धान रोप्दै वडाअध्यक्ष (फोटोफिचर)

२०७४ असार १५ गते २१:३३ मा प्रकाशित


काठमाडौँ । आज असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवस । कृषिप्रधान देश नेपाललाई विगत केही वर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आइएको छ ।

Dhan diwas- bunapa-10 (1)

यसै अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० को आयोजनामा कपन स्थित बालुवाखानीमा रोपाई कार्यक्रम सम्पन्न भएको छ ।

Dhan diwas- bunapa-10 (8)
'बाँझो जमिनको पहिचान, वाली लगाउने अभियान' भन्ने मुल नाराको साथ आयोजना गरिएको रोपाई कार्यक्रममा बुनपा १० का वडाअध्यक्ष नवराज भट्टराई, वडासदस्यहरु, स्थानिय महिला तथा वडाबासीहरुको उपस्थितिमा धान रोपिएको थियो ।

Dhan diwas- bunapa-10 (2)

Dhan diwas- bunapa-10 (5)

Dhan diwas- bunapa-10 (7)

Dhan diwas- bunapa-10 (6)

Dhan diwas- bunapa-10 (4)

Dhan diwas- bunapa-10 (3)

तस्विरः शब्दित गुरुङ/ktmkhabar

You may also Like this

थप समाचार

परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो
परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो

५ असोेज, काठमाडौं । जिल्लाको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवा ...

माओवादी केन्द्रले खातामा १ सिट थप्यो
माओवादी केन्द्रले खातामा १ सिट थप्यो

५ असोज, पर्सा । पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठ र उपाध्यक्षमा सोही दलका शान्तिकुमारी थिङ व ...

मन्त्रीकी पत्नी बनिन् मेयर
मन्त्रीकी पत्नी बनिन् मेयर

५ असोज, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् । उनी माओवादी नेता एवम् ...

औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी
औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

५ असोज, काठमाडौं । सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपाध्यक्षमा भने संघीय समाजवादी फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...