बिशेष रिपोर्ट

‘डिभी चिठ्ठा’ खुल्यो, सित्तैमा भर्न यसो गर्नुस्

सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता भोलीदेखि खुल्ने भएको नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारी अनुसार  अवधि अक्टोबर ३, २०१७ (२०७४ असोज १७) मा (नेपालमा स्थानीय समयअनुसार रातको ९:४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ। नोभेम्बर 7, २०1७ (२०७४ कार्तिक २१) बन्द हुनेछ । डिभीको लागि  आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दुतावासले जानकारी गराएको छ। त्यस्तै आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयो ...


विश्वका सबैभन्दा अस्वस्थ २० देशहरु

चिकित्सा तथा स्वास्थ्य सम्बन्धी अध्ययन र विश्लेषण गर्ने बेलायती वेबसाइट क्लिनिक कम्पेएरले विश्वका सबैभन्दा अस्वस्थ देशहरुको सूचि तयार गरेको छ । विश्व स्वास्थ्य संगठन, सिआइए वल्र्ड फ्याक्टबुक तथा विश्व फोक्सो संस्थाबाट प्राप्त तथ्यांकका आधारमा विश्वका १ सय ७९ वटा देशको विश्लेषण गरी अस्वस्थ देशहरुको सूचिकरण गरिएको हो । त्यसक्रममा प्रतिव्यक्ति प्रतिवर्ष मदिरा तथा सूर्ति सेवनका साथै मोटोपनालाई आधार लिइएको छ । यी सबै मापदण्डका आधारमा हरेक देशलाई निशि ...


धान रोप्दै वडाअध्यक्ष (फोटोफिचर)

काठमाडौँ । आज असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवस । कृषिप्रधान देश नेपाललाई विगत केही वर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आइएको छ । यसै अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० को आयोजनामा कपन स्थित बालुवाखानीमा रोपाई कार्यक्रम सम्पन्न भएको छ । 'बाँझो जमिनको पहिचान, वाली लगाउने अभियान' भन्ने मुल नाराको साथ आयोजना गरिएको रोपाई कार्यक्रममा बुनपा १० का वडाअध्यक्ष नवराज भट्टराई, वडासदस्यहरु, स्थानिय महिला तथा वडाबासीहरुको उपस्थ ...


निर्वाचनको कसीमा देउवा ? अक्षम कि सक्षम ?

५ असार । प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण बनाउन नसकेको आरोपमा १८ असोज ०५९ मा अक्षम घोषित हुँदै तत्कालीन राजा ज्ञानेन्द्रबाट बर्खास्त गरिएका प्रधानमन्त्री शेरबहादुर देउवामाथि त्यसअघि नै स्थानीय निकाय भंग गरेको आरोप लागिसकेको थियो । ०५४ सालमा निर्वाचित भएका स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल ०५९ सालमा सकिँदै थियो । देउवा ६ साउन ०५८ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनको काँधमा स्थानीय निकायको निर्वाचन गराउने जिम्मेवारी थियो । तर, त्य ...


दैलेख दुर्घटनाः ‘उनले केही दिनमा बिहे गर्ने भनेका थिए तर सपना पूरा भएन’

१ असार । कालिकोटको जितेगडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ नैनलदेव मन्दिरनजिक दुर्घटना हुँदा ११ को मृत्यु भएको छ । २१ घाइते भएका छन् । बस कर्णाली राजमार्गबाट तीन सय मिटर तल खसेर कर्णाली नदीमाथिको भीरमा अड्केको छ । मृतकमध्ये दशको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्स्पेक्टर एकेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा आठ पुरुष, दुई महिला र एक नाबालक छन् । बसमा ३२ यात्रु रहेको प्रारम्भिक जानकारी ...


यसरी सुटिङ भएको थियो ‘बाहुबली’ मा भल्लादेव र साँडेबिचको भयानक लडाईको दृश्य(फोटोफिचर)

बैशाख २४ – फिल्म ‘बाहुबली’ सन् २०१५ मा रिलिज भएको थियो र त्यतिबेलादेखि दर्शकको यो फिल्मप्रतिको रुची आकासियो । प्रशंसकलाई फिल्मको दोस्रो संस्करणको व्यग्र प्रतिक्षा थियो । फिल्म ‘बाहुबलीः द बिगनिङ’ मा एक दृश्य यस्तो थियो जसलाई थुप्रै मानिसहरुले याद गरे । थाहा पाउनुस् कसरी सुटिङ भएको थियो फिल्मको उक्त दृश्य (सबै तस्बिरः युट्युब) फिल्म ‘बाहुबली’ मा भल्लालदेव अर्थात् राणा दग्गुबत्ती साँढेसँग लडाईं गरिरहेको देख ...


यो हो रोबोट पत्रकार, एक सेकेन्डमै ३०० शब्दसम्म लेख्न सक्छ

पत्रकारितामा एउटा नयाँ आयाम थपिएको छ, त्यो हो रोबोट पत्रकार । पछिल्लो समय प्रविधिले नसोचेका उपलब्धि हासिल गरिरहेको समयमा चीनका वैज्ञानिकहरुले कम समयमा छिटो–छिटो लेख्न र पढ्नसक्ने रोबोट बनाएका छन् । चाइना डेलीका अनुसार सिओ नान नाम गरेको रोबोट पत्रकारले स्थानीय बसन्त महोत्सवकाबारेमा ३०० शब्दको लेख लेखेर प्रकाशित भएपछि सबैजना आश्चर्यमा परेका छन् । सिओ नान (रोबोट)ले लेखेको लेखलाई साउर्थन मेट्रोपोलीस डेलीमा प्रकाशित गरिएको थियो । पत्रकार सिओ नान ...


डेब्यु फिल्ममा यस्ता थिए बलिउडका स्टारहरु

सलमान खानः डेब्यु- बीबी हो तो ऐसी (१९८८) सलमान खानबाट सुरु गरौं । हुन त उनी सालिम खानका छोरा हुन्, जसले आफ्नो जमानामा ‘नेम र फेम’ पाएका थिए । ब्लकबस्टर ‘शोले’ जस्ता फिल्मका सह(लेखन गरेका सालिम त्यस बखतका नामी स्क्रिप्ट राइटर हुन् । सलमान, उनै सालिमका छोरो । यद्यपी सलमानको पर्सनालिटी अहिले जति बोल्ड र ड्यासिङ देखिन्छ, सुरुवाती चरणमा त्यस्तो थिएन । उनी अलि ख्याउटे देखिन्थे, फिल्म ‘मैने प्यार किया’सम्म पनि । ...


