कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?

२०७५ बैशाख ७ गते १५:५५ मा प्रकाशित


kalo-biralo (1)

बिरालोसँग जोडिएको केहि अशुभ अन्धविश्वास हो या सत्य यस कुरालाई लिएर प्रायः मानिसहरु अन्योलमा रहने गर्दछन् । जब कुनै बिरालोले बाटो काट्छ तब मानिसहरु त्यहिं रोकिने गर्दछन् र आफू भन्दा अघि अरु कोही जाउन भनेर प्रतीक्षा गर्ने गर्दछन् । कहिले–काही मानिसहरु डरले आफ्नो बाटो नै बदल्ने गर्दछन् । आखिर यस्तो किन ? यसको व्याख्या यस्तो रहेको छ ।

बिरालोलाई मांसाहारी, जंगली र अशुभ जानवर मानिएको छ । नारद र वराह पुराणको शुभ–अशुभको बारेमा बिरालोलाई लिएर केही व्याख्या गरिएको छ । पुराण अनुसार बिरालोलाई देखिनु, बाटो काट्नु, रुनु र घरमा आउनु–जानु अशुभ मानिएको छ । बिरालोले घरमा नकारात्मक ऊर्जा ल्याउने गर्दछ ।

त्यसैले बिरालोलाई घरमा पाल्नु अशुभ मानिन्छ । बिरालो आउदा अशुभ घटनातर्फ इशारा गर्ने गर्दछ । बिरालोलाई केवल नेपालमा मात्र नभएर अन्य देशहरुमा अशुभ मानिने गरिन्छ । जर्मनीमा बिरालोले दायाँबाट बायाँतर्फ बाटो काट्नु अशुभ मानिन्छ । जानकारीको लागी मध्य युगमा यसलाई चुडेलको सहायक पनि मानिने गरिन्थ्यो । यसको अलावा यस्तो पनि मान्यता रहेको छ कि यदि बिरालो तपाइको अगाडिबाट टाढा जान्छ भने सम्झनुहोस् तपाइको राम्रो समय चलिरहेको छ । यस्तै यूरोपको कैयौं भागहरुमा कालो बिरालो देखिनु अशुभ मानिन्छ ।

You may also Like this

थप समाचार

यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने
यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने

सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित ग ...

बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने
बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने

काठमाडौं, वैशाख ६ –सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।&nbs ...

कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?
कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?

बिरालोसँग जोडिएको केहि अशुभ अन्धविश्वास हो या सत्य यस कुरालाई लिएर प्रायः मानिसहरु अन्योलमा रहने गर्दछन् । जब कुनै बिरालोले ...

युवा राजनीति र सार्थक विकासका मानक महेश
युवा राजनीति र सार्थक विकासका मानक महेश

भक्तपुर – देशभरकै सबैभन्दा कान्छो गाविसका अध्यक्षका रुपमा २३ वर्षमै २०५४ सालको स्थानिय निर्वाचनमा निर्वाचित भएर नेपाली ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...