वीरका भिभिआइपी क्याबिन २६ वर्षदेखि रित्तै

२०७४ पुस २ गते ०९:०५ मा प्रकाशित


bir hospital

खाना पकाउने ग्यास, भाँडा कुँडा, ओभन, दुई वटा बाथरूम, भान्छा, दराज, गिजरलगायतका सुविधा सम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ। यो खबर पवित्रा सुनारले आजको नागरिकमा लेखेकी छन्।

सो क्याबिनमा बिरामी र कुरूवा सुत्ने कोठा, बिरामी भेटन् आउँदा भेटघाट गर्ने कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी ८ वटा कोठा छुट्ट्याइको छ। कुनै सुविधाको कमि छैन सो क्याबिनमा।

तर यो कक्षमा भर्ना भएर उपचार गर्न पनि विशिष्ट व्यक्ति नआउँदा खाली रहँदै आएको छ। सो कक्ष खाली भएको पनि करिब २ होइन २६ वर्ष भइसक्यो।

कुनै पनि बेला देशको विशिष्ट व्यक्ति उपचार गर्न आउने सम्भावनामा अस्पतालले क्याबिनका लागि सफाइ कर्मचारी र नर्सिङ कर्मचारी तैनाथ गरेको छ। क्याबिन भित्र आवश्यक सामान पनि तयारी अवस्थामा छन्। तर सो क्याबिन प्रतिक्षामै सिमित छ। २०४६ सालपछि प्रजातन्त्र पुनर्थापना भएपछि सो क्याबिनमा कुनै पनि भिभिआइपीले उपचार सेवा लिएका छैनन्।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...