बिनयले लिएर आए दिलमा त अर्कैलाइ

२०७२ चैत्र २३ गते ०५:३६ मा प्रकाशित


काठमाण्डौँ, २३ चैत्र - लामो समय देखि नेपाली लोक संगीतमा अनवरत रुपमा लागीपरेका गायक हुन विनय खत्री । उनै लोक गाएक खत्रीको नयाँ एल्बम ‘दिलमा त अर्कैलाई’ बजारमा आएको छ ।

आधा दर्जन भन्दा बढी लोक गीतमा स्वर दिइसकेका विनयलाई यो गीतले अझै उचाइमा पुर्याउने आशा गरिएको छ । बिनयसँगै उक्त गीतमा विष्णु माझी, सुगम घर्तीको स्वर रहेको छ । उक्त एल्बममा नेत्र अर्यालको शब्द रहेको छ ।


‘मायाँमा पागल’को सफलता पछी विनय खत्रीले यो एल्बम बजारमा ल्याएका हुन । विगतका विभीन्न उत्कृष्ठ गीतमा स्वर भरिसकेका विनय एकपछि अर्को सफलताको कारणले नयाँ सृजनामा झन् लागी परेको छन् । अब चाडै नै उनको एकल स्वरमा सजिएको लोक गीत र एक दोहोरी गीत लिएर बजारमा आउने तयारीमा पनि छन् । 

You may also Like this

थप समाचार

३७ जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमति !
३७ जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमति !

काठमाडौं, साउन १० । सरकारले आर्थिक वर्ष २०७३र७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । ऊर् ...

धनुके मामाको हत्या अभियोगमा ६ वर्षपछि भान्जा समातिए !
धनुके मामाको हत्या अभियोगमा ६ वर्षपछि भान्जा समातिए !

१० साउन, चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका-३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्र ...

नेपाल दक्षिण एशियामा अग्रस्थानमा...
नेपाल दक्षिण एशियामा अग्रस्थानमा...

९ साउन, काठमाडौं । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत ...

कप्तान सन्दिपको ७ विकेट मद्दतमा नेपालले मलेसियालाई हरायो
कप्तान सन्दिपको ७ विकेट मद्दतमा नेपालले मलेसियालाई हरायो

९ साउन, काठमाडौं । सिंगापुरमा जारी १९ वर्ष मुनिको आइसीसी विश्वकपको एसियाली छनौट प्रतियोगितामा नेपालीले मलेसियालाई पराजित गरेक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...