बीपी राजमार्गमा राति सवारी चलाउन निषेध !

२०७४ साउन १ गते १३:०७ मा प्रकाशित


bp-main-road१ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले आज आइतबारबाट लामा दूरीमा चल्ने सार्वजनिक सवारीका लागि विभिन्न नयाँ नियमहरु ल्याएको छ । दुर्घटना बढेको निश्कर्ष निकाल्दै आजैदेखि बीपी राजमार्गमा रातिको समयमा सार्वजनिक सवारी चलाउन नदिने भएको छ ।

यो राजमार्गमा रातको समयमा बढी दुर्घटना भएकाले बेलुका ६ बजेदेखि विहान ५ बजेसम्म सार्वजनिक सवारी चल्न रोक लगाइएको यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।

You may also Like this

थप समाचार

बांगाबगरमा भिषण पहिरो, महाकाली राजमार्ग ठप्प
बांगाबगरमा भिषण पहिरो, महाकाली राजमार्ग ठप्प

७ साउन । गए राति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सतबाँझदेखि–गोकुलेश्वर सडकखण्डअ ...

श्रमिक आन्दोलनमा गिरिजाबाबुको अतुलनीय योगदानः पूर्वराष्ट्रपति यादव
श्रमिक आन्दोलनमा गिरिजाबाबुको अतुलनीय योगदानः पूर्वराष्ट्रपति यादव

काठमाडौँ, साउन ७ । पूर्व राष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फ ...

मेगा बैंकले गर्यो यस्तो घोषणा !
मेगा बैंकले गर्यो यस्तो घोषणा !

७ साउन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सात वटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गरेको छ । ...

‘बीपीको निधनपछि नै कांग्रेसले बाटो बिरायो’
‘बीपीको निधनपछि नै कांग्रेसले बाटो बिरायो’

काठमाडौं, साउन ६ । बीपी कोइरालाको आदर्शमा नहिँडेका कारण स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको लज्जास्पद हार भएको जिकिर सरोक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...