यस्तो रह्यो साम्तेनमा युरोपियन कल्चरल समुह क्लाउन्जको प्रस्तुति (फोटोफिचर)

काठमाडौँ । राजधानिको कपन स्थित कपनटारमा रहेको साम्तेन मेमोरियल एजुकेशनमा यहि चैत १० गते युरोपियन कल्चरल समुह क्लाउन्जले आफ्नो प्रस्तुति देखाएको छ । जर्मनी कलाकारको प्रस्तुतिमा पिस एण्ड फ्रेस एजुकेशनका लागि गरिएको कल्चरल तथा कमेडि कार्यक्रममा क्लाउन्जले विद्यार्थी तथा अभिभावकलाई लाइभ कमिडियन कला प्रस्तुत गरिएको थियो भने जादु पनि देखाईएको थियो । करिब एक घण्टाको प्रस्तुति रहेको कार्यक्रममा स्कुलका विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो । अन्तर ...


यसअघि तपाईले कहिल्यै नदेखेका १५ हवाइ तस्विर हेर्नुहोस्

१८ चैत । मेरिकी बैज्ञानिक संस्था नासाले धेरै कुरामा अनुसन्धान गरिरहेको छ । उसले जल, जमिन देखि अन्तरिक्ष सबै क्षेत्रमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको छ । नासाले आफ्ना अनुसन्धान, अनुसन्धानमा पाएका र देखिएका कुरा समय समयमा सार्बजनिक गर्ने गर्छ । पछिल्लो समय नासाले अन्तरिक्षबाट खिचिएका अफ्रिका महादेशका विभिन्न तस्विर सार्वजनिक गरेको छ । हरौँ यसअघि तपाईले देख्न नपाउनुभएका अफ्रिका महादेशका केही तस्विरहरू । १. कायरो, इजिप्ट इजिप्टको कायरोको ...


अब फेसबुक लाइभबाट पनि पैसा कमाउन सकिने

अब फेसबुकको लाइभ भिडियोमा पनि विज्ञापन प्रकाशित हुने भएको छ । सिएनबिसीमा प्रकाशित रिपोर्टका अनुसार फेसबुकले आफ्नो ब्लगमा लाइभ स्ट्रिमरहरुले आफ्नो भिडियोमा विज्ञापन राख्न पाउने सुविधा दिइने जनाएको छ । एक पटकमा २० सेकेण्डसम्म लामो हुने विज्ञापन भिडियो शुरु भएको ४ मिनेट पछि देखिने छ र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालमा बज्नेछ । ‘फेसबुकमा हामी आफ्ना साझेदारहरुका लागि उत्पादनहरुको मुद्रीकरण र डिजिटल भिडियोका लागि विज्ञपान विकास गर्नका लागि प्र ...


राजधानिमा धुलाम्मे सडक, अब्यबस्थित सार्वजनिक यतायात ( हेर्नुहोस विशेष भिडियो रिपोर्ट )

काठमाण्डौ । धेरेैको सपनाको शहर हो काठमाण्डौ तर यहि बस्नेहरुका लागि दिनहुँ अब्यबस्थित धुलाम्मे शहर भएको छ । आखिर कहिले सम्म ?, गत शुक्रवार केटिएम खबर डटकमका लागि रवि भट्टराईले काठमाण्डौमा चल्ने सार्वजनिक यातायत र यसमा सवार यात्रुहरुको समस्या तथा चुुनौतीका विषयमा विशेष स्थलगत भिडियो रिपोटिङ तयार पारेका छन् ।धुलाम्मे सडकमा गुडेका गाडिहरु आम सर्वसाधारण मैत्री छन त ?, समय मै गन्तब्यमा पुर्याउछन त यात्रुहरुलाई ?, यात्रुहरु सन्तुष्ट छन् ?, यावत विषयमा ...


राजधानीमा अहिले पनि सामान ढुवानीका लागि गधाको प्रयोग गरिन्छ ( फोटो फिचर )

२६ पुस । काठमाडौँको सतुंगलमा रहेको एक इट्टा भट्टिमा मानब श्रमको विकल्पमा अहिले पनि गधाको प्रगोग गरिदै आइएको छ । सुन्दा अचम्म लाग्छ तर यो यथार्थ हो । जहा काचो इट्टाढुवानीका लागि गधाको सहायतामा आदान प्रदान गरिन्छ । के त्यहा सवारी साधन पुग्दैन र ? यो पनि यहाँलाई लाग्न सक्छ तर त्यो पनि हैन जहाँ सवारी साधन प्रसस्तै मात्रामा चल्छन तर पनि त्यहा काचो इट्टा बोक्नका लागि गधाको नै प्रयोग गर्दै आईरहेको छ । हेर्नुहोस केटिएम खबरका फोटो पत्रकार सुरज गौतमले कैद ...


टेलिकमको 4G कसरी चलाउने ? जान्नै पर्ने ७ कुरा

नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ । टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ । जान्नुस् ७ कुराः मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ? तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन-कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । उपलब्ध बिकल्पमध्ये 4G/LTE  रहे नरहेको यकिन गर्नुहोस् । साथै नेपाल टेलिकमको नेकवर्कमा 4G/LTE सेवा सुचारु गर्नका ...


दक्षिण कोरीयामा रहेकी मन्जुको कथाः उनी भन्छिन् पैसा कमाउँदै सिप सिक्दै छु

कुमार शर्मा, दक्षिण केरीया । रेमिट्यान्सले चलेको देश भनेर हामिले सुनेको मात्रै हैन यथार्थ पनी त्यस्तै छ । आज दैनिक रुपमा नेपालीहरु बिदेसिने क्रम तिव्र रुपमा बढिरहेको छ । नेपालीहरु धेरै संख्यामा कामदारको रुपमा र केही संख्यामा विधार्थीको रुपमा बिदेसिएको पाइन्छ । खाडी मुलुक देखी लियर युरोप, अमेरीका, कोरीया, जापान जस्ता देशहरु काम गर्न सक्ने उमेरका ४० लाख युवा युवतीहरु ती देशहरुलाई हराभरा बनाउन आफ्नो रगतलाई पसिना बगाउदै छन् । त्यस्तै गन्तव्य मध्येको ...


सन् २०१६ का युट्युबमा सबैभन्दा लोकप्रिय १० भिडियोहरु (भिडियो सहित)

कुन भिडियोले समग्र इन्टरनेटको दुनियामा सबैलाई पछारेर सर्वाधिक लोकप्रिय बनिरहेको छ भन्ने कुरा पत्ता लगाउन गाह्रो हुन्छ । यद्यपि भिडियो स्ट्रिमिंग साइट युट्युबमा कति पटक भिडियो हेरियो भन्ने तथ्यांक भिडियोको लोकप्रियतामा एउटा मानक अवश्य बन्दछ । यसै सिलसिलामा यु ट्युबले यो वर्ष सन् २०१६ का टपटेन भिडियोको सूचि सार्वजनिक गरेको छ । भ्यूज, शेयर्स, कमेन्टस् तथा लाइक्स लगायतको आधारमा उसले टपटेन भिडियोको सूचि तयार पारेको हो । युट्युबका अनुसार यी १० वटा भिडि ...


