बार र बेन्च एक रथका दुई पांग्राः प्रधानन्यायाधीश पराजुली

२०७४ साउन २४ गते १७:२७ मा प्रकाशित


cj parajuliपोखरा, साउन २४ । प्रधानन्यायाधीश गोपाल पराजुलीले बार र बेन्चबीचको सम्बन्धले नै न्याय प्रणाली सक्षम र सबल हुने बताएका छन् ।


पराजुलीको सम्मानमा मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले ‘बार र बेन्च एक रथका दुई पांग्रा हुन्’–भने ।

छिट्टै सो क्षेत्रका एक दर्जन कानुन व्यवसायीलाई वरिष्ठ कानुन व्यवसायी बनाउने पनि उनले बताए ।

आफू प्रधानन्यायाधीश भएपछि जारी गरेको ३९ बुँदे कार्यक्रमले न्याय क्षेत्रमा धेरै सुधार ल्याउने पराजुलीको दाबी थियो ।

उनले भने–‘न्यायाधीशको अतिरिक्त समयदेखि लिएर बिदाको दिन बेन्च बस्ने र विधागत सुनुवाइका मुद्दा एकैपटक हेर्ने व्यवस्था हुँदैछ ।’

You may also Like this

थप समाचार

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

धनुषा १ बाट मातृका यादव विजयी
धनुषा १ बाट मातृका यादव विजयी

काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्क ...

मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित
मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित

काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...