बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी अंक बाड्यो

२०७४ मंसिर ११ गते ०८:४७ मा प्रकाशित


messi

काठमाडौं । गोललाइन क्रस गरेको बललाई रेफ्रीले गोल नदिएपछि बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग १-१ को बराबरी खेलेको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा मेस्सीको प्रहारले गोललाइन क्रस गरिसकेको अवस्थामा गोलकिपरले बल ताने । रेफ्री डिबक्स बाहिर थिए र उनले गोल दिएनन् । गोललाइन टेक्नोलोजी भएको घाटा बार्सिलोनालाई लाग्यो ।

दोस्रो हाफमा भ्यालेन्सियाले अग्रता लियो । ६० औं मिनेटमा रोडि्रगोले गोल गरे । तर, ८२ औं मिनमा अल्बाले गोल गर्दै बार्सिलोनाको हार टारेका छन् ।

बराबरीपछि पनि बार्सिलोना १३ खेलमा ३५ अंकका साथ ला लिगाको शीर्ष स्थानमै छ ।

You may also Like this

थप समाचार

प्रदेश प्रमुख भोलि तोकिने
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रि ...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै ...

दाहाललाई उचाल्दै मधेसवादी दल !
दाहाललाई उचाल्दै मधेसवादी दल !

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठब ...

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...