नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट समानुपातिकमा बिक्रम भान्जा सिफारिस

२०७४ असोज २३ गते १८:५६ मा प्रकाशित


Bikram Bhanja

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट धन बहादुर तामाङ (विक्रम भान्जा ) समानुपातिक प्रतिनिधि सभामा सिफारिस भएका छन् ।
नेपाली कांग्रेसको अधिकांश कार्यक्रममा चार तारे झण्डा ओढेर पुग्ने उनै तामाङ लामो समय देखि कांग्रेसको राजनीतिमा क्रियाशिल छन् । उनी आफुलाई तामाङ भए पनि क्षेत्री, बाहुनको विरोधी हैन भन्छन् । क्षेत्री, बाहुको बच्चा पढेर ठाउँमा पुग्यो भन्दैमा हामीले रिस गरेर नहुने कुरामा विशेष जोड दिन्छन् ।

You may also Like this

थप समाचार

गुल्मी २ बाट गोकर्ण विष्ट निर्वाचित
गुल्मी २ बाट गोकर्ण विष्ट निर्वाचित

गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा एमाले सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहा ...

पहिले बाबु र अहिले छोरालाई हराएर काठमाडौँ ३ प्रदेशसभा ख बाट रामेश्वर फुयाल निर्वाचित
पहिले बाबु र अहिले छोरालाई हराएर काठमाडौँ ३ प्रदेशसभा ख बाट रामेश्वर फुयाल निर्वाचित

काठमाडौंको क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट नेकपा एमालेका नेता रामेश्वर फुयाल विजयी भएका छन् । फुयालले ६७ मतको झिनो अन्तरमा प ...

ललितपुर १ बाट नवराज सिलवाल निर्वाचित
ललितपुर १ बाट नवराज सिलवाल निर्वाचित

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज सिलवाल विजयी भएका छन् । सिलवालले कांग्रेसका उम्मेदवार त ...

काठमाडौँ ४ प्रदेश ख मा कुसुम कुमार कार्की विजयी
काठमाडौँ ४ प्रदेश ख मा कुसुम कुमार कार्की विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेश 'ख' मा नेकपा एमालेका उम्मेदवार कुसुम कुमार कार्की विजयी भएका छन । कार्कीले १२३४६ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...