राजधानीमा साढे तिन हजार प्रहरी खटाइने

२०७४ बैशाख २३ गते १०:१६ मा प्रकाशित


nepal-policeकाठमाडौं, वैशाख २३ । महानगरीय प्रहरी परिसर टेकुले काठमाडौंमा हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन गर्ने भएको छ ।

यही वैशाख ३१ गते हुने निर्वाचनका लागि छ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि ती प्रहरी परिचालन गर्न लागिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए ।

उनले भने, “काठमाडौँमा धेरै निर्वाचन केन्द्रका साथै संवेदनशील स्थान भएकाले उक्त सङ्ख्यामा प्रहरी परिचालन गर्न लागेका हौँ, यसका अलावा दुई हजार सात सय ५८ म्यादी प्रहरीसमेत परिचालन गछौँ ।”

नेपाल प्रहरीले काठमाडौँका मतदान केन्द्रमा न्यूनतम पाँच नेपाल प्रहरी र पाँच म्यादी प्रहरी राख्नाका साथै अधिकतम रुपमा आवश्यकता हेरेर वृद्धि गरिने जोशीले बताए ।

काठमाडौँमा हाल कामपा, शङ्करापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिका छन् । रासस

You may also Like this

थप समाचार

काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण
काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण

काठमाडौँ १ बाट रवीन्द्र मिश्रको पराजयलाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण ...

उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक
उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक

उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले जितको ह्याट्रिक गरेका छन् ...

काठमाडौं ४ प्रदेश क मा नरोत्तम बैद्य विजयी
काठमाडौं ४ प्रदेश क मा नरोत्तम बैद्य विजयी

काठमाडौँ क्षेत्र नं ४ प्रदेश 'क' मा नेपाली कांग्रेसका उम्मेदवार नरोत्तम वैद्य विजयी भएका छन् । वैद्यले ८६१९ मत प्राप्त गरि ब ...

गोरखा २ मा डा. बाबुराम भट्टराई निर्वाचित
गोरखा २ मा डा. बाबुराम भट्टराई निर्वाचित

नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।उनले निकटतम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...