१ दिनमै कसैले नकमाएको कमायो, बाहुबलीले तोड्यो सबै रेकर्ड

२०७४ बैशाख १६ गते १३:१२ मा प्रकाशित


bahubali-2१६ वैशाख, एजेन्सी । यस वर्षको सबैभन्दा चर्चित फिल्म बाहुवली-२ हिजो शुक्रबारदेखि विश्वव्यापी रुपमा प्रदर्शन भएको छ ।

विश्वव्यापी रुपमा प्रदर्शन भएको बाहुबली-२ ले पहिलो दिनमै वर्ल्ड ग्रोस कलेक्सन अन्तर्गत २०१ करोड भारतीय रुपैया कमाएको ट्रेड एनालिस्टको अनुमानित आकडा छ । पहिलो दिन भारतमा १४५ करोड भारु, अमेरिका मा ३३ करोड भारु, खाडी मुलुकमा ११ अन्य देशमा १२ करोड भारु गरि बाहुबलीले एक दिनमा विश्वभरबाट २०१ करोड भारु कमाएको हो ।

 

फिल्म एनालिष्टहरुले फिल्मले ३ दिनमा ८०० करोड भन्दा बढि कमाउन सक्ने अनुमान गरेका छन् । यो फिल्म पहिलो दिनमा ९००० स्क्रिनमा रिलिज भएको थियो ।

You may also Like this

थप समाचार

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !
लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !

२५ भाद्र । तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...