झन्डै दुई हजार बालबालिका विद्यालय बाहिर

२०७४ बैशाख १४ गते १३:०४ मा प्रकाशित


school_1दाङ, वैशाख १४ – दाङमा अझै पनि दुई हजार भन्दा बढी बालबालिका विद्यालय भन्दा बाहिर रहेका छन् । जिल्ला शिक्षा कार्यालयले गरेको एक अध्ययनले जिल्लाका २ हजार २ सय ८ जना बालबालिका अहिले विद्यालय भन्दा बाहिर रहेको देखाएको हो ।

ती मध्ये एक हजार ५२ जनाले घरको आर्थिक अवस्थाका कारण विद्यालय छाडेको बताएका छन् । विद्यालय मार्फत गरेको सर्वेक्षणका क्रममा ती बालबालिकाहरुले गरिबीका कारण विद्यालय जान नसकेको बताएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताउनुभयो ।

गरिबीका कारण मात्रै विद्यालय नगएका भने होइनन् । विद्यालय टाढा भएर नगएका १ सय ६२ जना, घरमा भाई बहिनीलाई हेर्नुपर्ने भएका कारण नगएका १ सय १२ जना, पढन मन नलागेर नगएका ४ सय ६ जना बालबालिका रहेका छन् । जिल्लामा ५१ जना शारीरिक अपाङ्गता भएकै कारण विद्यालय जानबाट वञ्चित भएका छन् ।

You may also Like this

थप समाचार

जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्
जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्

८ साउन । क्रिष्टियानो रोनाल्डो अबको दुईदेखि तीन वर्ष रियल मड्रिडमै रहने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस क्लब र ...

२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...
२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...

८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका प्रमुख संचारमाध्यममाथि गम्भीर आरोप लगाएका छन् । उनले अमेरिकी अखबार &ls ...

माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

७ साउन । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ । स्थानीय चुनावको समीक्ष ...

चार अर्ब बढीको शेयर कारोबार !
चार अर्ब बढीको शेयर कारोबार !

७ साउन, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...