१०औँ ओडिसी बास्केटबल टुर्नामेन्टः आज फाइनल खेल हुँदै

२०७४ माघ १५ गते ०८:३६ मा प्रकाशित


odc basketball tournament

काठमाडौँ । धापासीमा रहको ओडिसी इन्टरनेशनल एकेडेमीले आयोजना गरेको १०औँ ओडिसी बास्केटबल टुर्नामेन्टको फाइनल खेल आज (सोमबार) हुँदैछ ।
‘खेल स्वास्थ्यका लागि, खेलाडि राष्ट्रका लागि’ भन्ने मुल नारासहित माघ ९ गतेबाट सुरु भएको उक्त प्रतियोतिामा आज फाइनलका लागि जुनियर छात्रमा बि.एन.ए. र एन्जल हर्ट स्कुल प्रतिस्पर्धा गर्दैछन् भने सिनियर छात्रामा भ्याली पब्लिस स्कुल र एच.एच.सि.ए. स्कुल उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । खेल बिहान १०ः३० बजेबाट सुरु हुँदैछ ।

odc basketball tournament girl
आज नै विजयी टिम तथा विद्यार्थीहरुलाई विशेष समारोहका विच ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजक स्कुल ओडिसीका फाउण्डर, प्रिन्सिपल नारायण रोकाले बताउनु भयो ।

You may also Like this

थप समाचार

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब
लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा अध्यनरत विद्यार्थीहरुको समुह पायोनियर चिल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...