काठमाडौं महानगरः मेयर र उपमेयरलाई भाडा कै घरमा स्वागत गरिने

२०७४ जेष्ठ ४ गते १०:११ मा प्रकाशित


ktm-metro-politanकाठमाडौं, जेठ ४ । समृद्ध राजधानीको सपना बोकेर आउन लागेका मेयर र उपमेयरलाई काठमाडौं महानगरले भाडाको घरमा स्वागत गर्ने भएको छ ।


पुरानो भवन भुइँचालोले क्षतिग्रस्त भएपछि महानगरपालिकाको कार्यालय सुन्धारास्थित जेडिए ९जगदम्बा० कम्प्लेक्सको पाँचौं र छैठौं तलामा सञ्चालन हुँदै आएको छ ।

कार्यकारी अधिकृत ईश्वरराज पौडेल बस्दै आएको कोठा मेयरका लागि खाली हुने भएको छ । प्रवक्ता ज्ञानेन्द्र कार्की बस्दै आएको कोठामा उपमेयर बस्नेछन् ।

मेयर र उपमेयरका लागि तयारी गरिएका दुवै कोठा छैटौं तलामा छन् तर लिफ्ट कहिले चल्छ, कहिले चल्दैन । सर्वसाधारण जनताले मेयर र उपमेयरलाई भेट्नुपरेमा सकस नै हुनेछ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर तथा उपमेयरका लागि भाडाकै कोठा तयार गरिएको बताए । –नयाँ पत्रिका दैनिकबाट

You may also Like this

थप समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा भारतीय गाँउ...
अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा भारतीय गाँउ...

१२ असार । भारतको राजधानी नयाँदिल्लीबाट नजिकै पर्ने एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामाकरण गरिएको छ । ...

नचिनेका मानिसले वृद्धको घाँटी रेटेर हत्या
नचिनेका मानिसले वृद्धको घाँटी रेटेर हत्या

विराटनगर, असार १२ – मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । रंगेली नगरपालिका–९ का ६१ ...

उपचार नपाएका राई मुख्य चोकको बिच सडकमै मृत फेला
उपचार नपाएका राई मुख्य चोकको बिच सडकमै मृत फेला

१२ असार । केही दिनयतादेखि बिरामी हुँदै आएका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित बिपी चोक बस्ने ४४ वर्षीय हरि रा ...

झुलाघाट सीमा नाका ४ दिनसम्म ठप्प
झुलाघाट सीमा नाका ४ दिनसम्म ठप्प

१२ असार । स्थानीय तहको चुनावलाई मध्येनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमा नाका ४ दिनका लागि बन्द गरिएको छ । सो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...