भोजपुरमा वडाध्यक्ष माथी कुटपिट

२०७४ पुस ८ गते २१:५४ मा प्रकाशित


Nagendra khatri

भोजपुरको पुर्वि अरुण गाउपालिका वडा नं १ यांङपाङका निर्वाचित वडाध्यक्ष नगेन्द्र खत्रि माथी कुटपिट गरिएको छ । शुक्रवार विहान करिव १० वजे वडाकार्यलय जादै गर्दा बाटोमा अज्ञात ४, ५ जनामा रहेका समुहले खत्रि माथी कुटपिट गरेको हो ।
वडाध्यक्ष खत्रिको स्वास्थ्य कार्यलय प्याउलीमा उपचार भईरहेको छ । चोट गहिरो भएपनि खत्रिको अवस्था भने सामान्य रहेको स्थानीय युवा नेता वलभद्र वान्तावाले बताए।
जिल्ला प्रहरी कार्यलयका प्रहरि प्रमुख दिपेन्द्र पन्जियार थारुले भने खास गम्भिर घटना नभएको जानकारी गराएका छन् । थारुका अनुसार सामान्य चोटपटक लागेको र थप अनुसन्धान भईरहेको वताएका छन् । नेपाली कांग्रेसको तर्फवाट वडाध्यक्षमा खत्रि निर्वाचित भएका हुन् ।

वामगठवन्धनद्धारा घटनाको भत्सना
निर्वाचित जनप्रतिनिधि माथी भएको अज्ञात समुहको कुटपिटको अरुण गाउपालिका स्तरिय वामगठवन्धनले विज्ञप्ती जारी गर्दै घटनाको भत्सना गरेको छ । घटनाको अनुसन्धानवाट दोषि पत्ता लगाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनको ध्यानाकर्षण समेत विज्ञप्ती मार्फत गरेका हुन् ।

You may also Like this

थप समाचार

अनसनरत डा. केसीलाई काठमाडौँ ल्याइयो
अनसनरत डा. केसीलाई काठमाडौँ ल्याइयो

काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । जुम्लामा २० दिनअघिदेखि अनसनरत रहेका केसीलाई बिहीबार साँझ नेपाली ...

विश्व विजेता टोलीलाई पेरिसमा यस्तो स्वागत (फोटोफिचर)
विश्व विजेता टोलीलाई पेरिसमा यस्तो स्वागत (फोटोफिचर)

काठमाडौं । विश्व विजेता टोली फ्रान्सको पेरिसमा भब्य स्वागत भएको छ । माथिल्लो भाग खुला भएको बसमा राखेर ट्रफीसहित खेलाडीहरुलाई ...

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ...

विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई
विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...