गृहमन्त्रीको दाबीः एमाले अधिनायकवादी पार्टी

२०७४ बैशाख २२ गते १७:०८ मा प्रकाशित


nidhi1२२ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेकै कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाएका छन् ।

निधिले एमाले मधेशी जनताको मुख्य शत्रु भएको दावी समेत गरे । शुक्रबार महाबीर युवा कमिटीले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी जनतालाई अधिकारबाट बञ्चित गराउन एमाले क्रियाशील भईरहेको आरोप लगाएका हुन् ।

उपप्रधानमन्त्री निधिले एमालेलाई राजतन्त्र भन्दा पनि अधिनायकवादी पार्टीको रुपमासमेत चित्रण गरे ।

मन्त्री निधिले संविधान कार्यान्वयन गरी संघीयतालाई संस्थागत गर्न सरकार लागि परेको भन्दै मधेशी जनताको अधिकार संविधानमा सुनिश्चित गराउन सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको बताए ।

You may also Like this

थप समाचार

केपी ओलीले सोधेका प्रश्नको १० महिनापछि प्रचण्डले दिए जवाफ !
केपी ओलीले सोधेका प्रश्नको १० महिनापछि प्रचण्डले दिए जवाफ !

१० जेठ, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी ...

प्रधानमन्त्री प्रचण्डद्धारा राजीनामा
प्रधानमन्त्री प्रचण्डद्धारा राजीनामा

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले ...

हेटौंडा उपमहानगरः वडा नं. ९ र १० एमालेको पोल्टामा
हेटौंडा उपमहानगरः वडा नं. ९ र १० एमालेको पोल्टामा

हेटौंडा, जेठ १० । हेटौंडा उपमहानगरपालिका–९ र १० मा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर–९ को वडाध्यक्षमा एमालेका ...

प्रचण्डले आज ४ बजे राजिनामा दिदैँ
प्रचण्डले आज ४ बजे राजिनामा दिदैँ

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीबाट राजिनामा दिने भएका छन्। दिउँँसो ४ बजे प्रधानमन् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...