बलात्कारको शिकार भएकी १० वर्षीया बालिकाले बच्चा जन्माइन्

२०७४ भदौ १ गते १६:४३ मा प्रकाशित


balatkarकाठमाडौं, भदौ १ । भारतमा बलात्कारको शिकार भएकी १० वर्षीया एक बालिकाले बच्चा जन्माएकी छन् ।


गत महिना पीडित बालिकाको गर्भपतन गराउन राखिएको मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । पीडित बालिकालाई उनी गर्भवती भएको विषयमा जानकारी गराइएको थिएन ।

उनलाई बच्चा जन्मिएको सम्बन्धमा पनि परिवारले थाहा नदिएको बताइएको छ ।

उनले चन्डिगढको सरकारी अस्पतालमा बिहीबार बिहान २।५ किलोको स्वस्थ बच्चा जन्माएकी हुन् । उनीहरु दुवैको अवस्था राम्रो रहेको बताइएको छ ।

पीडित बालिकालाई बलात्कार गर्ने उनकै काका भने पक्राउ परिसकेका छन् । -एजेन्सी

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...