बौद्ध स्थित बौद्धनाथ स्तुपाको पुनःनिर्माण गरिदै (फोटोफिचर)

२०७३ असार २३ गते १०:५९ मा प्रकाशित


काठमाडौँ । वैशाख १२ को महा भूकम्पले क्षतिग्रस्त बनेको बौद्धनाथ स्तुपाको पुनःनिर्माण कार्य सुरु भइरहेको छ । भूकम्पका कारण स्तुपाको माथिल्लो १३ स्टेप क्षतिग्रस्त बनाएपछि हाल पुनःनिर्माण गर्न लागिएको हो ।

 bauddha-nirman-with-diyo

युनेस्को विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपा दन्तेकथाकी ज्याजिमा नामकी अप्सराले धर्ममा रुचि राख्ने चार छोराहरुलाई जमिन उपलब्ध गराएपछि निर्माण कार्य सुरु भएको किंवदन्ती छ ।

bauddha-nirman-pray-sherpa

हात्ती, घोडा र गधालाई माटो, ढुङगा, इँटा बोकाएर सो स्तुपा सात वर्षमा तयार भएको थियो। भगवान शाक्यमुनि बुद्ध निर्माण हुनु भएको केही वर्षपछि निर्माण भएको यस बौद्ध स्तुपा संसारकै सबैभन्दा ठूलो छोर्तेन मानिन्छ। बौद्धनाथ क्षेत्र विकास समितिले स्तुपाको पुनःनिर्माण गरिरहेको छ ।

bauddha-nirman-photo-khichdai

bauddha-nirman-with-nepal-polic

bauddha-nirman-hudai

bauddha-nepal-policफोटोः शब्दित गुरुङ/ktmkhabar.com

You may also Like this

थप समाचार

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली
अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...