नायिकाबाट गायिका बन्ने लहरमा मिरा (फोटो फिचर)

पछील्लो समय नेपाली नायिकाहरु गायनमा पनि सकृय हुन थालेका छन । यही क्रमलाई पछ्छ्याउदै गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङ अब गायिकामा पनि फड्को मारेकी छिन् । आधा दर्जन गुरुङ चलचित्रकी नायिका तथा अमेरिकन नेपाली कलाकार संघको भ्वाईस प्रेसीडेण्ट समेत रहेकी मिरा गुरुङ 'गुरुङ कि छोरी' गीत मार्फत गायनमा प्रबेश गरेकी हुन ।गुरुङ चलचित्रको 'उत्कृष्ट नायिका'को अवार्ड समेत हात पारीसकेकी मिराले यस् गीतमा लोक र गुरुङ भाषा फ्युजन गरेकी छिन् । झन्डै १ दर्जन भ ...


दिमाग घुमाइदिने तस्विर जसको वास्तविकता अर्कै छ (फोटो फिचर)

पछिल्लो समयमा इन्टरनेटमा यस्ता तस्विर अपलोड हुन्छन् जुन् एक पटक हेर्दा हाम्रो दिमाग घुम्छ । तर वास्तविकता थाहा पाउँदा भने हाँसो उठ्छ । यहाँ त्यस्तै तस्विर संकलन गरिएको छ । शताब्दीका सबैभन्दा चर्चित र विवादित ९ तस्विर : यी तस्विरको एंगलिङका कारण एक पटक हेर्दा तस्विर बुझ्न कठिन पर्छ । यी तस्विर फोटोसप गरेर तयार गरिएका होइनन् तर खिच्ने समयमा एंगलिङ भने गरिएका छन् । यो तस्विरमा २ महिला छन् । एकको शरीर ब्ल्याङ्केटमा लुकेको छ भने अर्कीको अनुहार छोपिएको ...


कानमा जनै किन सिउरिने ? जनै धारण गर्नाका ९ फाइदाहरू

।।ब्राह्मणो ब्रह्मवर्चसी जायताम।। अर्थात ब्राह्मण ब्रह्म (ईश्वर) तेजले युक्‍त हुन्छ।  ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥ -पार. गृ.सू. २.२.११। जनैलार्इ उपवीत, यज्ञसूत्र, व्रतबन्ध, बलबन्ध, मोनीबन्ध तथा ब्रह्मसूत्रका नामले चिनिन्छ। यसलार्इ उपनयन संस्कार पनि भनिन्छ। ‘उपनयन’ काे अर्थ हुन्छ, ‘सँगै वा सन्निकट लिएर अाउनु।’अब प्रश्न अ ...


किन शिब लिंग काे पूजा गरीन्छ ?

अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ । आखिर  के हो  त शिवलिंग ...


अमेरिकाका ४४ राष्ट्रपतिका ४४ रोचक तथ्य

अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटन नोभेम्बर ८ मा हुने राष्ट्रपतिय चुनावले अमेरिका त गर्माएकै छ, सम्पूर्ण विश्वले पनि निकै चासो देखाइरहेको छ । विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाका सबैभन्दा शक्तिशाली पद राष्ट्रपतिको पदमा आशिन हुने व्यक्ति चानचुने हुने कुरै भएन । त्यसैले अमेरिकी राष्ट्रपतिका हरेक आनीबानी तथा तथ्यहरु विश्वकै लागि मानक तथा उदाहरणका विषय बन्ने गरेका छन् । अमेरिकाका भूतपूर्व ४४ जना राष्ट्रपति र उनीहरु बारेका ४४ वटा रोचक तथ्य य ...


एक दिनमा कति जनाले फेसबुक चलाउँछन् ? जानौँ फेसबुक बारेका नयाँ तथ्यहरु

विश्वको सबैभन्दा ठूलो सोसल मिडिया वेबसाइट फेसबुक दिनहुँ कति मानिसले चलाउँछन् होला ? फेसबुकको कमाइ कति छ होला ? यो सायद चासोको विषय बन्न सक्छ । पौने दुई अर्ब भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुकले हालै आफ्नो आय प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा कम्पनीका प्रयोगकर्ताको तथ्यांक तथा अन्य सेवा तथा तथ्यहरुको खुलासा गरिएको छ । प्रतिवेदन अनुसार हाल फेसबुकका सक्रिय प्रयोगकर्ताको संखया १ अर्ब ७९ करोड छ । सक्रिय प्रयोगकर्ता भनेको कम्तिमा महिनामा एक पटक फेसबुक ...


शेरबहादुर देउवा र आरजु राणाको पुरानो एल्बम

शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि।सं। २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । डडेलधुरा जिल्लाको पश्य गोर्खा क्षेत्रमा एक सम्पन्न परिवारका रूपमा रहेको शेरबहादुर देउवाको परिवारलाई डडेलधुरा क्षेत्रमा ठकुरी कुल भनेर चिन्छन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनु हुन्छ । हाल उनी नेपाली कांग्रेसका पार्टी सभापति हुन् ।देउवाकी श ...


यसरी चलिरहेको छ दशौँ गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी (भिडियो रिपोर्ट)

१२ कात्तिक, ललितपुर । ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल ग्राउण्डमा यहि कात्तिक १० गतेबाट १३ गतेसम्म हरेक बर्ष झैँ दशौँ गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी २०७३ चलिरहेको छ । तीन दिन चल्ने उक्त पुष्प मेला हिन्दुहरुको दोश्रो महान पर्व दिपावलीलाई लक्षित गरेर सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ । प्रतियोगीताको आयोजना पुष्प व्याबसायीहरुको एक मात्र छाता संस्था फ्लोरी कल्चर एसोसियसन "फ्यान" ले गरेको हो । उक्त मेला कस्तो भईरहेको छ भन्ने बारेमा ...


भारत बाट अबैध रुपमा ल्याउदै गरेको कुखुरा शसस्त्र प्रहरीद्वारा नष्ट (तस्विरमा हेर्नुहोस्)

रबिन्द्र यादव, १० कार्तिक, नवलपरासी । नवलपरासीको कठहवा नाका हुँदै भारत बाट अबैध रुपमा ल्याउदै गरेको अनुमानित ६० हजार बराबरको तयारी अवस्थामा रहेको कुखुरा शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीको टोली पक्राउ गरि महेशपुर पशु क्वारेन्टाइन चेकपोस्टका सेवा अधिकृत गिरीराज पौडेल, पत्रकार , स्थानियहरुको रोहबरमा नष्ट गरेको छ ।शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी का इन्सपेक्टर पदम बहादुर पुन अनुसार विशेष सुराकीको अधारमा कुखुरा पक्राउ ग ...


एमालेको चियापान कार्यक्रममा बाबुराम देखि महन्त ठाकुरसम्म (फोटोफिचर)

३० असोज, काठमाडौं । नेकपा एमालेले विजया दशमीका अवसरमा आयोजना गरेको चियापान तथा सुभकामना कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमी देखि मधेसी मोर्चाका नेता महन्थ ठाकुरसम्म उपस्थित भएका छन् । राजनीतिक रुपमा एमालेसँग सम्बन्ध चिसिएका बेला मधेसी नेताले चियापानमा सहभागिता जनाएर मेलमिलापको सन्देश प्रवाह गरेका छन् ।शंखपार्कमा आयोजना गरिएको चियापानमा मधेसी जनअधिकार फोरक लोकतान्त्रिकका नेता विजयकु ...


