आर्थिक अभावमा विद्यालय भवन निर्माण अलपत्र

२०७४ बैशाख २ गते १२:०१ मा प्रकाशित


school-buliding-२ बैशाख । बेनी नगरपालिका फापरखेतस्थित खड्गभवानी प्राथमिक विद्यालयमा गत वर्ष शुरु गरिएको भवन निर्माण आर्थिक अभावमा अलपत्र परेको हो ।

सांसद विकास कोषबाट १ लाख, जिविस म्याग्दीबाट ७५ हजार र बेनी नगरपालिकाबाट ७० हजारका साथै बाँकी विद्यालय तथा स्थानीय स्रोतको व्यवस्थापनमा दुई कोठे कक्षा कोठा निर्माण शुरु गरिएको थियो । तर, गत वर्षातमा निर्माणाधीन अवस्थामै भवनभन्दा माथिबाट पहिरो खसेर भवन भत्काएपछि निर्माण अवरुद्ध बनेको हो ।

भवन नहुँदा विद्यार्थीले सास्ती ब्यहोर्नु परेको छ । स्थान अभावमा दुईवटा कक्षालाई एउटैमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताए ।

जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले विद्यालयलाई आवश्यक सहयोग गरिने बचन दिएका छन् ।

You may also Like this

थप समाचार

नारायणकाजीले भने, मंसिरको दोस्रो साता भित्र प्रदेश र संघको चुनाव
नारायणकाजीले भने, मंसिरको दोस्रो साता भित्र प्रदेश र संघको चुनाव

९ असार । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रदेश र संघको चुनाव मंसिरको दोस्रो साता भित्र गराइसक्नु पर्न ...

राजपाले चुनावमा अवरोध गर्दैनः नेता त्रिपाठी
राजपाले चुनावमा अवरोध गर्दैनः नेता त्रिपाठी

९ असार । राष्ट्रिय जनता पार्टी नेपाल का वरिष्ठ नेता हृदय त्रिपाठीले पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अवरोध नगर्न ...

देउवाको दाबीः कांग्रेसले चुनाव जितेमात्रै प्रजातन्त्र बाँच्छ
देउवाको दाबीः कांग्रेसले चुनाव जितेमात्रै प्रजातन्त्र बाँच्छ

९ असार । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले जितेमात्रै प्रजातन्त्र बाँच्ने दाबी ग ...

पहिचान नभएकी महिलाको शव फेला

९ असार । सिरहाको लहान नगरपालिका-१ सिङ्राहीको खाली खेतमा ३० वर्षकी जस्तो देखिने महिलाका शव भेटिएको छ । जिल्ला ट्राफिक प्रहरी क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...