बहिनीको अन्त्येष्टिमा बिमलले आफूलाई सम्हाल्न सकेनन् (फोटो)

२०७३ जेष्ठ १५ गते ११:०२ मा प्रकाशित


काठमाडौँ, १५ जेठ बुधबार राति नवलपरासीस्थित आफ्नै घरमा घाँटीमा निलडामसहित मृत अवस्थामा फेला परेकी राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको शुक्रबार साँझ पशुपतिमा अन्त्येष्टि गरिएको छ ।


विहीबार उनको शवलाई काठमाडौं ल्याइएको थियो र शुक्रबार शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि मनिषाको आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
बेल्जियममा उपचार गराउन गएका बिमल बहिनीको मृत्युको खबर सुनेपछि शुक्रबार नेपाल आएका थिए ।

बहिनीको अन्तिम बिदाईमा बिमल आफूलाई सम्हान नसकेपछि आमासँगै रोएका थिए । मनिषालाई अन्तिम श्रद्धाञ्जली दिन फुटबलरहरु र आफन्तजनहरु पशुपति आर्यघाटमा पुगेका थिए । मनिषाको मृत्युको घटना रहस्यमय भएकाले प्रहरीले उनको प्रेमी आशिष चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिरहेको छ । उनलाई विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको थियो ।

You may also Like this

थप समाचार

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए
मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए

काठमाडौं, कात्तिक २६ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्त ...

४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव
४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव

इतिहासमा चुनावः श्रृंखला-१ नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन ...

काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच
काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न रु चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर् ...

एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी
एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी

२० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...