शंखपार्कमा तिजको रमझम (फोटोफिचर)

१९ भदौ, काठमाडौँ । काठमाडौँको शंखपार्क यतीखेर निकै नै तातेको छ । प्राय युवायुवतीको भिड लाग्ने यो ठाउँ आज रातो पहिरनमा सजिएका महिलाहरुले भरिएको छ ।हरितालीका तिजको अवसर पारेर शंखपार्क स्थित शिव मन्दिरमा पुजा गर्ने महिला भक्तजनको घुइचो लागेको हो । हजारौको संख्यामा महिलाहरु उपस्थित भएका थिए भने उनीहरुले पुजाआरधानसंगै विभिन्न तिज गितमा नाच्दै रमाएका थिए ।प्रस्तुत छ शंखपार्क स्थित हरितालीका तिजको अवसरमा ktmkhabar.com का फोटो पत्रकार शब्दित गुरुङले खिचे ...


विश्वका यि १० वटा खतरनाक सडकहरु, जहाँ मृत्युले कुरीरहेको हुन्छ (फोटोफिचर)

विश्वमा कयौं खतरनाक सडक छन्, जहाँ दुर्घटना दर निकै बढी पाइन्छ । भौगोलिक विकटताका कारण त्यस्ता सडकको यात्रा निकै जोखिमपूर्ण भएर पनि त्यहाँका बासिन्दाले दैनिक जीवनको अङ्गका रुपमा यात्रा गर्दै आएका छन् । विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमले तयार पारेका सामाग्रीलाई आधार बनाएर यहाँ विश्वका १० खतरनाक सडकको चर्चा गरिएको छ । युन्गास रोड बोलिभियाको उत्तर युन्गास रोड करिब ६४ किलोमिटर लामो छ । यो सडक कच्ची हुनका साथै चिप्लो पनि छ । त्यसैले कयौं सवारी साधन ...


पोकेमन गोः जसको पछाडी दैनिक करोडौं दौडिरहेका छन्

काठमाडौं, साउन ११ । ‘मोबाइल गेम’ को दुनियामा ‘पोकेमन गो’ ले छोटो समयमा निकै लोकप्रियता हासिल गरेको छ । विश्वका विभिन्न मुलुकमा यो गेमप्रति युवा–युवतीको क्रेज देखिएको छ । सोशन नेटवर्किङ साइटमा पनि यसको प्रभाव देखिएको छ । ट्वीटरमा ‘पोकेमन गो’ ह्यास ट्यागमा करिब नौ करोड ट्वीट भइसकेको छ । त्यस्तै फेशबुकमा पनि यसले महत्व पाउन थालेको छ । यति लोकप्रिय भइसक्दा पनि यो गेम कसले बनायो भन्नेबारेमा विश्व नै भ्रममा थि ...


स्वयम्भुनाथमा...(फोटोफिचर)

काठमाडौँ । काठमाडौं उपत्यकाको पश्चिममा दिशा तर्फ रहेको एक प्रसिद्ध बौद्ध मन्दिर (स्तूप) स्वयम्भुनाथ रहेको छ । विश्व सम्पदा सुचिमा सुचिकृत रहेको स्वयम्भुनाथमामा अहिले आन्तरिक एवं बाह्य पर्यटनको ठूलो मात्रामा घुइँचो लाग्ने गरेको छ । स्वयम्भुबाट राजधानीको सेरोफेरो चियाउन सकिन्छ । राजधानीको दृष्यावलोकनको लागि पनि दैनिक हजारौ मानिसहरु स्वयम्भुनाथ पुग्ने गर्छन । अझ त्यहाको हरियालि दृश्य, चराचुरुङ्गि तथा बन्यजन्तुले मान्छेलाई आकर्षण गर्छ ।अवको क्रममा प् ...


काठमाडौँ भित्र लुकेको कथा (फोटो फिचर)

शालिक भट्ट काठमाडौँ । संसारी माया विचित्र ! पक्कै पनि यो संसार विचित्र कै छ भनौँ अथवा फरक छ । फरक संसार मध्येको एउटा अर्को ठाउँ हो काठमाडौँ । जहाँको प्राकृतिक सौन्दर्यका साथै विभिन्न रिति रिवाज, भेषभुषा, संस्कृति रहनहन पनि फरक फरक छन् । कोही विहान खाए बेलुका के खाउँ भन्ने अवस्थामा छन् त कोहीलाई सबै कुराको पनि भरिपूर्ण छ । देशको राजधानी काठमाडौँ जहाँ अत्यन्तै न्यून स्तरका व्यक्तिहरू देखि उच्च स्तरका व्यक्तिहरुसम्म बसोबास गर्दछन् । सुटबुट लगाएर ठा ...


डा. केसीको समर्थनमा यसरी प्रदर्शन गरियो (फोटोफिचर)

२ साउन, काठमाडौँ । चिकित्सा शिक्षा र चिकित्सा सेवामा रहेको अनियमितताकाविरुद्धमा अनशनरत् प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ । डा. केसीको मागमा समर्थन र सांसदहरुलाई दबाब दिने उद्देश्यले स्वतन्त्ररुपमा नागरिक प्रदर्शनी भएको हो । माइतीघरमन्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनमा सहभागी हुन सामाजिक सन्जालमार्फत् अभियान सुरु गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले केसीको पक्षमा लेखिएका ...


"हाम्रो देश हाम्रो बोली, आई एम विथ केपी वली" भन्दै उर्लीए स्वतन्त्र युवाहरु (भिडयो)

३१ असार, काठमाडौँ । एमाओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तरता माग्दै स्वतन्त्र युवाहरुको समुह भन्दै काठमाडौँको माइतीघर मण्डलामा दिउसो ३ बजेबाट सडकमा उत्रिएका छन् ।  समृद्धिका लागि युवा अभियानले राजनीतिमा स्थिरताका लागि ओली सरकारको निरन्तरताको हुनुपर्ने माग राख्दै युवा लहर चलाएका छन् । सत्तामोह छोड, देश विकासमा जोड, युवाको एउटै बोली आई एम वीथ केपी ओली लगायतका प्लेकार्ड बोकेर युवाहरुले नारा लगाए ...


सामाजिक संजालमा भाईरल फोटाहरु, जसले ओली सरकारको निरन्तरता चाहेका छन् !

