मेरो अवार्ड फिर्ता लैजानु छ भने लैजाउः बलिउड स्टार अक्षय

२०७४ बैशाख १४ गते १०:३५ मा प्रकाशित


akshay१४ बैशाख । हिन्दी चलचित्र ‘रुस्तम’बाट ‘नेशनल अवार्ड’ पाएपछि बलिउड नायक अक्षय कुमारको विषयमा धेरै खाले टिका टिप्पणी भयो । यतिसम्मकी कतिपयले अक्षय अवार्डको हकदार होइनन् समेत भने । पहिलो पटक अक्षयले अवार्डको सन्दर्भमा मुख खोल्दै भने-‘मेरो अवार्ड फिर्ता लैजानु छ भने लैजाउ ।’

सामाजिक सञ्जालमा पनि अवार्डले राम्रै चर्चा पायो । कतियपले यो पनि भने कि-‘अक्षय सत्ताधारी भाजपासँग नजिक छन्, त्यहि भएर अवार्ड पाए ।’ २५ वर्षदेखि चलचित्र उद्योगमा सक्रिय रहेको भन्दै अक्षयले भने-‘यो विवाद नौलो होइन । हरेक वर्ष अवार्ड पाएपछि विवाद हुन्छ । मैले २६ वर्ष काम गरेपछि पाएँ, त्यो पनि विवाद भयो ।’

प्रारम्भको एक दशकसम्म आफुले एक्सन चलचित्रमा काम गरेको भन्दै उनले भने-‘एक्सन चलचित्रमा अभिनय जरुरी हुन्नथ्यो । अहिले म जुन स्थानमा छु, एक्सनकै कारण सम्भव भएको हो ।’

You may also Like this

थप समाचार

४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव
४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव

इतिहासमा चुनावः श्रृंखला-१ नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन ...

काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच
काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न रु चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर् ...

एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी
एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी

२० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानम ...

यस्तो रह्यो जगडोल रेसिडेन्ट ग्रुपको चियापान तथा भेटघाट कार्यक्रम
यस्तो रह्यो जगडोल रेसिडेन्ट ग्रुपको चियापान तथा भेटघाट कार्यक्रम

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ स्थित जगडोलमा रहेको जगडोल रेसिडेन्ट ग्रुपले शनिबार बिहान जगडोल भन्ज्याङमा चिया ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...