नेपालमा भित्र्याइयो बृक्षारोपणको नयाँ प्रविधि

२०७४ साउन १ गते १६:०७ मा प्रकाशित


japan-s-technic१ साउन । जापानी विज्ञहरुले स्थानीय नेपालको रैथाने प्रजातिका बोट–विरुवा र रुखलाई मियावाकी प्रविधिबाट रोप्न सुझाव दिएका छन् ।


नेपालमा मियावाकी प्रविधिबाट रुख विरुवाहरु रोप्न आएका विज्ञहरु सो सुझाव दिएका हुन । उनीहरुले भक्तपुरको चाँगुनारायणमा शनिबार देखि यस्तो प्रविधिबाट वृक्ष रोपन गर्न सुरु गरेको हुन् ।

सो प्रविधिबाट रुख विरुवाहरु शतप्रतिशत हुर्कने र जंगलको पुनःस्थापना गर्न सजिलो हुने र भू(क्षय, पहिरो र भूकम्पबाट जमिनमा पुग्ने क्षति पनि कम हुने जनाएका छ ।

नेपाल र जापानबीचको सम्बन्ध ६१ वर्ष पुगेको अवसरमा यामादा मौरीपालन संस्था र योकोहामा सहरी विश्वविद्यालयको संयुक्त आयोजनामा ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा वृक्षारोपण ५ लाख भन्दा बढी रुख विरुवाहरु रोपीसकेको जनाइएको छ ।

जापानी प्रोफेसर डा।आकिरा मियावाकीले विकास गरेको यो प्रविधिमामार्फत् विश्वका विभिन्न देशहरुमा करिब २२ लाख भन्दा विरुवाहरु हुर्काइएको जानकारी दिइयो ।

चाँगुुनारायणको वन पुनःस्थापना गर्न मियावाकी प्रविधिबाटै हजारौ कटुस, रुद्राक्ष, पैंयू, खरीलगायतका १४ प्रकारका स्थानीय रुख विरुवाहरु रोपेको जनाएको छ ।

You may also Like this

थप समाचार

यसकारण २७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकै दिन !
यसकारण २७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकै दिन !

८ साउन, काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको जनाएको छ । पञ्चाङ्ग निर्णायक ...

भरतपुरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज हुदैँ
भरतपुरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज हुदैँ

८ साउन । पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। पटक पटक ...

चित्रबहादुर केसी भन्छन्, साना पार्टीलाई ठूलो षड्यन्त्र भयो
चित्रबहादुर केसी भन्छन्, साना पार्टीलाई ठूलो षड्यन्त्र भयो

८ साउन, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिन ...

दार्जिलिङमा नेपालबाट नुन–तेल !
दार्जिलिङमा नेपालबाट नुन–तेल !

काठमाडौं, साउन ८ । बजार ठप्प छ । तैपनि बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन–तेलदेखि दाल& ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...