३१ असार, काठमाडौँ । अकस्मात टुट्न लागेको के पी ओली सरकारलाइ व्यग्यत्मक तरिकाले सपोर्ट गर्नेहरुले बजार निकै तताएका छन् । नाकाबन्दीको समयमा ओलीले जुन राष्ट्रियता देखाए त्यसले पनि उनको समर्थक बढेको भन्नेहरु पनि यत्रतत्र पाइन्छ । यसका बाबजुद नेपालमा राजनीतीक स्थाइत्व रहोस् भन्नेहरु पनि ओली सरकारको निरन्तरताका लागी व्यग्यत्मक समर्थनमा लागेका छन् । सामाजिक सञ्जालमा प्रचण्ड र ओलीलाई जनताले समर्थन तथा विरोध गरेका फोटाहरु देख्न सकिन्छ ।    ...


यसरी मनाइयो इद उल फित्र (फोटोफिचर)

२३ असार, काठमाडौँ । एक महिना रोजा व्रत सकिएपछि इस्लाम धर्मावलम्बी मुसलमानले बिहीबार (इद इद उल फित्र) मनाएका छन् । काठमाडौंस्थित कश्मीरी तकिया, नेपाली जामे मस्जिदसहित देशभरका मस्जिदमा बिहान इदको नमाज पढेपछि शुभकामना आदान प्रदान गर्दै मुसलमानहरूले खुसियाली मनाए । इद खुसी साट्ने पर्व हो र तीन दिनसम्म मनाइन्छ । एक महिनासम्म रोजा बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर भोजन गराउने, दान गर्ने प्रचलन छ । मस्जिद वा इदगाह (इदको नमाज पढ्न बनाइएक ...


बौद्ध स्थित बौद्धनाथ स्तुपाको पुनःनिर्माण गरिदै (फोटोफिचर)

काठमाडौँ । वैशाख १२ को महा भूकम्पले क्षतिग्रस्त बनेको बौद्धनाथ स्तुपाको पुनःनिर्माण कार्य सुरु भइरहेको छ । भूकम्पका कारण स्तुपाको माथिल्लो १३ स्टेप क्षतिग्रस्त बनाएपछि हाल पुनःनिर्माण गर्न लागिएको हो ।   युनेस्को विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपा दन्तेकथाकी ज्याजिमा नामकी अप्सराले धर्ममा रुचि राख्ने चार छोराहरुलाई जमिन उपलब्ध गराएपछि निर्माण कार्य सुरु भएको किंवदन्ती छ । हात्ती, घोडा र गधालाई माटो, ढुङगा, इँटा बोकाएर सो स्तुपा सात वर ...


तरकारीको भाउमा लाइसेन्सको व्यापार, वाग्मतीमा मात्र ४० हजार नक्कली लाइसेन्स

१४ असार, काठमाडौं । प्रहरीले जति नै कडाइ गरेको बताएपनि नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) को व्यापार रोकिन नसकेका तथ्य फेला परेका छन् । अहिले पनि ‘तोकिएको शुल्क तिर्नुस् घरदैलोमै लाइसेन्स लिनुस्’को शैली कायमै रहेको देखिएको छ । चोरका सय दाउ भने झैं नियमनकारी निकायले अवैध धन्दा नियन्त्रणका लागि एउटा योजना शुरु गर्न नपाउ“दै दलालहरूले अनेकौं जुक्ति अपनाइसक्ने गरेको पाइएको छ । बजारमा अझै पनि नक्कली सवारी चालक अनुमतिपत्र छ्यापछ् ...


यस्तो देखियो काठमाडौँमा विप्लव माओवादीको बन्दको प्रभाव (फोटो फिचर)

२७ जेठ, काठमाडौँ । आफ्नो कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको माओवादीले गरेको बन्दको प्रत्यक्ष प्रभाव देशैभर परेको छ । निजि यातायात र साझा बस बाहेक अन्य कुनै पनि सार्वजनिक यातायातका साधनहरू चलेका छैनन् । बन्दको कारणले उपत्यकाको फोहोर पनि व्यवस्थापन हुन सकेको छैन् । माओवादीको बन्दको कारण यात्रुहरूलाई आवतजावत गर्न असहज भएको छ । फोटो: नरेश भण्डारी/ktmkhabar.com ...


भाइटीकासम्म यस्तो बन्नेछ रानीपोखरी, हेर्नुहोस्

काठमाडौं । भूकम्पले क्षति पुर्याएको रानीपोखरी मन्दिर भाइटीकासम्म पुनर्निर्माण गर्ने लक्ष्यका साथ अहिले काम अगाडी बढिरहेको छ । काठमाडौ महानगरपालिकाले रानीपोखरीलाई “म्युजिकल वार फाउन्टेन” पार्कको रूपमा स्थापित गर्ने भएको छ । मन्दिर पुरानै संरचना अनुसार पुननिर्माण गरिने भएपनि आसपासको क्षेत्र पार्कका रुपमा विकसित गर्न लागिएको हो र अहिले पोखरी खाली गरिसकिएको छ । महानगरपालिकाले रानी पोखरीलाई पार्क बनाउन लागेको इन्जिनियर उत्तरकुमार रेग्मीले ...


प्रधानमन्त्री मैदानमा ओर्लिए पछी....... (फोटो फिचर)

काठमाडौं- आइतबार प्रधानमन्त्री केपी ओली दशरथ रंगशालामा फरक रुपमा देखिए। ओलीले रंगशालामा फुटवल खेलाडीको जर्सी मात्र लगाएनन् मैदानमा उत्रेर फुटवल समेत खेले। प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच भएको मैत्रिपूर्ण फुटवल खेलमा प्रधामन्त्री ओली यसरी खेले। हेर्नुहोस् केशव थोकरले खिचेका तस्बिरहरु: -  ...


बहिनीको अन्त्येष्टिमा बिमलले आफूलाई सम्हाल्न सकेनन् (फोटो)

काठमाडौँ, १५ जेठ बुधबार राति नवलपरासीस्थित आफ्नै घरमा घाँटीमा निलडामसहित मृत अवस्थामा फेला परेकी राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको शुक्रबार साँझ पशुपतिमा अन्त्येष्टि गरिएको छ । विहीबार उनको शवलाई काठमाडौं ल्याइएको थियो र शुक्रबार शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि मनिषाको आर्यघाटमा अन्त्येष्टि गरिएको हो । बेल्जियममा उपचार गराउन गएका बिमल बहिनीको मृत्युको खबर सुनेपछि शुक्रबार नेपाल आएका थिए । बहिनीको अन्तिम बिदाईमा बिमल आफूलाई ...


ह्वाइट हाउस छाडेपछि ओबामा परिवार बस्ने घर (फोटोफिचर)

एजेन्सी - अमेरिकी राष्ट्रपतिबाट बाराक ओबामाले दुई कार्यकाल पुरा गरि सन् २०१७मा उनी ह्वाइट हाउसबाट बाहिरिदैछन् । अधिकांश अमेरिकी राष्ट्रपति ह्वाइट हाउसबाट बाहिरिएपछि राजधानी वासिंटन बाहिर रहेर आफ्नो नीजि जीवन बिताउँदै आएका भए पनि ओबामा भने राजधानी मै रहने भएका छन् । छोरीको पढाई पुरा नभएका कारण उनी राजधानी मै बस्ने भएका हुन् । ओबामाका लागि बस्ने घरको बन्दोबस्तसमेत भइसकेको छ । वासिंटन डिसीको उत्तरपश्चिममा रहेको क्यालोरेमा एरियास्थित एउटा घर ओबामा पर ...


