क्यान्सर रोगको उपचारमा गाँजाले पायो अनुमती

२०७४ असार ५ गते १८:०८ मा प्रकाशित


gaaja५ असार । लागूपदार्थको रुपमा प्रतिबन्धित रहेको गाँजालाई अष्ट्रेलियाले क्यान्सर रोगको उपचारको लागि औषधि निर्माण गर्ने भएको छ । तत्कालका लागि बिभिन्न राज्यहरुमा १२ जना कृषकहरुलाई कानुनी रुपमा गाँजाखेतीको अनुमती प्रदान गरिएको छ ।

गाँजालाई क्यान्सर लगायतका रोगहरुको उपचारका लागि प्रयोग गर्न पाउनुपर्ने माग पहिल्यैदेखि गर्दै आइएको थियो । जसकारण अष्ट्रेलियाले केही समयअघि यसलाई कानुनी रुपमा औषधिका रुपमा प्रयोग गर्ने अनुमति दिएको हो । सरकारले अहिलेलाई विभिन्न स्थानहरुमा रहेका १२ जना कृषकहरुलाई कानुनी रुपमा गाँजाखेतीको लागि अनुमति दिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपी गाँजाखेती गर्ने कृषहरुले कडा सुरक्षा लगायतका प्रविधि अपनाएर मात्र गाँजाखेती पाउनेछन् ।

यो खेती गर्ने कृषकहरुले फिङ्गरप्रिन्ट स्क्यानर, मोसन सेन्सर, लेजर अर्लाम लगायतका सुरक्षाका प्रविधिहरु अपनाउनुपर्नेछ भने खेतीस्थलमा सुरक्षाकर्मी र उत्पादनस्थल गोप्य स्थानमा हुनुपर्ने प्रावधान राखिएको छ ।

You may also Like this

थप समाचार

उम्मेदवारको आगनमै बम विस्फोट भएपछि...

धनगढी, असार ९ । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञ ...

गोर्खाल्यान्ड आन्दोलनको असरः इलाममा व्यापार ठप्प, राजश्व शून्य
गोर्खाल्यान्ड आन्दोलनको असरः इलाममा व्यापार ठप्प, राजश्व शून्य

९ असार । भारतको दार्जीलिङसहितका क्षेत्रमा भाषाको विषयलाई लिएर आन्दोलन चर्किएपछि त्यसको प्रत्यक्ष असर नेपालका पूर्वी दर्जनौं ब ...

ब्युटिसियन युवतीलाई सामूहिक बलात्कार गर्ने १२ दिनपछि सार्वजनिक
ब्युटिसियन युवतीलाई सामूहिक बलात्कार गर्ने १२ दिनपछि सार्वजनिक

काठमाडौं, असार ९ । एक ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्त ...

गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)
गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)

काठमाडौँ । बासबारी, पिपलबोटमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...