नतिजा उल्टिएपछि काँग्रेसको विजय उत्सव राेकियाे

२०७४ जेष्ठ ४ गते १४:५० मा प्रकाशित


bijay-utsav४ जेठ, काठमाडौं । बिजय उत्सव मनाउने सबै तयारी भइसकेपछि पराजित हुँदा कस्तो होला ? यस्तै भएको छ चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा ।

नेपाली काँग्रेसले वडा अध्यक्षसहित प्यानल नै जितेको प्रचार गरियो । नेता कार्यकर्ताले बिजयजुलुसका लागि एसएमएस, फोन र सामाजिक सञ्जालबाटै कार्यकर्तालाई बोलाए ।

तर अन्ततः नतिजा उल्टियो । एमालेका उमेद्बारले ७ मतले चुनाव जितेको पाइयो । त्यसपछि काँग्रेसको बिजय जुलुस रोकिएको छ । काँग्रेस कार्यकर्ताले पुनः मतगणनाको माग गरेका छन् ।

निर्वाचन कार्यालय र दलका प्रतिनिधिबीच छलफल गरेर अघि बढ्ने सहमति भएपछि अर्को वडाको मतगणना अघि बढाइएको छ ।

यसअघि भरतपुर वडा नम्बर १ मा पनि एमालेले यस्तै तयारी गर्दा काँग्रेस १४ मतले जितेको थियो । निर्वाचन कार्यालयले भने ४ नम्बर वडाको अध्यक्षमा को बिजयी भए भन्ने बारेमा आधिकारिक जानकारी अहिलेसम्म सार्वजनिक गरेको छैन ।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...