भीषण वर्षाका कारण १५ जनाको ज्यान गयो

२०७४ साउन २ गते १७:०५ मा प्रकाशित


visan0--२ साउन । पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुले थप जनकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रमा प्रकोप व्यवस्थापन बलले उद्धार कार्य जारी राखेको जानकारी दिइएको छ । बाढी प्रभावित क्षेत्रका करिब दुई हजार व्यक्तिलाई उद्धार गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बाढी प्रकोपको मारमा पर्नसक्ने र उद्धार गरिएका व्यक्तिहरुलाई सुरक्षित स्थानमा लगिएको छ । पहाडी राज्य उत्तराखण्ड सन् २०१३ मा पनि बाढी पहिरोको चपेटामा परेको थियो ।

त्यतिबेला झण्डै छ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार सात सय जना बेपत्ता भएका थिए । बेपत्ता भएका ठूलो संख्याका ती व्यक्ति पछि नभेटिएकाले उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

You may also Like this

थप समाचार

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

होटलमा खबौँ लगानी
होटलमा खबौँ लगानी

काठमाडौ, असोज २ । होटल एसोसिएसन अफ नेपाल ९हान०ले होटल व्यवसायमा खर्बौंको लगानी भएको भन्दै त्यसअनुसारको पर्यटकीय पूर्वाधार विक ...

गुगलविरूद्ध मुद्दा दायर
गुगलविरूद्ध मुद्दा दायर

काठमाडौँ, असोज २ । गुगलविरुद्ध तीन जना महिला कर्मचारीले मुद्दा हालेका छन्। समान काम गर्ने भए पनि पुरुष कर्मचारीको तुलनामा आफू ...

गर्लफ्रेण्ड गिन्नीसँग कपिलले गरे ‘ब्रेकअप’ !
गर्लफ्रेण्ड गिन्नीसँग कपिलले गरे ‘ब्रेकअप’ !

एजेन्सी, भदौ ३० । भारतका लोकप्रिय कमेडियन कपिल शर्मा हिजोआज निकै चर्चामा छन्। उनको स्वास्थ्य अवस्था खराब भएका कारण उनको शो नै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...