन् ।  नयाँ शक्तिको पार्टी घोषणा सभालाई संवोधन गर्दै ओलीले भन्नुभयो ‘म दल विशेष जान चाहन्न, मलाई लाग्छ यसले नेकपा एमाले बाहेकलाई धक्का दिन सक्छ ।’उहाँले पार्टी भर्खर बनेकाले यसको आलोचना गर्नु बेकार हुने भन्दै नयाँ शक्तिले अब बनेपछि के गर्छ हेर्नु पर्ने बताउनुभयो । उहाँले नया ...


व्याण्डमा गिटार बजाउँथे : अनमोल

अनमोल पछिल्लो समयका फिल्मपिच्छे उदाइरहेका स्टार हुन। स्टार पावर भएको कमजोर एक्टर भनेर उनको आलोचना हुने गरेको छ। अनमोल आफै पनि आफूलाई ुपर्फेक्ट एक्टरु मान्दैनन्। एक्टरका रूपमा आफूमा अझै सुधार आवश्यक रहेको उनी स्वयम सहमत छन्। 'होस्टेल', 'जेरी' तथा 'ड्रिम्स'बाट वक्स अफिसमा ह्याट्रिक गरिसकेका अनमोल आफ्नो चौथो फिल्म 'गाजलुु'लाई लिएर निक्कै उत्साहित छन्। उनले कुराकानीमा 'गाजलुु'मा आफू केहि परिपक्व भएको बताए। शुक्रबार फिल्म रिलिज भइसकेको छ। फिल्म रिलिजक ...


कलाकार भए पछि जस्तोसुकै चरित्रमा पनि घुस्न सक्नुपर्छ : सुजित थापा

नेपाली हाँस्य टेलिफिल्ममा चर्चित नाममध्येका एउटा नाम हो, सुजित थापा  । नेपाली हाँस्य टेलिश्रृंखला भद्रगोलमा “मैले बुझे भान्दाई बुझे” भन्दै दर्शकका मन जित्न सफल उनै माने हुन् सुजित थापा । नेपाली जनतालाई हसाउने कार्यमा लागेका उनै थापा अचेल दमन रुपाखेती निर्देशित हाक्का हाक्की नामक हाँस्य टेलिश्रृंखलामा दुई चरित्रमा देखा परेका छन् । यसअघि घरपेटी बा, सिस्नुपानी झ्याम्मै, भद्रगोल लगायतका विभिन्न हाँस्य टेलिश्रृंखलामा उनले आफ्नो अभिनय ...


काठमाडौं बैठकका दृश्यहरू क्षणभरमै दिल्ली पुग्दा रहेछन् : दीपकुमार उपाध्याय

अध्यात्ममा झुकाउ र सकारात्मक सोच दीपकुमार उपाध्यायका चिनारी हुन् । चार वर्षका लागि नियुक्त राजदूत पद एकै वर्षपछि (र, त्यो पनि एक्कासि) छोडेर फर्कनुपर्दा पनि उपाध्यायले आफ्नो सोच छोडेको भेटिएन । सोमवार साँझ लोकान्तर टिमसितको ७० मिनेटको ऐकान्तिक संवाद (एक्सक्लुसिभ इन्टरभ्यू) मा उहाँले नेपाल–भारत सम्बन्धका जटिलता र विगत वर्षमा आफूले सामना गरेका चुनौतीको विस्तृत चर्चा गर्नुभयो । नेपालको सरकार हाँकेर बसेकाहरूको अपरिपक्व कार्यशैलीको बेला&nda ...


सिंहदरबार घेराउ ऐतिहासिक भयो

संघीय गठबन्धनको आह्वानमा गरिएको सिंहदरबार घेराउको दोस्रो दिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव माइतीघर मण्डलामा धर्ना बसेका थिए । हामी पुग्दा उनी चाउचाउ र च्यूरा खाँदै थिए । हामीले यादवसँग आन्दोलनको सेरोफेरोमा छोटो कुराकानी गर्‍यौं । उनले सिंहदरबार धर्नालाई ऐतिहासिक उपलब्धिको संज्ञा दिए ।   मधेस छोडेर राजधानी आइपुग्नुभएको छ आन्दोलन गर्न । मधेसमा नाकाबन्दी गर्न सजिलो रहेछ कि काठमाडौंमा सिंहदरवार घेर्न ? आन्दोलन भन्ने कुरा, परिव ...


प्रिन्सिपल क्याफे : परिवर्तनका निमित्त सधै असन्तुष्ट हुनुपर्छ

झलक्क हेर्दा २५/३० को ठिटो, पढाइ सकेर कतै जागिरको खोजिमा होला या पढाइको शिलशिलामा सफल भविष्यको मिठो कल्पनामा डुब्दै दिमाग खियाइरहेको होेला, शायद शक्तिराज नेपाललाई बाहिर कतै कसैले भेट्दा यस्तै यस्तै अनुमान लगाउछन् होला । तर तिनै शक्तिराज नेपाल दुनियाले लगाउने अनुमान भन्दा फरक छन् । दुनियाले अपरिपक्क मान्ने उमेरमा नै परिपक्क काम गरेर सबैलाई चकित पारिरहेका छन् उनले । हो, उनै व्यक्ति हुन् शक्तिराज नेपाल । जो अहिले कपनटार स्थित साम्तेन मेमोरियल स्कुल ...


बासुदेब मुनालका लागी चुरोट किन्न हिडेका सुरेश अधिकारी चुरोट नै नल्याइ फरार ?

