विपुलले गर्यो एसईई उतिर्ण विद्यार्थीहरुको सम्मान एवं बधाई कार्यक्रम (भिडियो)

२०७५ साउन १५ गते १८:०६ मा प्रकाशित


Bipul see farewell (4)

काठमाडौँ । जोरपाटी, नयाँबस्तिमा रहेको विपुल शिक्षा निकेतनले एसईई उतिर्ण विद्यार्थीहरुको सम्मान एवं बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

Bipul see farewell (2)
शुक्रबार स्कुल कै प्रांगणमा गरिएको उक्त कार्यक्रममा गुरु पूर्णिमाको अवसरमा शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
शिक्षा मन्त्रालयका उप­सचिव नवराज निरौलाको प्रमुख आतिथ्यतामा गरिएको उक्त एसईई सम्मान एवं बधाई कार्यक्रममा जोरपाटि फोरमका ट्रेनिङ्ग डिपार्ट हेड एवं जुगल इंग्लिस मिडियम स्कुलका प्रिन्सिपल विवेक विनयी, स्थानिय समाजसेवी, जनप्रतिनिधि एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरु, विद्यार्थीहरु, अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Bipul see farewell (3)
कार्यक्रममा एसईई उतिर्ण विद्यार्थीहरुलाई खादा, अविर र सम्मान­पत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरौलाले एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै स्कुलको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।

Bipul see farewell (1)
एसईई उतिर्ण विद्यार्थीहरुले आगामी शैक्षिक यात्रा कसरी तय गर्ने ? भन्ने विषयमा जोरपाटि फोरमका ट्रेनिङ्ग डिपार्ट हेड एवं जुगल इंग्लिस मिडियम स्कुलका प्रिन्सिपल विवेक विनयी र भेनस पब्लिक कलेजका एकेडेमीक डाइरेक्टर कृष्ण गौतमले कार्यक्रममा आफ्नो मत जाहेर गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले विपुल शिक्षा निकेतनका फाउण्डर, प्रिन्सिपल मोहन अधिकारीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...