बागलुङे दुर्घटनाः वडा सदस्य घिमिरेसहित दुईको मृत्यु, दुई घाइते

२०७५ जेष्ठ ३१ गते १५:४३ मा प्रकाशित


बागलुङ । बागलुङमा दुर्घटना हुदाँ दुईको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा भएको दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले जानकारी गराए अनुसार ताराखोला गाउँपालिका ३ का २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका ५४ वर्षीय हरिराम गिरीको मृत्यु भएको हो । बिहीबार दिउँसो घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दुर्घटना भएको हो ।

यस दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीय घिमिरे वडा सदस्य पनि हुन् । त्यस्तै दुर्घटनामा ताराखोला गाउँपालिका – ३ का २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र सोही ठाउँका ४२ वर्षीय कर्ण भण्डारी घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराजसिहं थापाले जानकारी गराए अनुसार घाइते दुवैलाई उपचारका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर लगिएको छ ।

You may also Like this

थप समाचार

यी हुन् विश्पकप खेल्ने सबैभन्दा धनी र गरिब राष्ट्र
यी हुन् विश्पकप खेल्ने सबैभन्दा धनी र गरिब राष्ट्र

सन २०१८ विश्वकप रसियामा आज (बिहीबार)बाट सुरु हुँदै छ । खेलमा ३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् । पह ...

फिफा वल्र्ड कप २०१८: कसले उपाधि पाउला ?, जनमत
फिफा वल्र्ड कप २०१८: कसले उपाधि पाउला ?, जनमत

फिफा वल्र्ड कप २०१८: कसले उपाधि पाउला ?, जनमत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई तपाई के भन्नुहुन्छ ?, मतसर्वेक्षण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई तपाई के भन्नुहुन्छ ?, मतसर्वेक्षण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई तपाई के भन्नुहुन्छ ? ...

आचार्य श्रीनिवासले आफैले गोली हान्न लगाउनुलाई तपाई के भन्नुहुन्छ ?, मतसर्वेक्षण
आचार्य श्रीनिवासले आफैले गोली हान्न लगाउनुलाई तपाई के भन्नुहुन्छ ?, मतसर्वेक्षण

आचार्य श्रीनिवासले आफैले गोली हान्न लगाउनुलाई तपाई के भन्नुहुन्छ ?, मतसर्वेक्षण ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...