‘बाहुबली २’ को टिकट किन्न १३ किलोमिटरसम्म लाइन,रिलिज अगावै कमायो ६ अर्ब

२०७४ बैशाख १४ गते १२:४५ मा प्रकाशित


13kmlineएजेन्सी, १४ वैशाख । ‘कटप्पाले बाहुबलीलाई किन मारे’ भन्ने बुझ्न प्रतीक्षाको घडी सकिनै लागेको छ । बिहीबार ‘बाहुबली २’ को टिकट लिनेको लाइनले यो तथ्य बुझ्न चाहनेहरूको आतुरतालाई पुष्टि गर्छ । भोलि शुक्रबारदेखि संसारभरका नौ हजार सिनेमा घरमा ‘बाहुबली २’ प्रदर्शन हुँदैछ ।

भारतीय मिडियाका अनुसार अहिले एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीबार बिहान अग्रिम बुकिङ सुरु भएपछि टिकट लिनेको लाइन १३ किलोमिटरसम्म पुगेको छ ।

भारतका हैदरावादस्थित प्रसादा आइम्याक्स थिएटरमा २५० रुपैयाँको टिकट लिनेको लाइन निकै लामो देखिएको छ । ‘बाहुबली २’ ले प्रदर्शनअगावै साढे ६ अर्ब कमाइसकेको छ । ‘बाहुबली २’ एक हजार करोड रुपैयाँ कमाउने पहिलो फिल्म बन्ने अनुमान गरिएको छ ।

You may also Like this

थप समाचार

१७ पत्रकारविरुद्ध गम्भीर आरोपको मुद्दा
१७ पत्रकारविरुद्ध गम्भीर आरोपको मुद्दा

९ साउन । टर्कीमा आतंकवादी संगठनलाई सहयोग गरेको आरोपमा १७ पत्रकारविरुद्ध मुद्दा चलाइएको छ । विपक्षीले सन्चालन गरेको पत्रिका &l ...

यात्रीबस पल्टियो, एकजनाको मृत्यु, १९ जना गम्भीर
यात्रीबस पल्टियो, एकजनाको मृत्यु, १९ जना गम्भीर

९ साउन । विराटनगरको रानी क्षेत्रमा सोमबार एक यात्रीबहाक मिनिबस दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १९ जना ...

नेता ज्ञवाली भन्छन, सरकारको औचित्य समाप्त...
नेता ज्ञवाली भन्छन, सरकारको औचित्य समाप्त...

साउन ९ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्न ...

११ वर्षिया गर्भवती बालिकाको उद्धार !
११ वर्षिया गर्भवती बालिकाको उद्धार !

९ साउन । भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिया गर्भवती बाललिकालाई उद्धार गरिएको छ । बालिकाको स्व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...