यस्तो छ समग्र भक्तपुरको ताजा अपडेट !

२०७४ जेष्ठ ३ गते १०:४७ मा प्रकाशित


bhaktapur३ जेठ, भक्तपुर । भक्तपुर जिल्लाका ३ नगरपालिकाको मत परिणाम आउने क्रम जारी छ ।

भक्तपुर नगरपालिका-१ मा नेपाल मजदुर किसान पार्टीका श्याम खत्रीको प्यानल र २ मा नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएको छ ।

मध्यपुरथिमी–१ मा नेपाली काँग्रेसका सुरज खड्काको प्यानलको पल्लाभारी भएको छ भने वडा नं। २ को वडाध्यक्षमा नेपाली काँग्रेसकै राम थापा मगर विजयी भएका छन । एक महिला सदस्यमा भने एमालेले जित हासिल गरेको छ ।

सूर्यविनायक नगरपालिका– १को वडाध्यक्षमा एमालेका सानुकाजी कायस्थको पूरै प्यानलले जितेको छ ।

सुर्यविनायक नगरपालिकाका नेपाली काँग्रेसका मेयर उम्मेदवारले २०४६ र उपमेयरले १५८९ मत ल्याएका छन् । एमालेका मेयरले २ हजार ६१ ल्याएका छन् भने उपमेयरको मत २३२१ छ । राप्रपाका मेयर उम्मेदवारले ४३९ र उपमेयरका उम्मेदवारले ५६४ मत ल्याएका छन् ।

मध्यपुर नगरपालिका– ३ को जारी मत गणनामा नेपाली काँग्रेस अगाडि देखिएको छ । मध्यपुरका कांग्रेस मेयरमा उम्मेदवार २३४० र उपमेयर २२८९ मतका साथ लिड गरिरहेका छन् । एमालेका मेयरले १८१३ र उपमेयरले १०३५ मत ल्याएका छन् ।

भक्तपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयरले २५३३ र उपमेयर २३२९ मत पाएका छन् । एमाले मेयर उम्मेदवारले १२१० र उपमेयरले १३५९ मत ल्याएका छन् ।

चाँगुनारायण नगरपालिकामा भने मतदान भइरहेको छ । चाँगुनारायणको साविक नगरकोट मतदान केन्द्रको विवादपछि यहाँ पुनः मतदान भएको हो । नगरकोट बुथको मतदान सकिए लगत्तै यहाँको मतगणना शुरु हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

You may also Like this

थप समाचार

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

बुनपा मेयर खरेललाई पितृशोक
बुनपा मेयर खरेललाई पितृशोक

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) का मेयर उद्धब प्रसाद खरेललाई पितृशोक परेको छ । पिता विष्णुप्रसाद खरेलको ८४ बर्ष को ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...