बलात्कार आरोपमा पक्राउ परे यी नायक

२०७४ असोज ६ गते १४:१८ मा प्रकाशित


manojएजेन्सी, असोज ६ । भोजपुरी अभिनेता मनोज आर पाण्डेयलाई मुम्बईको चारकोप प्रहरीले पक्राउ गरेको छ। एक अभिनेत्रीले १५ तारिखमा उनीबिरुद्द बलात्कारको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

मिडिया रिर्पोटका अनुसार उनीहरु लिभइन रिलेसनमा बसेका थिए। प्रहरीका अनुसार ती अभिनेत्रीले जवरजस्ती आफ्नो गर्भपनत गराएको र विवाहको बाचा गरेर पुरा नगरेको आरोप लगाएकी छिन्।

यसअघि उनीहरु सन् २०१२ देखि लिभइन रिलेसनमा बसेकी थिए र उनीहरु एक अर्कालाई प्रेम गर्थे। आरोप लगाउने अभिनेत्रीको परिवारको मनोजसँगको सम्बन्ध पनि राम्रो बताइएको छ। रिपोर्टका अनुसार मनोज केही दिनदेखि फरार थिए र उनको फोन पनि बन्द थियो।

खबरका अनुसार ती अभिनेत्रीले मनोजलाई विवाहको दवाद दिएपछि मनोज धोका दिएर भागेका थिए।
आरोप लगाउने पिडित एक गायिका र विभिन्न गीतमा काम गरिसकेकी छन् भने मनोजले विभिन्न भोजपुरी फिल्ममा काम गरेका छन्।

साथै पीडितले मनोजको फोनमा गफ हुँदा उसले अर्को विवाह गर्न लागेको जानकारी दिएको उनले बताएकी छन्।

 

You may also Like this

थप समाचार

साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)
साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को छैंठौ राष्ट्रिय महाधिवेशन कात्तिक १७ देखि १ ...

रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)
रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)

काठमाडौँ । देश भर चुनाबी माहोल तातेको यो समयमा प्रतिनिधि सभा तथा प्रदेश सभामा कुन नेता कुन क्षेत्रमा उठ्ने ? भन्ने कुरा चर्च ...

मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा
मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा

काठमाडौँ । बाहिरी आखाले हेर्दा सुन्दर चेहेरा, मन्द मुस्कानमा देखिने सुजाता बर्मा नेपाली गीत संगीत तथा शास्त्रीय संगीतकी साधक ...

मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना
मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना

२५ असोज । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...