सलमानको फार्म हाउस (तस्बिर सहित)

एजेन्सी - बलिउड अभिनेता सलमान खानले सञ्चालन गरेको मुम्बईको पनवेलस्थित फार्म हाउस विभिन्न पार्टी तथा सामाजिक संघसंस्थाले आयोजना गर्ने कार्यक्रमका लागि चर्चित छ ।    सलमानले खेलेको सुपरहित फिल्म ‘बजरंगी भाइजान'का केही दृश्य पनि उनकै फाम हाउसमा शूट गरिएको थियो ।  पनवेलमा रहेको सलमानको यो फार्म हाउसको नाम अर्पिता फाम्र्स राखिएको छ । अर्पिता उनकी बहिनी हुन् । यो फार्म एक सय ५० एकर्ड क्षेत्रफल भएको जमिनमा अवस्थित छ ।    ...


उपत्यकामा सवारी जामको समस्या बढ्दो, व्यवस्थापन कार्य जटिल एंव चुनौतीपूर्ण बन्दै

काठमाडौ उपत्यकामा सवारी जामको समस्या दिनानुदिन बढिरहेको छ । काठमाडौका बिभिन्न स्थानमा सडक फराकिलो त भयो तर समस्या भने ज्युँका त्युँ छन । तत्काल यसको न कुनै समाधान देखिन्छ न त कूनै बिकल्प नै खोजिएको छ । त्यसैले पनि उपत्यकाको जामबाट सवारी प्रयोगकर्ताहरु दिक्क हुन थालेका छन् । उपत्यकामा ट्राफिक जामको समस्या पुरानो होईन । तर यो समस्या दिनानु दिन बढ्दै छ । एकातिर उपत्यकामा सवारी साधनको चाप बढ्दै छ भने अर्कोतिर साँघुरा सडकहरुका कारण यात्रुहरुले यो समस् ...


पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ : सन्नी लियोनी

भारतीय मूलुकी क्यानेडियन अभिनेत्री हुन्, सन्नी लियोनी । भारतमा मात्र नभएर विश्वमा नै उनको ठूलो ‘चार्म’ छ । सन् २०१५ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् । भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । तर, उनी सानी छदाँ पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिन् । ‘सानी छदाँ मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पन ...


२५६०औँ बुद्ध जयन्तीमा बौद्धमा जे देखियो (फोटो फिचर)

जेठ ९ - काठमाडौं वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६०औँ बुद्ध जयन्ती बुद्धप्रति आस्था प्रकट गर्दै मनाइयो। २५६०औँ बुद्ध जयन्ती मनाइरदा काठमाडौंका बिभिन्न बौद्ध स्तुपाहरुमा बौद्ध धर्माबलम्बीहरुको भिड थियो । समाचार संकलनको लागि हामि काठमाडौंको बौद्ध पुगेका थियौ। बौद्धमा जे देखियो हेर्नुहोस् फोटो फिचर । शनिबार २५६० औ बुद्ध् जयन्तीको अबसरमा बौद्ध जे देखियो ।  ...


तुइनबाट गाडी तारियो

जेष्ठ ८, २०७३- जाजरकोट डोल्पा सडकको तल्लुबगर स्थित भेरी नदीमा तुइनको सहयोगबाट यातायातका साधन वारपार गराउन थालिएको छ । जाजरकोटको तल्लुबगर र रुकुमको छहरीबगर विचको भेरी नदीमा तुइनको सहायताले जीप, ट्याक्टर लगायतका सवारी साधन वारपार गराइएको छ ।   सेनाको जाजरकोट-डोल्पा सडक निर्माण कार्य दल र रुकुम गोतामकोटका स्थानीयको संयुक्त सक्रियतामा तुइन निर्माण भएको हो । गोतामकोटका कमल थापा, यज्ञ खड्का, प्रकाश खड्का, दरीमान बस्नेत, यज्ञ जिएम लगाएत १३ जन ...


यी लक्ष्मी र श्वेता जसले दृष्टिविहीन भएर पनि पीएचडी गर्न सक्छन् भन्ने उदाहरण पस्तुत गरेका छन्

८ जेठ, काठमाडौं। अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ ? चाहिँदैन । मन र आँट भएमा सुनेर पनि विद्यावारिधि पूरा गर्न सकिँदो रहेछ । इच्छा र जाँगर भए आँखाले हेरेर भन्दा कानले सुनेर गर्ने उच्च अध्ययन सर्वाेत्कृष्ट हुँदो रहेछ । दृश्यविहीन दुई नारीले विद्यावारिधि पूरा गरी नयाँ इतिहासको रचना गर्नुभएको छ । लक्ष्मी पोख्रेल र श्वेता सिंहले आफ्ना नामका अगाडि डा थप गरी आफ्ना नामका अगाडि झुन्डिएका दृष्टिविहीन भन्ने शब्द सदाका लागि अन्त्य गरिदिए ...


नेपाल भारतको सम्बन्ध फेरी एकपटक खराब चरणबाट गुज्रदै

जेठ ७ - नेपाल भारतको सम्बन्ध फेरी एकपटक खराब चरणबाट गुज्रिरहेको छ। नाकाबन्दी सकिएपछि नेपालको तर्फबाट सामान्यीकरण गर्ने प्रयास हुनुपर्थ्यो, भारतको तर्फबाट पनि हुनुपर्थ्यो। दुबै देशले नाकाबन्दीलाई नराम्रो सपनाजस्तो मानेर सम्बन्ध सामान्य बनाउनुपर्थ्यो। भारतीय मित्रहरुले जे गरियो ठीक गरिएन भन्ने अनुभूति गरेकै छन्।  नाकाबन्दी पछि दुबैले आ-आफ्नो यथार्थता बुझिसकेको अवस्था हो। त्यसपछि सम्बन्धलाई राम्रो बनाएर लैजानु पर्ने चुनौती दुबै मुलुकलाई थि ...


मेरो नशा−नशामा फुटबल छ : गणेश थापा

‘झण्डै ३५ वर्ष फुटबलमा बिताएँ, अहिले विभिन्न कारणले फुटबल भन्दा बाहिर रहेपनि मेरो नशा−नशामा फुटबल रहेको छ ।’ २२ वर्ष एन्फाको नेतृत्व हाँकेका गणेश थापा अहिले आर्थिक अनियमितताको अभियोगमा फुटबलको अन्तराष्ट्रिय निकाय फिफाको निलम्बनमा परेका छन्, त्यो पनि १० वर्षका लागि । देशभित्रसमेत आर्थिक अनियमितिको आरोपमा संसदको सार्वजनिक लेखा समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धानसम्मको छानबिनमा परे थापा । तर, आरोपको पुष्टि स्वदेशभित्र हुन नपाउदै ...


