भरतपुरमा एमालेलाई रेणुको टक्कर, यस्तो छ ताजा अपडेट !

२०७४ जेष्ठ ५ गते १४:१८ मा प्रकाशित


renu-dahal_1भरतपुर, जेठ ५ । भरतपुर महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालका बीच तीब्र प्रतिस्पर्धा सुरू भएको छ। शुरुवाती अग्रता लिएका ज्ञवाली पछिल्लो समयमा आएर केही कमजोर देखिएका छन् भने रेणु दाहालले आफ्नो अवस्थामा सुधार गरेकी छिन्।

हाल सार्वजनिक पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले १३ हजार ६ सय ३५ मत पाएका छन् भने माओवादीकी दाहालले १३ हजार ४ सय ३२ मत ल्याएका छन्। पछिल्लो मत परिणाम अनुसार रेणु देवीभन्दा मात्र २०३ मतले पछाडि छन्।

You may also Like this

थप समाचार

अहिलेसम्मको मतपरिणाम बाहिरियो, कसले कति जिते ?
अहिलेसम्मको मतपरिणाम बाहिरियो, कसले कति जिते ?

काठमाडौं, असोज ६ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ७० स्थानको मतपरिणाम सार् ...

उपचारबाट फर्के कपिल, अब शो को शुटिङ सुरु हुने
उपचारबाट फर्के कपिल, अब शो को शुटिङ सुरु हुने

एजेन्सी, असोज ६ । स्वास्थ्य अवस्थाको कारण शो नै बन्द गरेर उपचार गराएका भारतीय कमेडियन कपिल घर फर्किएका छन्। १२ दिनको आयुर्वेद ...

पहिरोमा परी तेजबहादुर र उनका ६० भेडा मरे

६ असोज, काठमाडौं । हुम्लाको श्रीनगरबाट बाजुरा भेडासहित आउँदै गरेका ३५ वर्षी तेज बहादुर बुढा र उनका ६० वटा भेडाको पहिरोमा परि ...

वीरगञ्ज महानगरमा रोचक भिडन्त
वीरगञ्ज महानगरमा रोचक भिडन्त

६ असोज, काठमाडौं । २ नंं. प्रदेशको एकमात्रै महानगरपालिका विरगन्जमा मेयर पदमा राजपा र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त हुदै आ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...