उम्मेदवारको बाटैबाट अपहरण भएपछि...

२०७४ असार ४ गते १३:०७ मा प्रकाशित


kidnap४ असार । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका वडा नम्बर २ खेजेनिमबाट वडा सदस्यका उम्मेदवारको अपहरण भएको छ ।
फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमको सदस्य पदमा उम्मेदवारी दिन केन्द्र तापेथेका हिँडेका मनकुमार पतङ्वालाई विप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका छन् ।

नेपाली कांग्रेसबाट वडा सदस्य पदको उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक तर्फ जाँदै गरेका मनकुमार पतङ्वालाई विप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिनुभयो । केसीले घटनाका बारेमा जानकारी लिने र उद्धारका लागि प्रहरी खटाएको बताउनुभयो ।

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...