भारत-पाकीस्तान भिडन्तः पाकिस्तान ब्याटिङमा उत्रियो

२०७४ असार ४ गते १६:०० मा प्रकाशित


india-pakistaan४ असार । आइसिसी च्याम्पियन्स ट्रफी २०१७ क्रिकेटको फाइनलमा क्रिकेटका दुई प्रतिस्पर्धी देश भारत र पाकिस्तानले खेल्दै छन् । इंग्ल्याण्डको ओभल मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले नेपाली समयअनुसार ब्याटिङ थाल्दै छ । दुई देश १० वर्षपछि कुनैपनि प्रतियोगिताको उपाधिको फाइनलका लागि प्रतिष्पर्धामा उत्रेका हुन् । सन् २००७ को आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको फाइनलमा यी दुई देशले खेलेका थिए ।

प्रतियोगिताको समूह चरणमा पाकिस्तान भारतसँगै पराजित भएपनि दक्षिण अफ्रिका, श्रीलंका र इंग्ल्याण्डलाई हराउँदै फाइनल पुगेको हो । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा चौथोपटक पुगेको हो भने पाकिस्तान पहिलोपटक प्रतियोगिताको फाइनल खेल्न लागेको हो । पाकिस्तानले सन् २००९ यता भारतलाई हराउन सकेको छैन ।

You may also Like this

थप समाचार

कोरियन भाषा परीक्षाको नतिजा १ महिना भित्रै
कोरियन भाषा परीक्षाको नतिजा १ महिना भित्रै

काठमाडौं, असार ९ । गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भए ...

सचिव सरुवापछि प्रमुख निर्वाचन आयुक्त यसो भन्छन्
सचिव सरुवापछि प्रमुख निर्वाचन आयुक्त यसो भन्छन्

९ असार, काठमाडौं । शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मुख्य आयुक्त यादवले आफूहरु निर्वाचनको अन्तिम तयारीम ...

मोबाइल बाड्ने निर्णयको चौतर्फी विरोध भएपछि मेयर शाक्यले के भने ?
मोबाइल बाड्ने निर्णयको चौतर्फी विरोध भएपछि मेयर शाक्यले के भने ?

९ असार । जनप्रतिनिधिका लागि मोबाइल खरिद गर्ने निर्णय काठमाडौं महानगरपालिकाको निर्णयको चर्को विरोध भएपछि मेयर विद्यासुन्दर शाक ...

कतारको दुखेको घाउमा इरानले यसरी लगायो मल्हम !

९ असार। साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरुले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफुल र तरकारी कतार पठाएको जनाए ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...