शिवशक्ति आचार्य,काठमाण्डौँ - नेपाली संगित आकाशमा एउटा सिद्धहस्त नाम हो सरेश अधिकारी । म मरेको पल तिमी डोली चढ्नु, मुग्लिन पारी तरेर गण्डकी, झरनाको चिसो पानी, चौबन्दिमा पटुकि, दर्शन नमस्ते, एक धर्को सिन्दुर जस्ता सयौ गित संगितहरुले नेपाली सांगितीक जगतमा सुरेशले अग्लो परिचय बनाएका छन् । संगितमा श्रृंगार भर्दै जीबनको मिठास खोजिरहेका अधिकारीको जीबन लीला बारे उनको मुखारबिन्दबाट सुनिरहदा चलचित्रका दृश्य झै उनका जीबन खुड्कीलाहरु दृश्यानुभुत गर्न सक्छन ज ...


किन चड्काइन रेखा थापाले आफ्नै साथीको गाला ?

शिवशक्ति आचार्य,नेपाली चलचित्र जगतमा हिम्मतवाली नायिकाको रुपमा चिनिन्छिन रेखा थापा । उसो त उनको हिम्मत चलचित्रमा मात्र सिमित छैन, आफ्नो वास्तबिक जीबनमा पनि उत्तिकै हिम्मतवाली छिन् उनि । अरुले आफुले गरेको कामलाई जे सुकै सोचोस तर आफुले राम्रो सोचेर गरेको काम छ भने त्यसलाई अगाडि बढाए रै छाड्ने उनको स्वभाब छ । कहिले दुर्गाको रुपमा त कहिले कालीको रुपमा रेखाको हिम्मतिलो अभिनय दर्शकले हेरी सकेका छन् । उनी वास्तबिक जीबनमा पनि निकै निडर र हक्कि स्वभाव कि ...


खुःसी हुनु नै सफलता हो : अनिल शाह

काठमाडौँ – सेलिब्रेटी बैँकर हुन अनील केशरी शाह । हलो देखी हाइड्रो सम्म नारा बोकेको मेगा बैँकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)को कुर्सिमा विराजमान अनीलका बारेमा सुन्दा बुझ्दा धेरैले मुख मिठ्याउँछन् । हुनत उनी जागीरे हुन तर सामान्य व्यवसाय गर्न चाहिने पुजी जति उनको मासिक तलब नै छ । त्यसो त उनको जागीर १०-५ हाजीर भएर खाने खालको पनि हैन । उनीत १०–५ भएर खानेहरुले गर्ने कामको बन्दोबस्त गर्छन् । उनको एउटै निती तथा कार्यक्रमले नै बैँकलाई धेरै म ...


यही अवस्था लम्बिएमा नाम चलेकै होटलहरु बन्द हुन सक्छन्

पाँचतारे अन्नपूर्ण होटलकी कार्यकारी निर्देशक हुन्, सृजना राणा । होटल संघ नेपाल (हान)मा पनि उपाध्यक्ष रहेकी राणाले होटल र संस्थाको जिम्मेवारीलाई संगसँगै अगाडि बढाएकी छिन् । भूकम्पपछि थलिएको नेपालको पर्यटन उद्योग त्यसपछिको तराई आन्दोलन र नाकाबन्दीले झनै जर्जर बन्दै गएको बताउँछिन् राणा । खानाको परिकार र सेवा सुविधामा व्यापक कटौती गर्दा पनि होटल सञ्चालन गर्न समस्या परेको राणाको भनाई छ । यहि अवस्था केही महिना लम्बिए सन् २००२/०३ मा जस्तै नाम चलेकै ठूला ...


Rashifal NCELL IME JME NCELL CUPS swipr Real ncell maruti siment

 स्वास्थ्यपुरा हेर्नुहोस्

हामीकहाँ प्लाष्टिकको भाँडा, बोत्तलमा भण्डारण गरिएको पानी पिउने गरिएको छ । धेरैजसोको भान्सामा पानी राख्ने भाँडो पनि प्लाष्टिककै हुने गर्छ । तर, प्लाष्टिकको भाँडामा भण्डारण गरिएको पा ...

गिँजामा देखिने समस्या फरकफरक हुन्छन् । दाँतमा फोहोर अड्किएर शुरुमा गिँजा सुन्निने हुन्छ । शुरुको अवस्थामा नै वास्ता गरेन भने फोहोर भित्रसम्म पसेर दाँत खियाइदिने, दाँत हल्लिने र दाँ ...

दुनियाका सबैभन्दा सुन्दर महिला हुन् जो कहिल्यै बुढी हुँदैनन्, रोगी हुँदैनन् । बुढ्यौली उमेरको प्रभाव पर्दैन उनीहरुमा अनि डेढ सय वर्षसम्म बाँच्दछन् । उत्तरी पाकिस्तानको काराकोरम पहा ...

काठमाडौं, वैशाख ९ । नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै भेटिएको छ । गत विहीबार दक्षिण अफ्रिकाको क्वाजुल नेटल प्रान्तमा रहेको पडडक सहरकी २४ वर्षीया एक महिलाले आफ्न ...

 पत्रपत्रिकापुरा हेर्नुहोस्

१० वैशाख, काठमाडौं । महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ । महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल ...

१० वैशाख, काठमाडौं । सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिप्रति एमालेले असन्तुष्टि जनाएको छ । एमालेले छलफल प्रक्रियामा सहभागी नगराई सरकार–मोर्चाले एकलौटी निर्णय गरेको भन् ...