६८ वर्षीय एक वृद्ध कक्षा १० मा

जेठ ६- स्याङजाको फेदीखोला–१ खड्केटारीको एक विद्यायलमा ६८ वर्षीय एक वृद्ध कक्षा १० मा अध्ययन गर्दैछन्। खडेकेटारीमा रहेको कालाभैरव उच्च माविको कक्षा १० मा दुर्गाबहादुर विक पढिरहेका छन्। स्याङजाको फेदीखोला–३ देउराली घर भएका विक कक्षा ६ बाट सो विद्यालयमा पढ्दै आएका छन्। ‘सानो उमेर छँदा परिवारको आर्थिक स्थिति कमजोर थियो,’ विकले भने, ‘त्यसैकारण पढ्ने इच्छा पूरा गर्न बुढेसकालमा स्कुल जान थालेँ।’ ६ जना सन्तानका बाबु तथ ...


फ्रान्समा देखियो किमको सुन्दरता, हेर्नुहोस् तस्विर सहित

एजेन्सी - आफ्नो प्राइभेट जेटमा करिब ८ घन्टाको यात्रा गरेर विश्व चर्चित रियालिटी स्टार किम कार्दशियन फ्रान्स पुगिन् । करिब ८ घन्टाको यात्रा गरेपनि उनको अनुहारमा कुनै थकान देखिएन । किमको चमक, सुन्दरता र पहिरनले सबैको ध्यान खिच्यो । मंगलबार बेलुकी फ्रान्समा आयोजित पार्टीमा पुग्नका लागि किमले न्यूयोर्कबाट ८ घन्टाको प्राइभेट जेट यात्रा गरेकी थिइन् । ३५ बर्षकी २ सन्तानकी आमा किमको पहिरन र सुन्दरताले पार्टीमा सर्वाधिक चर्चा पाएको थियो । किमले लगाएक ...


धुर्मस-सुन्तलीलाई सहयोग गर्न तातेनन् युरोपवासी नेपाली

बार्सिलोना । युरोपमा रहेका बिभिन्न राजनीतिक, क्षेत्रीय, जातीय संघसंस्थाहरुले बिभिन्न कार्यक्रम, बैठक, सम्मेलनको नाममा हजारौ युरो खर्च गर्न अघि सर्छन् । तर हास्य कलाकार धुर्मस-सुन्तलीले सिन्धुपाल्चोकको गिरान्चौरमा बनाउन लागेको नमुना एकीकृत वस्तीका लागि भने एकमुष्ट सहयोग पठाउन सकेका छैनन् । अहिलेसम्म बेलायत, साइप्रस, नर्बे र स्पेनका गरी ४ जना नेपालीहरुले मात्र सहयोग गरेका भए पनि सिंगो युरोप नै भने मौन देखिएको छ । हजारौ नेपाली संघसंस्था रहेको युरोप ...


मदन भण्डारीलाई सम्झदा....... फोटोहरु

जेष्ठ ३, २०७३- २०५० जेठ ३ अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको एउटा चर्चित ‘दुर्घटना’ हत्या हो वा होइन भन्ने यकिन नभएर अझै पनि ‘रहस्यमय’ छ । ताप्लेजुङको हाङदेवामा देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते जन्मेका मदन भण्डारीले अल्पायुमै संसार छाडे पनि नेपाली राजनीतिमा एउटा बेग्लै आकर्षक व्यक्तित्वका रुपमा छाप छाडे । जनआन्दोलन २०४६ मा बाममोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट ...


डोकोमा ढुङ्गा बोकेर पुनःनिर्माणमा सघाउँदै सांसद (फोटोफिचर)

शिवशक्ति आचार्य काठमाडौँ, २ जेठ — शनिबार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ गिरानचौर स्थित धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन एकिकृत नमुना वस्ती पुग्दा अलिक फरक दृश्य देखिन्थ्यो । सांसददेखि स्थानीय नेता कार्यकर्तासँगै रिपोर्टिङका लागि त्यहाँ पुगेका पत्रकार सम्ममा एउटा समानता थियो, उनीहरू सबै धुर्मुस सुन्तली एकिकृत नमुना बस्तीका लागि श्रमदान गरिरहेका थिए । दृश्य नै यस्तो थियो त्यहाँ की हरकोही स्वस्फुर्त श्रमदान गरिरहेका थिए ।   ...


रत्नपार्कको फ्रि वाइफाइमा रमाउदै युवायुवती (फोटो)

काठमाडौँ, ४ बैशाख — ४२ रोपनि जग्गामा फैलिएको रत्नपार्कमा यहि चैत ६ गतेबाट काठमाडौँ महानगरपालिकाले ६ ओटा डिभाइसको साथमा फ्रि वाइफाइ सेवा सुरु गरेको छ । फ्रि वाइफाइको सुविधासंगै वाइफाइको मज्जा लिन अहिले रत्नपार्कमा युवायुवतीको ठुलै जमात देख्न सक्छौ । गत असार १५ बाट शशुल्क प्रवेश सुरु भएको रत्नपार्कमा अहिले वाइफाइको सुविधा लिन दिनभरि जसो नै युवायुवतीहरु फोटो खिच्न, सामाजिक संजालमा रमाउनमा नै ब्यस्त देखिन्छन् ।रत्नपार्क प्रबेशका लागि भने बिद्या ...


मानिसहरु किन दुःखी हुन्छन् ?, जान्नुहोस्

काठमाण्डौ - एकजना मानिस ज्यादै उदास र निराश भएर बसिरहेको थियो । मेरो विचारमा त्यो व्यक्ति यति धेरै रोइसकेको थियो,उसको वरिपरि के छ भनेर सम्म उसलाई ख्याल थिएन । रोकिई–रोकिई उसका आँखामा आँसु बहन लागेको थियो । सामुन्ने उभिएको एउटा दार्शनिकले निकै अगाडी देखि उसलाई हेरिरहेको थियो । ती दार्शनिक त्यस व्यक्ति नजिकै गई निकै प्रेम पुर्वक सोध्न थाले–“तिमिलाई के भएको छ ?“म धेरै दुःखी छु” उसले भन्यो ।“किन ?दार्शनिकको प्रश्न थियो“मैले घर धनीको भाडा पनि तिरेको ...


माघसंग कोइरालाको संयोग : प्रधानमन्त्री चयन र अन्त्येष्टि एकै दिन

२७ माघ, काठमाण्डौँ - स्वर्गिय शुशिल कोइरालाको माघ महिनासंग गजबको संयोग जोडिएको छ । २०१२ माघमा बिरगंजमा सम्पन्न छैठौ माहाधिबेशनमा उनी सहभागि भएका थिए, त्यस यता संसदीय दलको नेता र प्रधानमन्त्रि चयन, निधन र पार्टिका विभिन्न गतिबिधीमा माघ महिनाको संयोग जोडिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा कु गरेपछि उनी तिन महिना नजर बन्दमा परे, १२ माघ २०७० मा संसदीय दलको नेतामा निर्वाचित भए भने उनै कोइराला २७ माघ २०७० मा नेपालको ३७ औ प्रधानमन्त्रि ...


