लुम्बिनीसँगै ‘बुद्ध सर्किट’ को विकास एकसाथ गर्नुपर्छः उपराष्ट्रपति पुन

२०७४ बैशाख २७ गते १७:२२ मा प्रकाशित


Nand-Bahadr-punभैरहवा, वैशाख २७ । उपराष्ट्रपति नन्दबहादुर पुनले लुम्बिनीसँगै ‘बुद्ध सर्किट’को विकास एकसाथ गर्नुपर्ने बताएका छन् ।

२५६१औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा बुधबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनी क्षेत्रको विकासका लागि बुद्ध परिपथ र बृहत्तर लुम्बिनी गुरुयोजना अगाडि बढाउन सरकार तथा लुम्बिनी विकास कोषलाई आग्रहसमेत गरे ।

नेपाल सरकारलाई लुम्बिनीको समग्र विकासका लागि ध्यान दिन आग्रह गर्दै पुनले लुम्बिनी जाने पर्यटकलाई कम्तीमा पनि १० दिन बस्नसक्ने वातावरण मिलाउन सकेमा लुम्बिनीको पर्यटकीय विकास हुने बताए ।

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...