रियल मड्रिडलाई समस्या, बेलको चोट ‘ग्रेड टू’

२०७४ बैशाख १३ गते ११:३५ मा प्रकाशित


belko-chootवैशाख १३ – रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले यो सिजनका बाँकी महत्वपूर्ण खेल गुमाउने खतरा बढेको छ । पिँडौलाको चोटका कारण बेल सिजनका बाँकी खेलमा मैदान बाहिर रहने खतरा बढेको हो ।

स्पेनिस ला लिगा अन्तर्गत गएको आइतबार राति भएको इएल क्लासिकोको ३९ औं मिनेटमा बेल चोटग्रस्त भएका थिए । रियल मड्रिडले बेलको पिँडौलाको चोट दोस्रो श्रेणीको हरेको बताएको छ । तर उनी कहिलेसम्म मैदान फर्किन सक्छन् भन्ने केही बताएको छैन । स्पेनिस पत्रिका एएसले भने बेल तीनदेखि चार हप्तासम्म मैदान बाहिर रहने बताएको छ ।

रियल मड्रिडले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आउँदो मंगलबार एथ्लेटिको मड्रिडसँग खेल्दै छ । आइतबार रातिको इएल क्लासिकोमा ३९ औं मिनेटमा बेल मैदान बाहिर गएका थिए ।

यो खेलमा रियल ३–२ ले पराजित भयो । रियल र बार्सिलोनाको अहिले ला लिगामा समान अंक छ । यो हप्ता ला लिगामा रियलले दुईवटा महत्वपूर्ण खेल खेल्दै छ । बुधबार राति डिप्रोटिभो डी लाकोरुना तथा शनिबार राति भ्यालेन्सियासँग खेल्ने छ । यी खेलमा बेल हुने छैनन् ।

You may also Like this

थप समाचार

वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै
वीरगञ्ज महानगरको मतगणना रोकियो, १८ हजार मत गन्दा ११ हजार मात्रै

५ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकामा १८ हजार मत गनिसक्दा ११ हजार मात्रै मतको विवरण सार्वजनिक भएपछि मतगणना स्थगित भएको छ ...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, भदौ ५ । दसैँ सुरु हुँदै गर्दा सुनचाँदीको मूल्य केही घटेको छ। घटस्थापनाका दिन सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले ...

रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु
रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

५ असोज, बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसक ...

१३५ स्थानीय तहको मतगणना जारी
१३५ स्थानीय तहको मतगणना जारी

३ असोज, काठमाडौँ । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको म ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...