सुशील कोइरालाः मृत्युले झुक्यायो, अस्पताल नै जान पाएनन् (जीवनीसहित)

काठमाडौं - २०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । ०४२ सालको सत्याग्रहदेखि ०४६ र ०६२/६३ को आन्दोलनमा कोइरालाले सक्रिय सहभागिता जनाएका थिए । पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशील पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टीको सर्वोच्च पद सभापति भएका थिए । मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहोरात्र नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराल ...


नेपालले जित्यो कास्यसहित तीन पदक (फोटो फिचर)

२४ माघ,काठमाडौं । भारतको गुवाहाटीमा जारी १२ औँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपालले रजतसहित तीनवटा पदक हात पारेको छ। सागको दोस्रो दिन शनिवार गुवाहाटीमा भएका विभिन्न तीन स्पर्धामा नेपालले रजदसहित दुईवटा कास्य पदक हात पारेको हो। नेपालका लागि भारोत्तोलनमा विकास थापाले रजत पदक हात पारे। १२ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाउने क्रममा भारोत्तोलनका थापाले ६३ केजी तौल समूहको  स्पर्धामा रजत पदक दिलाएका हुन्।   थापाले स्न्याचमा १ ...


विनोद चौधरी र फोर्ब्सका सिइओ रारा ताल पुगेपछि… (फोटो कथा)

काठमाडौं । जतिसुकै व्यस्तताका बावजुद पनि अर्बपति विनोद चौधरी बर्षको एकपटक ट्रेकिङमा निस्किन्छन् । उनको ट्रेकिङको रोजाई हुन्छ, नेपालका प्राकृतिक वैभवले भरिपूर्ण हिमालय क्षेत्र । यसपटक उनले रोजे, रारादेखि शे-फोक्सुण्डोसम्मको यात्रा । यस पटक चौधरीको ट्रेकिङ अघिल्ला बर्षहरुको भन्दा झनै बिषेश किन थियो भने उनीसँगै थिए, विश्व विख्यात फोर्ब्सका प्रमुख कार्यकारी माईक पेलिस र उनकी श्रीमती मिसी । विश्वका अर्बपतिहरुको बारेमा लेख्ने फोर्ब्स पत्रिकाले नै चौधरी ...


सर्वोच्च शिखर सगरमाथाबाट हामफाल्दा… (फोटो फिचर)

काठमाडौं । सगरमाथामा स्काई डाइभिङ ! सुन्दै आङ सिरिङ्ग भएर आउँछ । कहिल्लै नसोचेको शाहसिक खेल स्काई डाइभिङको अनुभव बटुल्ने अवसर मिल्यो । विश्वकै सबैभन्दा साहसिक खेलका रुपमा परिचित स्काई डाइभिङ नेपालमा एक्स्पोलोर हिमालयले गर्दै आएको छ । एक्स्पोलोर हिमालयले वर्षको एक पटक सगरमाथामा र एक पटक पोखरामा स्काई डाइभ गराउँछ । म अहिले एउटा ट्राभल शो बनाउँदै छु । ट्राभल शोमा विभिन्न सातवटा इपिसोड रहनेछन् । जसमध्ये पहिलो इपिसोडमा शाहसिक खेल समावेश गर्न ...


भूकम्पले मरेको छैन सगरमाथाको सुन्दरता (फोटो फिचरसहित)

विश्व प्रशिद्ध सगरमाथा (खुम्बु) पदमार्ग भूकम्पपछि पनि उस्तै छ । सगरमाथाको सुन्दरतामा भूकम्पले कुनै दाग लगाउन सकेको छैन । अहिले मुख्य पर्यटकीय मौसम हो । यतिबेला सगरमाथा क्षेत्रका होटल तथा डाँडाकाँडा पर्यटकले भरिभराउ हुनुपथ्र्यो । तर, विनाशकारी भूकम्प र लगातारको बन्द हडतालका कारण पर्यटकको उपस्थिति न्यून देखिएको छ । अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत पनि पर्यटक सगरमाथा नआएको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । तर, भूकम्पपछि पनि सगरमाथा क्षेत्र सुरक्षि ...


गोधुली साँझले काठमाडौंलाई लपेट्दा (फोटो फिचर)

  धोविघाटबाट देखिएका अपार्टमेन्ट ९ असोज, काठमाडौं । कंक्रिटको जंगल मात्रै होइन काठमाडौं । यहाँ धुवाँ, धुलो र कोलाहलको राज मात्रै छैन । भागदौडको जिवनबाट थकित भएर अलिकति रोमान्चकता खोज्नेहरुका लागि पनि थुप्रै मौकाहरु उपलब्ध छन् यहि ‘निरस’ शहरभित्र । जब दिन ढल्दै जान्छ, काठमाडौं आफसेआफ रोमान्टिक बन्दै जान्छ । बेलुकीपख रातो सूर्यको किरणले शहरको एक दिन समाप्त हुन लागेको संघघोष गरिदिन्छ । त्यसतिबेला चन्द्रागिरी चुचुरोबाट मज्जाले सूर्य ...


business plus adv

 स्वास्थ्यपुरा हेर्नुहोस्

ऐनाको सहायताले दन्त लेउ, (Plaque, Debris) दागहरु (Stains) वा (Calculus) जमेको फोहोर के हो जाँच्नुहोस्प/त्तालगाउनुहोस् ।  दाँतमा दाग खैनी/सुर्ती र गुड्खाले लगाउँछ । यदि यि कुरा ...

६ असोज, काठमाडौं । चिकित्सकहरुले शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । उपचारका क्रममा बिरामीको मृत्यु भए उपचारमा संलग्न चिकित्सक स्वयंल ...

२ असोज, काठमाडौँ । कुनै प्रेमीले आफ्नी प्रेमिकालाई बिहेका लागि कसरी प्रपोज गर्ला ? सहजै उत्तर आउँछ, घुँडाले टेकेर गुलाफको फूल दिएर, प्रेमपूर्वक कार्डमा लेखेर वा कुनै रेष्टुरेन्टमा ...

२५ हजारमा छोरा बेचेर फोन र रक्सी किन्ने यी बाबु

२९ भाद्र । सुन्दैमा डरलाग्दो यो घटना छिमेकी मुलुक भारतको ओडिसास्थित भद्रक सहरको हो । त्यहाँ एकजना व्यक्तिले आफ्नो एकवर्षको छोरालाई २५ हजार भारुमा ...

 पत्रपत्रिकापुरा हेर्नुहोस्

असोज ३०, काठमाडौं – सन् २०१९ का लागि अमेरिकाले खुला गरेको इडिभी ९इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा० को लागि आवेदन भर्ने अनलाइन साइट ९डिभी लोटरी डट स्टेट डट जिओभी० असोज २४ देखि न ...

३० असोज, काठमाडौं । माओवादी केन्द्रले संघीय संसद् ९प्रतिनिधिसभा० का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ । निर्वा ...