यसकारण भाषा दिवस मनाउने घोषणा

२०७४ बैशाख १२ गते ०८:०९ मा प्रकाशित


काठमाडौं – नेपाली भाष अभियान अन्तराष्ट्रिय सञ्जालले चैत २ लाई भाषा दिवस मनाउने घोषणा गरेको छ । आजको कान्तिपुरमा खबर छ ।

केही बर्षयता खस ९नेपाली० भाषाको मानक परम्परा बिगारिएपछि शिक्षा मन्त्रालयले पुन सच्याइएको निर्णय गरेको उक्त दिनलाई दिवसकै रुपमा मनाउने निर्णय गरेको हो ।

मन्त्रालयले गत २०७३ चैत २९ गते उक्त निर्णय बदर गरी परम्परागत रुपमा चलिआएको मानक वर्णविन्यास तथा हिज्जे प्रयोग गर्ने, गराउने निर्णय गरेको थियो ।

You may also Like this

थप समाचार

सामाजिक संजालमा भाइरल बनिन् यी छात्रा !
सामाजिक संजालमा भाइरल बनिन् यी छात्रा !

काठमाडौं, साउन ११ । स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदैं थिइन् । पानी परिरहेको थियो । सधैं ओहोरदोहोर गर्ने बाटो टोलभरी ...

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइदैँ
एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइदैँ

१० साउन । नेकपा एमालेले प्रदेश नम्बर ५ मा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि दुईदिने अभिमुखिकरण तालिम मङ्गलबारदेखि ...

एनप्याब्सन काठमाडौँको उपत्यकाव्यापी कविता वाचन प्रतिययोगीता सम्पन्न, निशान भए पहिलो
एनप्याब्सन काठमाडौँको उपत्यकाव्यापी कविता वाचन प्रतिययोगीता सम्पन्न, निशान भए पहिलो

काठमाडौैँ । नेशनल प्याब्सन काठमाडौँको आयोजनामा उपत्यकाव्यापी कविता वाचन प्रतिययोगीता शुक्रबार सम्पन्न भएको छ । कागेश्वरी मनोह ...

पिक प्वाइन्टले एक हप्ते हेण्डराइटिङ्ग ट्रेनिङ्ग गर्दै
पिक प्वाइन्टले एक हप्ते हेण्डराइटिङ्ग ट्रेनिङ्ग गर्दै

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ मा रहेको पिक प्वाइन्ट एकेडेमीले विद्यार्थीहरुका लागि एक हप्ते 'हेण्डराइटिङ्ग ट् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...