बिमस्टेक बैठकः आज प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै

२०७४ साउन २६ गते १४:२३ मा प्रकाशित


bimstec२६ साउन । उपक्षेत्रीय संगठन बे अफ बैगाल इनिसियटिभ फर मल्टिसंक्टरल एण्ड इकोनोमिक कोअपरेसन अर्थात बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठक आज साँझ नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैहुनुहुन्छ।

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि गर्ने उद्देश्यले नेपाल, भारत, बाङ्लादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्ड सदस्य रहेको बिमस्टेकको १५ औं मन्त्रीस्तरीय सम्मेलनको तयारी हँदैछ ।आज सवै देशका मन्त्रिहरु काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । । तीन वर्ष अघि नेपाल बिमस्टेकको अध्यक्ष भएपछि पहिलो पटक हुन लागेको विदेश मन्त्रीस्तरीय बैठकमा विभिन्न १४ वटा विषयमा छलफल गर्ने कार्यतालिका बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

You may also Like this

थप समाचार

कुनै कर्मचारीले घुस मागे सिधा डायल गर्नुहोस् १०७ मा !
कुनै कर्मचारीले घुस मागे सिधा डायल गर्नुहोस् १०७ मा !

काठमाडौं, भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी उजुरी दिन टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । बिहीबार ...

बाढीले कृषिमा तीन अर्ब बढी क्षति !
बाढीले कृषिमा तीन अर्ब बढी क्षति !

काठमाडौं, भदौ २ । तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ ...

बाढी पीडितको राहतमा नेपाली कांग्रेसले के गर्दैछ ?
बाढी पीडितको राहतमा नेपाली कांग्रेसले के गर्दैछ ?

काठमाडौं, साउन ३२ । नेपाली काँग्रेसले बाढी पहिरोको विपद्मा परेका व्यक्तिको उद्धार तथा राहत वितरणमा पार्टीका सबै भ्रातृ संस्था ...

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह सक्रिय !
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह सक्रिय !

काठमाडौं, साउन ३२ । बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...