भारतमा बाहुबली भन्दा महंगो बनेर गए गायक जस्टिन

२०७४ बैशाख २८ गते १२:४८ मा प्रकाशित


justin२७ बैशाख, एजेन्सी । रिलिज भएको दुइहप्ता हुन लाग्दा पनि भारतमा बाहुबली २ को चर्चा सेलाएको छैन । यो फिल्मले अझै पनि उस्तै धमाका मच्चाईरहेको छ । तर अन्तर्राष्ट्रिय गायक जस्टिन बिबरले बाहुबली २ लाई नै महंगो हुने गरी प्रस्तुती दिएर गए ।

मुम्बईमा भएको जस्टिनको कन्सर्टको लागि आयोजकले निकै महंगो खर्च गरेका छन् । आयोजकको दावीलाई मान्ने हो भने जस्टिनको लागि ९० देखि सय करोड भारतीय रुपैँया खर्च गरिएको छ ।

जुन बाहुबलीमा प्रभासको लागि गरिएको खर्च भन्दा निकै ठूलो रकम हो । जबकी बाहुबलीमा प्रभासलाई ५ वर्षको लागि २५ करोड दिइएको थियो । जस्टिनको कन्सर्टको लागि २६ करोड त सेटअपमै खर्च भएको थियो । उनको कन्सर्ट हेर्नको लागि ४५ हजार बढि दर्शक पुगेका थिए ।

You may also Like this

थप समाचार

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह
मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं, असोज ३ । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।  नेपा ...

निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा
निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा

काठमाडौं, भदौ ३१ । गृहमन्त्री जनार्दन शर्माले असोज २ गतेको चुनावमा ढुक्क भएर मतदान गर्न आव्हान गरेका छन् । सरकारले पर्याप्त श ...

जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी
जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दु ...

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार
माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरू ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...