बार्सिलोनाका एमएसएन चम्किए

२०७४ बैशाख २४ गते १२:५६ मा प्रकाशित


msnवैशाख २४ । बार्सिलोनाका एमएसएन अर्थात लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले यो सिजन अहिलेसम्म संयुक्त रुपमा एक सय दुई गोल गरेका छन् । उनीहरुले लगातार तेस्रो सिजन संयुक्त रुपमा एक सय गोल पूरा गरेका हुन् । यो सिजन मेस्सीले ५१, स्वारेजले ३५ तथा नेइमारले १६ गोल गरिसकेका छन् । मेस्सीले यो सिजन अहिलेसम्म ला लिगामा ३५, च्याम्पियन्स लिगमा ११, कोपा डेल रेमा चार तथा स्पेनिस सुपर कपमा एक गोल गरेका छन् ।

एमएसएनको चम्किए, बार्सिलोनाको प्रभावशाली जित, रियल मड्रिडलाई दबाब

यस्तै स्वारेजले ला लिगामा २७, च्याम्पियन्स लिगमा तीन, कोपा डेल रेमा चार र स्पेनिस सुपर कपमा एक गोल गरेका छन् ।समग्रमा १६ गोल गरेका नेइमारले ला लिगामा १०, च्याम्पियन्स लिगमा चार तथा कोपा डेल रेमा दुई गोल गरेका छन् । गएको सिजन यी तीन खेलाडीले एक सय ३१ गोल गरेका थिए । यस्तै त्यो भन्दा अघिल्लो सिजन सन् २०१४÷१५ मा एक सय २२ गोल गरेका थिए ।

You may also Like this

थप समाचार

मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !
मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !

१२ साउन, काठमाडौं । मन्त्रीपरिषदको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले १९ जना मन्त्री थपेसँगै सिंहदरबारमा पहिलो प ...

खोलामा बस खस्यो, दुईको ज्यान गयो, दुई हराए, ३० गम्भीर

१२ साउन । कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा यात्रुबहाक बस खसेको छ । विहिबार दिउँसो ना ५ ख ६३९५ यात्रुबहाक बस खस्दा ...

बलात्कारको बदला बलात्कार...
बलात्कारको बदला बलात्कार...

१२ साउन । पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा बलात्कार गरिएको घटना प्रकाशमा आ ...

स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !
स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !

काठमाडौं, साउन १२ । कर्णाली राजमार्गको सुर्खेतदेखि गम्गडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ । कुल एक स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...