कहाँ खसे सबै भन्दा धेरै र कम भोट ?

२०७४ जेष्ठ १ गते ०८:३८ मा प्रकाशित


१ जेठ, काठमाडौं – आईतबार सम्मपन्न पहिलो चरणको स्थानी तह निर्वाचनमा भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसेको निर्वाचन अयोगले जनाएको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।

भक्तपुरमा ८३ प्रतिशत र मनाङमा ५३.२३ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ र मनाङमा पाँच हजार ९४ मतदाता छन् ।

You may also Like this

थप समाचार

चुनाव सर्ने पक्कापक्की, केपी ओलीको मौन समर्थन
चुनाव सर्ने पक्कापक्की, केपी ओलीको मौन समर्थन

काठमाडौं – मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनको दोस्रो चरणमा सहभागी गराउन केही दिन निर्वा ...

२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने
२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने

काठमाडौँ, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर ...

राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी
राजपालाई सहमतिमा ल्याउन चुनाव एक साता सार्ने तयारी

काठमाडौँ, १५ जेठ – दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठ ...

पाँच हजारभन्दा बढी आरोहीले टेके सगरमाथा शिखरमा
पाँच हजारभन्दा बढी आरोहीले टेके सगरमाथा शिखरमा

काठमाडौं, जेठ १५ – विश्वको सर्वोच्च चुचुरो सगरमाथा ९८ हजार ८४८ मिटर अग्लो०मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ। ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...