सासुकै सामुन्ने प्रेमीसँग राशलीला गर्ने बुहारीको यो तमाशा !

२०७३ भदौ २९ गते १५:३४ मा प्रकाशित


sau-buhariभारतको ग्वालियरबाट यस्तो सनसनीपुर्ण खबर आएको छ, जहाँ एउटा बुहारीले मानवताको साथसाथै सबै नातागोतालाई पनि लाज लाग्ने पटकथा लेखेर छोडेकी छन् ।

सामाचारमा जनाए अनुसार महिलाका पति कारागार भएपछि उनले पतिको साथीसँग अवैध सम्बन्ध बनाएकी थिइन् । तर, उनको यो रासलीला बढी टिक्न पाएनन् र उनकी सासुले एकदिन प्रेमीसँग आपत्तिजनक अवस्थामा फेला पारिन् ।

त्यसपछि सासुले बुहारीलाई काहीँ बाहिर जान र उसलाई भेट्न आउनेहरुलाई पनि रोक्न थालिन् । यो कुरा बुहारीलाई मन परेन र सासुलाई बाटोबाट हटाउने निर्णय सोच्न थालिन् ।

बुहारीले सासुलाई पहिले निन्द्रा लाग्ने औषधी खुवाइन्, अनि तौलियाले उनको घाँटी घोटेर हत्त्या गरिन् ।
प्रहरीले हत्याको शंका आफूमाथि नगरोस भनेर उनले आफ्नो घरभित्रै लुटपाटदेखि लिएर बलात्कार सम्मको कथा बनाइन् । यो सबै कुरा उनले एउटा क्राईम सिरियलबाट सिकेकी थिइन् ।

यद्यपी जुलीका पति शिवा आफ्नो बुवाको हत्त्याको आरोपमा २०१३ सालदेखि कारागारमा छन् । उनको घरमा उनका आमा, पत्नि र एउटा छोरा छन् ।

शिवा कारागारमा रहने बेला उनका साथीहरु संदेश लिएर घरमा आउने गर्थे । यस्तैमा पतिका एक साथीसँग जुली धेरै नै नजिक हुन पुगिन । पतिका साथी पनि राति जुलीकहाँ आउने गर्थे । यही क्रममा सासुले एकदिन बेडरुममा दुबैलाई आपत्तिजनक आवस्थामा फेला पारिन् ।

सासुको हत्यापछि जुली घरबाट वेपत्ता भएकी छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे छानविन भइरहेको ग्वालियर प्रहरीको भनाई छ ।

You may also Like this

थप समाचार

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...